पर्सामा चिसोले जनजीवन प्रभावित
पर्सा, पुस २१ : दुई सातादेखिको शीतलहरका कारण बढ्दै गएको चिसोले पर्साको जनजीवन नराम्ररी प्रभावित भएको छ । दिनभरि घाम नलाग्ने र सँगै चल्ने चिसो हवाका कारण सर्वसाधारणको दैनिकी प्रभावित…
जसपा नेपालले शुक्रबार मधेस प्रदेश संसदीय दलका नेता चयन गर्ने
महेन्द्रनगर (धनुषा) पुस २१ : जनता समाजवादी पार्टी (जसपा) नेपाल मधेस प्रदेशको संसदीय दलको बैठकबाट प्रदेशको विधान पारित भएको छ । बैठकमा प्रदेशसभामा पार्टीका तर्फबाट प्रत्यक्ष तथा समानुपातिकतर्फ निर्वाचित भएका…
युक्रेनमा एकतर्फी युद्धविराम घोषणा गर्न एर्दोगानको पुटिनसँग आग्रह
इस्तानबुल, टर्की, पुस २१ : टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानले बिहीबार रुसी समकक्षी भ्लादिमिर पुटिनलाई युक्रेनमा ‘एकतर्फी’ युद्धविराम घोषणा आग्रह गर्नुभएको छ । “राष्ट्रपति एर्दोगानले शान्ति र वार्ताका लागि गरिएको…
CPN (US) to work for unity among leftists
Kathmandu, Jan 5 : The central secretariat meeting of CPN (Unified Socialist) has formed a four-member task force to work for left unity. The 45th meeting of the Central Secretariat…
आहा ! रारा पोखरा गोल्डकप : भुटनिज युथ स्पोर्ट्स फाइनलमा
कास्की, पुस २१ : अमेरिकाको भुटनिज युथ स्पोर्ट्स क्लब (बिवाइएससी) मिनेसोटा पोखरामा जारी ‘राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अन्तर क्लब आमन्त्रित आहा ! रारा पोखरा गोल्डकप’ फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ…
मुलुकको अर्थतन्त्र बलियो बनाउन निर्यातलाई प्रोत्साहन गर्नुपर्छ : अध्यक्ष गोल्छा
काठमाडौँ,पुस २१ : नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष शेखर गोल्छाले मुलुकको अर्थतन्त्र बलियो बनाउन निर्यात क्षेत्रलाई प्रोत्साहन गर्नुपर्ने बताउनुभएको छ । नेपाल निर्यात परिषद्ले स्वर्ण जयन्तीका अवसरमा आज यहाँ आयोजना…
कोसी अस्पतालका अनधिकृत संरचना महानगरले हटाउँदै
विराटनगर, पुस २१ : विराटनगर महानगरपालिकाले कोसी अस्पताल अगाडि निर्माण गरिएका अनधिकृत संरचना हटाउन थालेको छ । नक्सा पास नगरी निर्माण गरिएका अनधिकृत संरचना हटाउने अभियान महानगरपालिकाले सुरु गरेको हो…
इन्टरनेटको समस्या समाधान गर्न आग्रह
काठमाडौँ, पुस २१ : इन्टरनेट सेवा प्रदायक सङ्घले इन्टरनेट सेवा प्रवाहमा देखिएको समस्या समाधानका निम्ति सरोवारवाला पक्षसँग आग्रह गरेको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पोल (खम्बा) को भाडाको विषयलाई लिएर…
प्रधानमन्त्रीको निर्देशनपछि राहदानी सफ्टवेयर कम्पनीले पठायो हेडक्वार्टरबाट विशेषज्ञ टोली
काठमाडौँ, पुस २१ : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निर्देशन दिनुभएपछि राहदानी विभागको सफ्टवेयर व्यवस्थापनको जिम्मा लिएको आइडिमिया कम्पनीले आफ्ना उच्च तहका प्राविधिकलाई नेपाल पठाएको छ । त्रिपुरेश्वरस्थित राहदानी विभागको सफ्टवेयरमा…
Increase domestic productions for self-reliant economy: President Bhandari
Kathmandu, Jan 5 : President Bidya Devi Bhandari has pointed out the need for increasing domestic production to contribute to a self-reliant economy. Sustainable use of resources available in the…
लोकप्रिय
मकै गोड्दै किसान
बैशाख १९, २०८३
नोबेल पुरस्कार विजेता नर्गिस मोहम्मदी अस्पतालमा भर्ना
बैशाख १९, २०८३






