धनुषामा सङ्गीतमय गीता ज्ञान महायज्ञ सुरु
महेन्द्रनगर (धनुषा),पुस १९ : विश्व कल्याणको उद्देश्यका साथ धनुषाको लक्ष्मीनियाँ बजारमा सङ्गीतमय गीता ज्ञान महायज्ञ सुरू भएको छ । धनुषाको कुम्हरौडा पोखरीबाट जल भरेर सयौँको सङ्ख्यामा श्रद्धालुले कलशयात्रासमेत गरेका छन्…
प्रधानमन्त्री र राष्ट्रियसभा अध्यक्षबीच भेटवार्ता, पाक्यो यस्तो खिचडी !
काठमाडौँ, पुस १९ : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाबीच भेटवार्ता भएको छ । आज साँझ प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा राष्ट्रियसभामा रिक्त उपाध्यक्ष तथा रिक्त एक…
महानगरप्रमुखद्वारा आयोगको निर्णयविरुद्ध सर्वोच्चमा रिट
काठमाडौँ, पुस १९ : काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले निर्वाचन खर्च विवरण नबुझाउने जनप्रतिनिधिलाई कारबाही गर्ने निर्वाचन आयोगको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन दायर गर्नुभएको छ । प्रमुख शाह सर्वोच्च…
सरकारी र सार्वजनिक शैक्षिक गुठीबीचको भेद्भाव हटाउन माग
लेखनाथ, पुस १९ : प्रादेशिक र पालिकास्तरीय शिक्षा ऐनमा छुट्टै पहिचानसहित संस्थागत विद्यालयको वर्गीकरणबाट अलग गर्न शिक्षकले माग गरेका छन् । सार्वजनिक शैक्षिक गुठी विद्यालय सङ्घ नेपालद्वारा आज पोखरामा आयोजित…
महोत्तरीका १० पालिकाका विद्यालयमा पठनपाठन बन्द
जलेश्वर, पुस १९ : पन्ध्र वटा पालिका रहेको महोत्तरी जिल्लाको १० वटा पालिकाका विद्यालयमा पठनपाठन बन्द गरिएको छ । विगत दुई दिनदेखि अचानक जिल्लामा शीतवर्षा हुन थालेपछि जिल्लाको १० वटा…
प्रधानमन्त्री दाहाल र ओलीबीच भेटवार्ता
काठमाडौँ,पुस १९ : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज साँझ भएको भेटवार्तामा समसामयिक राजनीतिक विषयमा विचारविमर्श भएको…
सात वर्षमा बल्ल बन्यो बोझापोखरीमा विद्युत् सवस्टेशन
त्रिवेणी,पुस १९ : नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको बोझापोखरीमा सात वर्षअघि निर्माण सुरु गरिएको विद्युत् सवस्टेशनको निर्माण कार्य पूरा भएको छ । विसं २०७३ मा तीन वर्षभित्र निर्माणको काम सम्पन्न गर्ने…
झापा गोल्डकप आगामी फागुन पहिलो सातादेखि
दमक,पुस १९ : आगामी फागुनको पहिलो सातादेखि भद्रपुर झापा गोल्डकप प्रतियोगिता आयोजना हुने भएको छ । मेची रङ्गशालामा हुने प्रतियोगिता यही फागुन ७ गतेदेखि १६ गतेसम्म सञ्चालन गर्ने तयारी गरिएको…
जनसांस्कृतिक दिवस मनाइयो
काठमाडौँ, पुस १९ : नेकपा (एमाले) कलाकर्मी निकट सङ्गठन राष्ट्रिय जनसांस्कृतिक महासङ्घले विविध सांस्कृति कार्यक्रमको आयोजना गरी ३५ औँ स्थापना दिवस मनाएको छ । महासङ्घले आज काठमाडौँमा आयोजना गरेको कार्यक्रममा…
कर्णाली प्रदेशका दुई जिल्लामा सहुलियत मूल्य पसल सञ्चालन
काठमाडौँ,पुस १९ : खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले कर्णाली प्रदेशका दुईवटा जिल्लामा नमूना कार्यक्रम (पाइलट प्रोजेक्ट) का रूपमा सहुलियत मूल्य पसल सञ्चालनमा ल्याएको छ । खाद्य व्यवस्था कम्पनीले यसअघि…
लोकप्रिय
मकै गोड्दै किसान
बैशाख १९, २०८३
नोबेल पुरस्कार विजेता नर्गिस मोहम्मदी अस्पतालमा भर्ना
बैशाख १९, २०८३






