संसदीय दलमा देउवालाई पौडेल, सिंह, निधि र शशाङ्कको साथ

 पुष ०५, २०७९

काठमाडौँ, पुस ५ : प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भोलि हुने संसदीय दलको निर्वाचनमा कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलसहित चार नेताको साथ रहेको कांग्रेस नेताले दाबी गरेका छन्…

कांग्रेस संसदीय दलको नेतामा देउवा र गगनको उम्मेदवारी दर्ता

 पुष ०५, २०७९

काठमाडौं, पुस ५ : नेपाली कांग्रेस संसदीय दलको नेतामा सभापति शेरबहादुर देउवा र महामन्त्री गगन थापाबीच प्रतिस्पर्धा हुने भएको छ । दुबै नेताले मंगलबार कांग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा पुगेर…

खेलकुदलाई शिक्षासँग अलग गर्नु हुँदैन : अध्यक्ष बिजुक्छेँ

 पुष ०५, २०७९

भक्तपुर, पुस ५ : नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँले खेलकुदलाई शिक्षासँग जोडेर लैजानुपर्ने बताउनुभएको छ । आजदेखि भक्तपुर नगरपालिकाले शहीद स्मृति खेल मैदानमा आयोजना गरेको ‘भक्तपुर नगरव्यापी विद्यालयस्तरीय…

Chief Minister Rai admits for poor delivery

 पुष ०५, २०७९

Biratnagar, Dec 20 : Chief Minister of Province No. 1 Rajendra Kumar Rai has admitted that he could not do as per people’s aspirations and needs despite the province government’s…

सरकारी वकिलको राष्ट्रिय सम्मेलन काठमाडौँमा हुने

 पुष ०५, २०७९

काठमाडौँ, पुस ५ : सरकारी वकिलहको चौथो राष्ट्रिय सम्मेलन यही पुस ८ गतेदेखि १० गतेसम्म काठमाडौँमा हुने भएको छ । सम्मेलनको नारा ‘फौजदारी न्यायको प्रभावकारिता स् कानुनी शासनको सुनिश्चितता’ रहेको…

Oli elected UML PP leader

 पुष ०५, २०७९

Kathmandu, Dec 20 : CPN (UML) Chairman KP Sharma Oli was elected the parliamentary party (PP) leader of the party unopposed. A PP meeting of the UML held at Nepal…

मधेस प्रदेशमा दलको नेता छान्ने जिम्मा अध्यक्ष डा राउतलाई

 पुष ०५, २०७९

जनकपुरधाम, पुस ५ : जनमत पार्टीले मधेस प्रदेशको संसदीय दलको नेता चयन गर्ने जिम्मा पार्टी अध्यक्ष डा सिके राउतलाई दिएको छ । पार्टीको जनकपुरधाममा आज बसेको संसदीय दलको बैठकमा सहमति…

एमाले संसदीय दलको नेतामा अध्यक्ष ओली सर्वसम्मत

 पुष ०५, २०७९

काठमाडौँ, पुस ५ : नेकपा (एमाले) ले संसदीय दलको नेतामा पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई चयन गरेको छ । कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा आज बसेको संसदीय दलको बैठकले अध्यक्ष ओलीलाई…

UML gets self-confidence thru election: Chair Oli

 पुष ०५, २०७९

Kathmandu, Dec 20 : CPN (UML) Chairperson KP Sharma Oli has said the votes received by the party in the election to the House of Representatives and Province Assembly has…

फिजीमा गठबन्धन सरकार गठन हुँदै

 पुष ०५, २०७९

सुभा, पुस ५ : फिजीमा गठबन्धन सरकार गठन हुने भएको छ । विपक्षी दल सोसल डेमोक्र्याटिक लिबरल पार्टीले नेशनल फेडरेशन पार्टीको साझेदार पिपल्स एलायन्ससँग मिलेर गठबन्धन सरकार गठन गर्न लागेको…

लोकप्रिय