महानगरको विकास सहायता कार्यक्रमका लागि दुई सय चार प्रस्ताव

 पुष २२, २०७९

काठमाडौँ, पुस २२ : काठमाडौँ महानगरपालिकाको सामाजिक विकास विभागमा विकास सहायताका कार्यक्रमका लागि दुई सय चार प्रस्ताव पेस भएका छन् । रु चार करोड ४५ लाख बजेट रहेको उक्त कार्यक्रमका…

पाल्पामा बस दुर्घटना : छ जनाको मृत्यु

 पुष २२, २०७९

रामपुर (पाल्पा), पुस २२ : पाल्पामा गएराति बस दुर्घटना हुँदा छ जनाको मृत्यु भएको छ । रैनादेवीछहरा गाउँपालिका–८ टाडीस्थित सालझण्डी–ढोरपाटन सडकखण्डमा सालझण्डीबाट खुर्सानेतर्फ आउँदै गरेको ग१ख ४९७७ नंको बस दुर्घटना…

‘मनोरञ्जनात्मक क्षेत्रमा हुने हिंसा न्यूनीकरण गर्न आवश्यक’

 पुष २१, २०७९

काठमाडौँ,पुस २१ : मनोरञ्जनात्मक क्षेत्रमा हुने हिंसा न्यूनीकरणका लागि सबै क्षेत्रको सहकार्य आवश्यक रहेको बताइएको छ । रक्षा नेपालले आज यहाँ आयोजना गरेको ‘मनोरञ्जनात्मक क्षेत्रमा कार्यरत श्रमिकको व्यवस्थापन सम्बन्धमा प्रदेशस्तरीय…

एक करोडको अवैध औषधिसहित एकजना पक्राउ

 पुष २१, २०७९

पर्सा, पुस २१ : जिल्ला प्रहरी कार्यालय पर्साले आज वीरगञ्जको छपकैयाबाट रु एक करोड ३४ लाखभन्दा बढीको अवैध औषधि तथा मदिरासहित एकजनालाई पक्राउ गरेको छ । वीरगञ्ज–२ छपकैयास्थित श्रीराम पिक्चर…

Technical experts from Idemia to examine software at Passport Department

 पुष २१, २०७९

Kathmandu, Jan 5 : Senior technical experts from the Idemia Company are arriving in Nepal to inspect the software system at the Department of Passport. They are coming to Nepal…

ISPs calls for help to resolve internet-related issues

 पुष २१, २०७९

Kathmandu, Jan 5 : The Internet Service Providers Association has requested the stakeholders to help solve the problem in internet service delivery. The ISPA has called on the government for…

‘श्रीलङ्काका पाँच वर्षमुनिका बालबालिकामा कुपोषणको समस्या वृद्धि’

 पुष २१, २०७९

कोलम्बो,पुस २१ : श्रीलङ्कामा विगत दुई वर्षमा पाँच वर्षमुनिका बालबालिकामा कुपोषण बढेको छ । स्वास्थ्यमन्त्री केहेलिया रामबुकवेलाले श्रीलङ्कामा विगत दुई वर्षमा पाँच वर्षमुनिका बालबालिकामा कुपोषण बढेको र यसको समाधानका लागि…

नोबेल पुरस्कार विजेता बियालियात्स्कीविरूद्धको मुद्दामा सुनुवाई शुरू

 पुष २१, २०७९

मस्को, पुस २१: बेलारूसको जेलमा रहेका नोबेल पुरस्कार विजेता एलेस बियालियात्स्की र बेलारुसको सर्वोच्च अधिकारवादी समूह भायास्नाविरूद्ध दमन गर्ने प्रयासस्वरुप बिहीबार मिन्स्कमा मुद्दा चलाइएको छ । गत वर्षको नोबेल शान्ति…

अवैध गाँजा र अफिमखेती नष्ट

 पुष २१, २०७९

चितवन, पुस २१ : जिल्लाको पहाडी क्षेत्रमा लगाइएको गाँजा र अफिमखेती प्रहरीले नष्ट गरेको छ । राप्ती नगरपालिकामा २० बिघामा लगाइएको गाँजा र सात कठ्ठामा लगाइएको अफिम नष्ट गरिएको हो…

बैंक तथा सङ्घसंस्थाको हाकिम हुँ भन्दै ठगी गर्ने एक पक्राउ

 पुष २१, २०७९

कैलाली, पुस २१ : विभिन्न प्रलोभनमा पारी कैलाली र कञ्चनपुरमा ठगी धन्दा गर्ने एक जनालाई प्रहरीले आज पक्राउ गरेको छ । पक्राउ पर्नेमा दार्चुला लेकम गाउँपालिका–१ का पदमराज भट्ट रहेको…