अपाङ्गता सहयोगी सामग्री (ह्विलचियर) आविष्कार केन्द्र स्थापनार्थ सहयोग
डुम्रे, पुस २२ : तनहुँको म्याग्दे गाउँपालिका–७ मा भौगोलिक अवस्था सुहाउँदो अपाङ्गता सहयोगी सामग्री (ह्विलचियर) आविष्कार केन्द्र स्थापना गरिने भएको छ । पुरानो सामग्री पुनःनिर्माण गर्ने र नयाँ उत्पादनको लागि…
शीत लहरको जोखिम व्यवस्थापनका प्रतिजिल्ला आठ लाख दिने मधेस सरकारको निर्णय
धनुषा, पुस २२ : मधेस प्रदेश सरकारले शीत लहरबाट हुनसक्ने सम्भावित जोखिम व्यवस्थापनका लागि सबै जिल्लामा आठ लाख दिने निर्णय गरेको छ । मधेस प्रदेश सरकारले आठवटै जिल्लाका विपद् व्यवस्थापन…
स्वस्थानी व्रतकथा सुरु
काठमाडौँ, पुस २२ : वैदिक सनातन परम्परा अनुसार आफ्नो वरिपरिका देवीदेवतालाई पुज्न एक महिने अवधिलाई विशेष रुपमा छुट्याइएको छ । पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्मको एक महिने अवधिमा नेपालका…
‘समाजवाद स्थापनाको आवश्यकता र औचित्यता’
काठमाडौँ, पुस २२ : नेकपा (माओवादी केन्द्र)का उपाध्यक्ष एवम् प्रवक्ता कृष्णबहादुर महराले आत्मसमिक्षासहित सबै कम्युनिष्ट एक ठाउँमा नआएसम्म समाजवादको लक्ष्य प्राप्त गर्न नसकिने जिकिर गर्नुभएको छ । नेकपा माओवादी समाजवादीले…
कागेश्वरीमा सुरु भयो कृषिमा आत्मनिर्भर कार्यक्रम
काठमाडौँ,पुस २२ : कागेश्वरी मनोहरा नगरपालिका–२ आलापोटमा कृषिमा आत्मनिर्भर बनाउने उद्देश्यले कृषि केन्द्रको शुभारम्भ गरिएको छ । नगरपालिकाका नगर प्रमुख उपेन्द्र कार्कीले सदस्य उद्यमशीलता कार्यक्रम अन्तर्गत उक्त केन्द्रको उद्घाटन गर्नुभएको…
सेवाग्राहीलाई ‘टाइम कार्ड’
चितवन, पुस २२ : जिल्ला प्रशासन कार्यालय चितवनले आइतबारबाट सेवाग्राहीका लागि ‘टाइम कार्ड’ लागू गर्ने भएको छ । ‘टाइम कार्ड’ लागू भएपछि सेवाग्राहीलाई तोकिएको समयसीमाभित्र सेवा नदिने जिम्मेवार कर्मचारीबाट सेवाग्राहीलाई…
‘स्वास्थ्य मन्त्रालयको कार्य उत्कृष्ट’
मोरङ, पुस २२ : प्रदेश नं १ का स्वास्थ्यमन्त्री जयराम यादवले आफ्नो कार्यकालमा उपलब्धिमूलक कार्य गरेको दाबी गर्नुभएको छ । मन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनमा उहाँले विगत ११ महिनामा गरेको…
जेष्ठ नागरिकलाई कम्बल वितरण
कञ्चनपुर, पुस २२ : बेलौरी नगरपालिका–७ का जेष्ठ नारिकलाई आज न्यानो कम्बल वितरण गरिएको छ । सामाजिक सुरक्षा भत्ता पाउँदै आएका दुई सय ५० जना जेष्ठ नागरिकलाई कम्बल वितरण गरिएको…
पूर्णखोप पालिका घोषणा गर्ने महानगरको तयारी
विराटनगर,पुस २२ : विराटनगर महानगरपालिकाले पूर्णखोप पालिका घोषणाका लागि पूर्वतयारी सुरु गरेको छ । महानगरको स्वास्थ्य महाशाखाले महानगरका प्रमुख नागेश कोइरालाको उपस्थितिमा आज सरोकारवालासित पूर्णखोप अभियानका विषयमा अन्तरक्रिया गरेको छ…
राजदूत फिर्ता गर्नुअघि संसद्को परामर्श लिने व्यवस्था होस्–पूर्वराजदूत आचार्य
काठमाडौँ, पुस २२ : पूर्वराजदूत मधुरमण आचार्यले संसद्ले अनुमोदन गरेका राजदूत फिर्ता गर्नुअघि संसद्को परामर्श लिने व्यवस्था गर्न सुझाव दिनुभएको छ । राष्ट्रिय सरोकार तथा समन्वय समितिको आजको बैठकमा उहाँले…
लोकप्रिय
मकै गोड्दै किसान
बैशाख १९, २०८३
नोबेल पुरस्कार विजेता नर्गिस मोहम्मदी अस्पतालमा भर्ना
बैशाख १९, २०८३






