मुलुकको आर्थिक अवस्थाका आधार सेवा सुविधा हुन्छ– अध्यक्ष तिमिल्सिना
काठमाडौँ, मङ्सिर २७ : राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले मुलुकको परिस्थिति र आर्थिक अवस्थाका आधारमा कर्मचारीका सेवा सुविधासम्बन्धी विषय सम्बोधन हुँदै जाने बताउनुभएको छ । संसद् सेवा दिवसका अवसरमा सङ्घीय संसद्…
शिक्षाले व्यक्तित्व विकासमा योगदान पु¥याउँछ : राष्ट्रपति भण्डारी
काठमाडौँ, मङ्सिर २७ : राष्ट्रपति विद्यादेवी भण्डारीले शिक्षाले हरेक नागरिकको व्यक्तित्व विकासमा योगदान पु¥याउने बताउनुभएको छ । राष्ट्रपति भण्डारीले मानिसलाई असल, योग्य, सक्षम र प्रतिस्पर्धी बनाउन शिक्षाको महत्वपूर्ण भूमिका रहेको…
‘Coalition should remain for a certain time for stability and development’
Kathmandu, Dec 13 : Lokatantrik Samajwadi Party (LSP) Nepal is going to remain in current coalition. Party Chairperson Mahantha Thakur underscored the need for his party to remain in the…
Traffic along Narayangadh-Muglin to halt four hours a day
Chitwan, Dec 13 : Traffic along the Narayangadh-Muglin road will be halted for four hours a day to construct bridges. A meeting of the stakeholders today at the district administration…
Emphasis laid on making disaster-resilient country
Kathmandu, Dec 13 : Stakeholders and participants in a national conference pointed out the need to exchange information and experiences of studies, research, inventions and innovative activities undertaken from government,…
Suspended Chief Justice JBR retiring today
Kathmandu, Dec 13 : Suspended Chief Justice Cholendra Shumsher JBR is retiring today. He resumed office on 2 January, 2019 after taking the oath of office and secrecy. On 13…
Maximum temperature during winter to be above average this year
Kathmandu, Dec 13 : The maximum temperature throughout the country is likely to be more than the average and the rainfall also less than the average in most parts of…
प्रधानमन्त्री देउवाद्वारा जाजरकोटमा जीप दुर्घटनाप्रति दुःख व्यक्त
काठमाडौँ, मङ्सिर २७ : प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले जाजरकोटमा जीप दुर्घटना हुँदा ११ जनाको मृत्यु भएको घटनाप्रति दुःख व्यक्त गर्नुभएको छ । मध्यपहाडी सडकखण्डअन्तर्गत जाजरकोटको छेडागाड नगरपालिका–५…
काबुलको होटलमा आक्रमण गर्ने तीन आक्रमणकारी मारिए, सबै विदेशी पाहुनाको सकुशल उद्धार
काबुल,मङ्सिर २७ : अफगानिस्तानको राजधानी काबुलमा अवस्थित एक चर्चित होटलमा आक्रमण गर्ने तीन आक्रमणकारीको प्रहरी कारबाहीमा ज्यान गएको बताइएको छ । तालिबान सुरक्षा अधिकारीले दिएको जानकारीअनुसार सो होटलमा सोमबार अज्ञात…
सन् २०४१ सम्म स्मार्ट बङ्गालादेश बनाउने योजना सार्वजनिक
ढाका, मङ्सिर २७ : बङ्गलादेशका प्रधानमन्त्री शेख हसिनाले सन् २०४१ सम्ममा स्मार्ट बङ्गलादेश निर्माण गर्ने योजना सार्वजनिक गर्नुभएको छ । प्रधानमन्त्री हसिनाले बङ्गलादेशले आगामी सन् २०४१ सम्ममा बङ्गालादेशलाई एक विकसित…






