लोकतन्त्रलाई सुदृढ बनाउन निर्वाचन परिणामले योगदान गरेको छ : प्रमुख आयुक्त थपलिया

 पुष १५, २०७९

काठमाडौँँ,पुस १५ : प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले जनताको आवाजको सार्थकतासँगै सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ बनाउन निर्वाचनको परिणामले योगदान पु¥याएको बताउनुभएको छ । नेपाल जनप्रशासन सङ्घद्वारा आज आयोजित २३ औँ…

इन्द्रावतीमा आँखा उपचार केन्द्र

 पुष १५, २०७९

सिन्धुपाल्चोक,पुस १५ : सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिकामा आँखा उपचार केन्द्र सञ्चालनमा आएको छ । इन्द्रावती गाउँपालिकाको नवलपुरस्थित नवलपुर प्राथमिक अस्पतालमा आज एक कार्यक्रमकाबीच गाउँपालिकाका अध्यक्ष झम्क नेपालले आँखा उपचार केन्द्रको उद्घाटन…

Govt writes to GAVI for booster dose

 पुष १५, २०७९

Kathmandu, Dec 30 : The government has initiated the process to bring booster dose in the wake of growing cases of coronavirus in the neighbouring countries. The Ministry of Health…

इरान–इटली कूटनीतिक द्वन्द्व

 पुष १५, २०७९

तेहरान,पुस १५ : इरानकी २२ वर्षीया महसा अमिनीको धार्मिक प्रहरीको हिरासतमा भएको मृत्युलाई लिएर देशभर विरोध प्रदर्शन भइरहेका बेला इरान र इटलीबीच कूटनीतिक द्वन्द्व बढेको छ । रोमले इरानमा जारी…

चीनको नयाँ परराष्ट्रमन्त्रीमा छिन कङ नियुक्त

 पुष १५, २०७९

बेइजिङ,पुस १५ : चीनको परराष्ट्रमन्त्रीमा अमेरिकाका लागि चीनका राजदूत छिन कङ नियुक्त हुनुभएको छ । राष्ट्रपति सी चिनफिङका विश्वासपात्र छिनलाई नयाँ परराष्ट्रमन्त्रीमा नियुक्त गरिएको चाइन रेडियो इन्टरनेशनल (सिआरआई)लाई उद्धृत गर्दै…

बिरालो वर्षलाई स्वागत गर्दै मनाइयो ‘तमु ल्होसार’

 पुष १५, २०७९

काठमाडौँ, पुस १५ : गुरुङ समुदायले पुरानो बाघ वर्षलाई बिदाइ गरी नयाँ बिरालो वर्षलाई स्वागत गरेर पुस १५ गते ‘तमु ल्होसार’ पर्व मनाएका छन् । परापूर्व कालमा गुरुङ समुदायले वर्षलाई…

किशोरीमाथि हुने हिंसा अन्त्य गर्न सरोकारवालाको जोड

 पुष १५, २०७९

काठमाडौँ,पुस १५ : बालिका तथा किशोरीमाथि हुने हिंसा, दुव्र्यवहार, बलात्कारजस्ता अपराध र विभेद अन्त्य गर्न सरोकारवालाले आग्रह गरेका छन् । जागृति बाल तथा युवा सरोकार नेपालको १८ औँ साधारणसभाका अवसरमा…

‘Nepal’s journalism satisfactory in general’

 पुष १५, २०७९

Kathmandu, Dec 30 : Senior journalists have univocally asserted that journalism in Nepal was progressing satisfactorily despite some shortcomings. At an interaction organized by the Federation of Nepali Journalists (FNJ)…

NC misses opportunity for failure to place right strategy: leader Koirala

 पुष १५, २०७९

Chitwan, Dec 30 : Nepali Congress (NC) leader Dr Shashanka Koirala admitted that the party missed the opportunity for claiming government leadership due to failure in devising proper strategy. Talking…

धानखेती हुने जमिन र उत्पादन वर्षेनी घट्दै, जीडीपीमा चार प्रतिशत योगदान

 पुष १५, २०७९

काठमाडौँ, पुस १५ : गत आर्थिक वर्ष २०७८र७९ को तुलनामा यसवर्ष धान उत्पादन केही बढेको देखिए पनि अघिल्ला वर्षको तुलनामा भने न्यून देखिएको छ । धान उत्पादन मात्र नभई पछिल्ला…

लोकप्रिय