Three ambassadors submit letter of credence to President
Kathmandu, Dec 20 : Residential Ambassador of the United Arab Emirates (UAE) to Nepal, non-residential Ambassador of United Republic of Tanzania and Serbia Republic have presented their letters of credence…
प्रधानमन्त्री मोदी कोदो भोजमा सहभागी
नयाँ दिल्ली,पुस ५ : प्रधानमन्त्री नरेन्द्र मोदीले मङ्गलबार सांसदहरूसँग कोदो वर्ष २०२३ मनाउने सन्दर्भमा कृषि मन्त्री नरेन्द्र तोमरले आयोजना गरेको भोजमा सहभागी भएका छन् । । कोदोको परिकार खाने क्रममा…
नौसेनाको जहाज डुबेको झण्डै दुई दिनपछि थाई नाविकको उद्धार
प्रचुप खिरी खान, पुस ५ : थाई नौसेनाले सैन्य जहाज डुबेको झण्डै दुई दिनपछि मङ्गलबार एक जना नाविकको उद्धार गरेको छ । सो दुर्घटनाम पारेका २९ जना अझै समुद्रमा बेपत्ता…
लेखनाथको संस्कृति र स्थानीय उत्पादनको प्रवर्द्धन गर्न महोत्सव
लेखनाथ, पुस ५ : लेखनाथको संस्कृति, स्थानीय उत्पादन, विकास र समृद्धि भन्ने मूल नाराका साथ पुस ७ गतेदेखि १८ गतेसम्म लेखनाथ महोत्सव गरिने भएको छ । महोत्सवको पूर्वसन्ध्यामा आयोजक संस्था…
पाँचपोखरीमा जलवायु सम्मेलन सम्पन्न : ११ बुँदे घोषणापत्र जारी
सिन्धुपाल्चोक,पुस ५ : हिमाली क्षेत्रमा जलवायु परिवर्तनले बढी असर गर्नसक्ने भन्दै सबैजना सचेत र सजग रहनुपर्ने सरोकारवालाले बताएका छन् । विगतमा पनि विभिन्न विपद्का घटना हिमाली क्षेत्रमा हुने गरेको र…
बेरुजु फर्छ्योटको व्यवस्था मिलाउन निर्देशन
गण्डकी, पुस ५ : पोखरा महानगरपालिकाको लेखा समितिले बेरुजु अत्यधिक बढेको भन्दै शीघ्र फर्छ्योटको व्यवस्था मिलाइ सोको प्रगति विवरण समितिको बैठकमा पेश गर्न निर्देशन दिएको छ । महानगर लेखा समितिको…
यौन दुर्व्यवहारको आरोपमा माओवादी केन्द्रीय सदस्य बद्री बजगाईँ निलम्बन
काठमाडौँ, पुस ५ : पार्टीको भातृ सङ्गठनको एक महिलालाई दुव्र्यवहार गरेको आरोप लागेका नेकपा (माओवादी केन्द्र)का केन्द्रीय सदस्य बद्री बजगाईं निलम्बित भएका छन् । अनेरास्ववियू (क्रान्तिकारी) का महिला कार्यकर्ताको निवेदन…
सामाजिक सुरक्षामा समेटिँदै अनौपचारिक, स्वरोजगार र विदेशिएका श्रमिक
काठमाडौँ,पुस ५ : अनौपचारिक, स्वरोजगार र वैदेशिक रोजगारमा रहेका लाखौँ श्रमिकलाई योगदानमा आधारित सामाजिक सुरक्षा योजनामा सहभागी गराउने बाटो खुलेको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले अनौपचारिक, स्वरोजगार…
बागमती प्रदेशसभामा ३३ राजनीतिक दलको धरौटी जफत
बागमती, पुस ५ : गत मङ्सिर ४ गते प्रदेशसभाका लागि भएको निर्वाचनमा बागमती प्रदेशमा ३३ राजनीतिक दलको धरौटी जफत भएको छ । उक्त निर्वाचनमा प्रत्यक्षतर्फ ३५ र समानुपातिकतर्फ ४० राजनीतिक…
बाक्सिला बजार आगलागी घटना अपडेट : पाँच घर जलेर नष्ट हुँदा पाँच करोड क्षति
खोटाङ, पुस ५ : केपिलासगढी गाउँपालिका–४ बाक्सिला बजारमा सोमबार साँझ भएको भीषण आगलागीमा करिब रु पाँच करोड बराबरको क्षति भएको छ । स्थानीय दीपक गुरुङको घरबाट सुरु भएको आगोले पाँच…






