पत्रकार महासङ्घले जारी ग¥यो १५ बुँदे ‘सुर्खेत घोषणा’
सुर्खेत,पुस ९ : नेपाल पत्रकार महासङ्घको साधारणसभा १५ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न भएको छ । कर्णाली प्रदेशको सुर्खेतमा हिजो देखि सुरु भएको साधारणसभा आज समापन भएको हो । साधारणसभाले…
भन्सार घोषणा नभएका मोबाइल बन्द हुने
काठमाडौँ,पुस ९ : नेपाल दूरसञ्चार प्राधिकरणले यही पुस १५ गतेभित्र मोबाइल दर्ता गर्न आह्वान गरेको छ । प्राधिकरणले आज एक सार्वजनिक सूचना प्रकाशित गरी यही पुस १५ देखि मोबाइल डिभाइस…
प्रचारात्मक कामलाई अघि बढाइन्छ : अध्यक्ष ओली
काठमाडौँ, पुस ९ : नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टीको वैचारिक, सङ्गठनात्मक र प्रचारात्मक कामलाई विशेष प्राथमिकता दिएर अगाडि बढाउने बताउनुभएको छ । प्यूठान–काठमाडौँ सम्पर्क मञ्चले आज यहाँ आयोजना…
बीस दिनमा पचास हजार बढी विदेशीद्वारा श्रीलङ्का भ्रमण
कलम्बो, पुस ९ : आर्थिक अनुशासन कायम गर्ननसक्दा टाट पल्टिएको श्रीलङ्काको अर्थतन्त्रमा केही सुधार देखिएको छ । बितेका २० दिनमा ५० हजारभन्दा बढी अन्तर्राष्ट्रिय पर्यटकले टापु राष्ट्रको भ्रमण गरेका छन्…
Former King Shah worships in Janaki Temple
Mahendranagar (Dhanusha), Dec 24 : Former King Gyanendra Shah has offered a special worship in Janaki Temple in Janakpurdham on Saturday. Shah had arrived in Janakpur on Friday. The former…
विज्ञान प्रदर्शनी सम्पन्न
काठमाडौँ, पुस ९ : विद्यालय तहका विद्यार्थीहरूलाई विभिन्न वैज्ञानिक उपकरण निर्माणमा टेवा पु¥याउने उद्देश्यले भक्तपुरमा आयोजना गरिएको एकदिने विज्ञान प्रदर्शनी सम्पन्न भएको छ । सूर्यविनायक नगरपालिकाले आज आयोजना गरेको माध्यमिक…
सधैँ गुनासो मात्रै गर्नुभयो भने जीवन गुनासो गर्दै बित्छ: गगन थापा
काठमाडौँ, पुस ९ : नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले युवाहरूले गुनासो गर्ने नभई समस्याको समाधान खोज्नुपर्ने बताउनु भएको छ । आज काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै महामन्त्री थापाले अहिलेका युवाहरू…
स्वास्थ्य सेवा–राष्ट्रिय अभियानमा सरकारको साथ रहन्छ : प्रधानमन्त्री
काठमाडौँ, पुस ९ : प्रधानमन्त्री शेरबहादुर देउवाले किसुनजी ज्येष्ठ नागरिक स्वास्थ्य सेवा–राष्ट्रिय अभियानका सरकारको साथ रहेको बताउनुभएको छ । पूर्वप्रधानमन्त्री कृष्णप्रसाद भट्टराईको ९८औँ जन्मोत्सवको अवसरमा कृष्णप्रसाद भट्टराई प्रतिष्ठानले आज ललितपुरको…
नयाँ सरकार गठनबारे छलफल गर्न गठबन्धनको बैठक
काठमाडौं,पौष ९ : नयाँ सरकार गठन गर्ने सम्बन्धमा छलफल गर्न सत्ता गठनबन्धनका शीर्षनेताको बैठक सुरु भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज साँझ सुरु भएको बैठकमा गठबन्धन दलका शीर्षनेताहरूको उपस्थिति…
ओलीद्धारा देश मध्यावधि चुनावतिर जाने दाबी
काठमाडौं , पौष ९ : पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले मुलुक घुमिफिरी मध्यावधि निर्वाचनमा जाने सम्भावना रहेको बताएका छन् । आइतबार पार्टी कार्यालयमा आयोजित एक कार्यक्रमा बोल्ने उनले यस्तो बताएका हुन्…






