प्रधानमन्त्रीलाई श्रीलङ्काका राष्ट्रपतिको बधाई

 पुष १५, २०७९

काठमाडौँ, पुस १५ : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र श्रीलकाका राष्ट्रपति रणिल विक्रमासिङ्गेबीच आज टेलिफोन वार्ता भएको छ । प्रधानमन्त्रीको सचिवालयका अनुसार श्रीलङ्काका राष्ट्रपति रणिल विक्रमासिङ्गेले प्रधानमन्त्रीमा निर्वाचित हुनुभएकामा दाहाललाई…

प्राप्त जिम्मेवारी उत्कृष्ट ढङ्गले सम्पादन गर्न प्रहरीलाई गृहमन्त्रीको निर्देशन

 पुष १५, २०७९

काठमाडौँ, पुस १५ : उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेले आज प्रहरी प्रधान कार्यालयको निरीक्षण भ्रमण गर्नुभइ उपस्थित प्रहरी कर्मचारीलाई प्राप्त जिम्मेवारी उत्कृष्ट ढङ्गले सम्पादन गर्न निर्देशन दिनुभएको छ । उहाँले…

‘नेपाली पत्रकारिता समग्रतामा सन्तोषजनक छ’

 पुष १५, २०७९

काठमाडौँ, पुस १५ : मुलुकका वरिष्ठ पत्रकारले नेपाली पत्रकारिता क्षेत्रमा केही कमीकमजोरी र असङ्गति देखिए पनि समग्रतामा भने सन्तोषजनक ढङ्गबाटै अघि बढिरहेको बताउनुभएको छ । नेपाल पत्रकार महाङ्घ र मानवअधिकार…

शिरोमणि लेखनाथ पौड्यालको १३९औँ जन्मजयन्ती मनाइयो

 पुष १५, २०७९

लेखनाथ, पुस १५ : कवि शिरोमणि लेखनाथ पौड्यालको १३९औँ जन्मजयन्ती विभिन्न कार्यक्रम गरी मनाइएको छ । उहाँकै जन्मस्थल कास्कीको लेखनाथस्थित अघौँ अर्चलेमा आज जन्मजयन्ती मनाइएको हो । कवि शिरोमणि लेखनाथ…

लुम्बिनी अल स्टारले काठमाडौँ नाईट्सलाई हरायो

 पुष १५, २०७९

काठमाडौँ,पुस १५ : पहिलो संस्करणको नेपाल टी–ट्वान्टी क्रिकेट लिगमा लुम्बिनी अल स्टारले काठमाडौँ नाईट्सलाई पराजित गर्दै बिजयी भएको छ । किर्तिपुरस्थित त्रिवि मैदानमा आज भएको खेलमा लुम्बिनीले काठमाडौँलाई ३५ रनले…

Madhes province assembly members take oath of office

 पुष १५, २०७९

Janakpurdham, Dec 30 : Newly-elected members of the Madhes Province Assembly took oath of the office and secrecy on Friday. At a function held at the Madhes province assembly building…

Sodari elected parliamentary party leader of CPN (Unified Socialist) in Sudurpaschim Province

 पुष १५, २०७९

Attariya, Dec 30 : Dirgha Sodari has been elected the parliamentary party leader of the CPN (Unified Socialist) in Sudurpaschim Province. The meeting of the party held under the chairmanship…

पाकरी वृक्षको संरक्षण र संवर्द्धन जरुरी

 पुष १५, २०७९

रुपन्देही, पुस १५ : रुपन्देहीको देवदहस्थित ऐतिहासिक पाकरी वृक्षको उचित संरक्षण र संवर्द्धन हुन जरुरी रहेकामा जोड दिइएको छ । देवदह नगरपालिका–८ मा रहेको यो वृक्ष एसियाकै सबैभन्दा ठूलो र…

प्रचण्डलाई बधाई दिँदै चिनियाँ प्रधानमन्त्रीले भने – नयाँ सरकारलाई चीनको पूर्ण साथ सहयोग रहन्छ

 पुष १५, २०७९

काठमाडौँ, पुस १५ : नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई चिनियाँ समकक्षीले बधाई सन्देश पठाएका छन् । चिनियाँ प्रधानमन्त्री ली खछ्याङले शुक्रवार प्रधानमन्त्री प्रचण्डलाई बधाई सन्देश पठाएका हुन् । लीले नेपालस्थित…

भीमदत्त नगरपालिकाले छुट्यायो कृषि र गैरकृषि जमिन

 पुष १५, २०७९

दोधारा चाँदनी, पुस १५ : कञ्चनपुरको भीमदत्त नगरपालिकाले कृषि र गैरकृषि जग्गा छुट्याएको छ । नगरपालिकाले आज स्थानीय भू–उपयोग परिषद्बाट भू–उपयोग नक्सा स्वीकृत गरेको छ । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत…

लोकप्रिय