लालबन्दीबाट पाँच महिनामा ८३ करोडको तरकारी निकासी

 पुष २०, २०७९

सर्लाही, पुस २० : लालबन्दीमा रहेको कृषि थोक बजार व्यवस्थापन समितिले चालू आर्थिक वर्ष २०७९-८० मा रु ८३ करोड ५० लाख ८४ हजार ७५ को तरकारी निकासी गरेको छ ।…

जुम्लामा भिरबाट लडेर एकको मृत्यु

 पुष २०, २०७९

जुम्ला, पुस २० : यहाँ भिरबाट लडेर एक महिलाको मृत्यु भएको छ । तिला गाउँपालिका–६ घोडेगाउँ निवासी वर्ष २५ की रामपुरा रोकायाको भिरबाट लडेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना…

बीस पर्यटकीयस्थलमा पूर्वाधार निर्माण योजना

 पुष २०, २०७९

म्याग्दी, पुस २० : गण्डकी प्रदेश सरकारले यहाँका २० पर्यटकीयस्थलमा पूर्वाधार निर्माणका लागि चालू आर्थिक वर्ष २०७९÷८० मा योजना छनोट गरेको छ । प्रदेश सरकारअन्तर्गतको पर्यटन, उद्योग, वाणिज्य तथा आपूर्ति…

कांग्रेस केन्द्रीय समिति बैठक यही पुस २८ गते

 पुष २०, २०७९

काठमाडौँ, पुस २० : नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक यही पुस २८ गते बस्ने भएको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा दिउँसो १ बजे बस्ने बैठकमा समसामयिक राजनीतिक विषयमा छलफल…

सुदूरपश्चिममा मुख्यमन्त्री पदको दाबी पेस गर्न आह्वान

 पुष २०, २०७९

अत्तरिया, पुस १९ : सुदूरपश्चिम प्रदेश प्रमुखको कार्यालयले मुख्यमन्त्री पदमा दाबी गर्न आज आह्वान गरेको छ । प्रदेश सरकार गठनका लागि प्रदेश प्रमुख कार्यालयले आज दलहरूलाई मुख्यमन्त्रीको दाबी पेस गर्न…

रोल्पा (२) का स्वतन्त्र प्रदेशसभा सदस्य माओवादी केन्द्रमा फर्किए

 पुष २०, २०७९

काठमाडौँ, पुस २० : रोल्पा प्रदेशसभा (२) बाट निर्वाचित स्वतन्त्र प्रदेशसभा सदस्य दीपेन्द्रकुमार पुन मगर नेकपा (माओवादी केन्द्र)मा फर्किनुभएको छ । गत मङ्सिर ४ गते सम्पन्न निर्वाचनमा उहाँ माओवादी केन्द्रका…

कांग्रेस केन्द्रीय परिचालन समिति बैठकमा विभिन्न प्रतिवेदन पेस

 पुष २०, २०७९

काठमाडौँ, पुस २० : नेपाली कांग्रेस केन्द्रीय परिचालन समितिको बैठकमा विभिन्न उपसमितिका संयोजकले आ–आफ्नो उपसमितिको प्रतिवेदन पेस गर्नुभएको छ । गत मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा…

लुक्ला विमानस्थलबाट फर्किने यात्रुको चाप बढ्यो

 पुष २०, २०७९

सोलुखुम्बु, पुस २० : तेन्जिङ हिलारी विमानस्थल लुक्लाबाट फर्किने यात्रुको चाप बढेको छ । मौसममा आएको खराबीका कारण यही पुस १४ गते यता उडान रहेको र मौसममा सुधार आएसँगै अहिले…

सुनको मूल्य रु एक लाख दुई हजार नौ सय

 पुष २०, २०७९

काठमाडौँ, पुस २० : सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु एक लाख दुई हजार नौ सय तोकिएको छ । अघिल्लो दिन प्रतितोला रु एक लाख दुई हजार छ…

जुस तथा जाम बनाउने तालिमले किसान उत्साही

 पुष २०, २०७९

सोलुखुम्बु, पुस २० : सोलुखुम्बुको थुलुङ दूधकोसी गाउँपालिका–७ देउसाका पासाङ तामाङले जुस, जामा, चक्लेट बनाउने तालिम पाएपछि भन्नुभयो, यस तालिमले स्थानीय कृषि उपजबाट उद्यमी बन्न सक्ने आत्मबल बढेको छ, अब…