सुधारको पहल नगरे अर्थतन्त्र सङ्कटमा फस्छ : उपसभापति गुरुङ

 पुष २०, २०७९

सुरुङ्गा (झापा), पुस २० : नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले सुधार नलागे देश गम्भीर आर्थिक सङ्कटमा फस्ने बताउनुभएको छ । झापाको कनकाई नगरपालिकास्थित तुर्सा हेमरम स्मृति प्रतिष्ठानको २६ औँ स्मृति…

राहदानी वितरण बन्द भएपछि प्रधानमन्त्री कार्यालयको चासो

 पुष २०, २०७९

काठमाडौँ, पुस २० : ‘सिस्टम’मा समस्या आएको भन्दै राहदानी विभागले मङ्गलबारदेखि राहदानी वितरणको काम रोकेको छ । सेवाग्राहीले राहदानी लिन निकै ठूलो सास्ती खेप्नु परेको गुनासो बढिरहेका अवस्थामा विभागले राहदानी…

मापसे गर्ने ३६१ चालक कारवाहीमा

 पुष २०, २०७९

कपिलवस्तु, पुस २० : कपिलवस्तुमा पछिल्लो ४ महिनामा मापसेगरी सवारी साधन चलाउने ३ सय ६१ चालकलाई ट्राफिक प्रहरीले कारवाही गरेको छ । मापसे गरी सवारी साधन चलाउन निरुत्साहित गर्न चलाएको…

अवैध क्रसर बन्द गर्न प्रजिअलाई गृहको निर्देशन

 पुष २०, २०७९

काठमाडौं, पुस २० गते। गृह मन्त्रालयले ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई अवैध क्रसर उद्योग बन्द गर्न निर्देशन दिएको छ। मन्त्रालयले कानुन विपरित दर्ता भएका र नवीकरण नगरी सञ्चालनमा रहेका ढुङ्गा,…

२७ गतेभित्र सुदूरपश्चिम सरकार गठनको आह्वान

 पुष २०, २०७९

धनगढी, पुस २० : सुदूरपश्चिमका प्रदेश प्रमुख देवराज जोशीले पुस २७ गते ५ बजेभित्र सरकार गठनको दाबी पेस गर्न आह्वान गर्नुभएको छ । प्रदेश प्रमुखको कार्यालयका निमित्त सचिव शैलेशराज ढुङ्गानाका…

पूर्वी नवलपरासीमा एक वर्षमा २१ करोडको माछा बिक्री

 पुष २०, २०७९

कावासोती, पुस २० : पूर्वी नवलपरासी माछापालनमा आत्मनिर्भर जिल्लाका रूपमा विकसित हुँदै गइरहेको छ । माछापालन व्यवसाय फस्टाएकै कारण यो वर्ष पूर्वी नवलपरासीका किसानले २१ करोड रुपियाँको बिक्री गरेका छन्…

सत्ता साझेदारको दलको बैठक बालुवाटारमा शुरु

 पुष २०, २०७९

काठमाडौँ, पुस २० : सत्ता साझेदार दलको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा शुरु भएको छ । बैठकमा प्रधानमन्त्री एवं नेकपा(माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा(एमाले)का अध्यक्ष केपी शर्मा ओली, उपप्रधानमन्त्री…

नेप्से परिसूचक ६४.८७ अङ्कले वृद्धि

 पुष २०, २०७९

काठमाडौं, पुस २० :  मङ्गलबार सामान्य अङ्कले घटेको नेप्से परिसूचक बुधबार उच्च अङ्कले वृद्धि भएको छ । आज नेप्से परिसूचक ६४.८७ अङ्कले बढेर २१२५.९४ बिन्दुमा पुगेको हो । नयाँ सरकार…

रामेछापमा प्रदेशस्तरीय भलिबल प्रतियोगिता हुँदै

 पुष २०, २०७९

रामेछाप, पुस २० : यहाँ वाग्मती प्रदेशस्तरीय भलिबल प्रतियोगिता हुने भएको छ । नेपाल खेलकुद महासङ्घ वाग्मती प्रदेश कमिटीले प्रदेशस्तरीय पुरुष भलिबल प्रतियोगिता आयोजना गर्ने भएको हो । प्रतियोगिता आगामी…

ट्राफिक प्रहरीलाई भाडाको घरमा काम गर्न असहज

 पुष २०, २०७९

मध्यविन्दु, पुस २० : नवलपरासी (बर्दघाट सुस्तापूर्व) मा जिल्ला ट्राफिक प्रहरी कार्यालयको आफ्नै भवन नहँुदा सेवा सञ्चालन गर्न असहज भएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालयअन्तर्गत १३ ट्राफिक चेक पोस्ट…