डिसेम्बरमा अमेरिकी बेरोजगारी दरमा कमी
वासिङ्टन,पुस २२ : अमेरिकी रोजगारीको वृद्धि डिसेम्बरमा अपेक्षाभन्दा बढी भएको र बेरोजगारी दरमा कमी आएको एक सरकारी प्रतिवेदनले शुक्रबार जनाएको छ । फेडरल रिजर्भले विश्वको सबैभन्दा ठूलो अर्थतन्त्र मानिने संयुक्त…
मेक्सिकोमा लागूऔषध कारोबारीलाई पक्राउ गर्ने क्रममा २९ जनाको मृत्यु
मेक्सिको सिटी, पुस २२ : जेलमा रहेका लागुऔषध कारोबारी जोक्विन ‘एल चापो’ गुजम्यानका छोरा ओभिडियो गुजम्यानलाई पक्राउ गर्ने क्रममा २९ जनाको मृत्यु भएको मेक्सिको सरकारले शुक्रबार जनाएको छ । उक्त…
चाँगुनारायण यात्रामा उपराष्ट्रपति पुन सहभागी
काठमाडौँ, पुस २२ : पौष शुक्ल पूर्णिमाको दिन मनाइने चाँगुनारायण यात्रामा उपराष्ट्रपति नन्दबहादुर पुन सहभागी हुनुभएको छ । प्रत्येक वर्ष पौष शुक्ल पुर्णिमाको दिन मनाइने चाँगुनारायण यात्रा तथा माटोको भाँडा…
पार्किङ व्यवस्थापनका लागि महानगर र जग्गाधनीबीच सम्झौता
विराटनगर,पुस २२ : विराटनगर महानगरपालिकाको सहरी क्षेत्रमा पार्किङ व्यवस्थापन गर्नका लागि योजनाबद्धरुपमा काम अगाडि बढाइएको छ । यसक्रममा विराटनगर–७ महावीर रोड उत्तर र शनिमन्दिर दक्षिणबाट पूर्वमा रहेको जग्गामा पार्किङका लागि…
मधेस प्रदेशमा नयाँ सरकारका लागि सात दिनभित्र दाबी पेश गर्न आह्वान
महेन्द्रनगर (धनुषा), पुस २२ : मधेस प्रदेशमा प्रदेश प्रमुख हरिशङ्कर मिश्रले नयाँ सरकारका लागि सात दिनभित्र दाबी पेश गर्न आह्वान गर्नुभएको छ । प्रमुख मिश्रले संविधानको धारा १६८ को उपधारा…
परवल खेतीबाट मनग्य आम्दानी
वेदकोट,पुस २२ : कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका–१० कुतियाबरका खड्गे बुढाले २० वर्षदेखि परवल खेती गर्नुभएको छ । उहाँले परवल खेतीबाटै घर खर्च जोहो गर्नुहुन्छ । कृषि पेशामा सक्रिय बुढाले वार्षिक…
संसदीय दलको बैठक अघि कांग्रेस पदाधिकारीबीच छलफल
काठमाडौँ, पुस २२ : नेपाली कांग्रेस संसदीय दलको बैठक यही पुस २३ गते दिउँसो १ बजे बस्दैछ । संसदीय दलको बैठक अघि आज पार्टी सभापति शेरबहादुर देउवाले सो बारेमा पदाधिकारीबीच…
आगामी चैत ५ गते स्ववियु निर्वाचन
काठमाडौँ, पुस २२ : त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन आगामी चैत ५ गते गर्ने निर्णय गरेको छ । आज बसेको त्रिवि कार्यकारी परिषद्ले सो निर्णय गरेको त्रिविका…
विपद् पूर्वतयारी र प्रतिकार्यका लागि ड्रोन तालिम
सुर्खेत,पुस २२ : प्राकृतिक प्रकोपले निम्तिने विभिन्न किसिमका विपद्को पूर्वतयारी तथा प्रतिकार्यका लागि हवाई यन्त्र (ड्रोन) को प्रयोगसम्बन्धी तालिम दिइएको छ । आज वीरेन्द्रनगरमा भएको तालिममा विपद्सँग सम्बन्धित काम गर्ने…
गण्डकी प्रदेश : सरकार बनाउन दलको सक्रियता
गण्डकी, पुस २२ : गण्डकी प्रदेश प्रमुखले बहुमतसहित मुख्यमन्त्रीमा दाबी पेश गर्न आज आह्वान गरेसँगै यहाँका राजनीतिक दलहरूले सरकार गठनमा सक्रियता बढाएका छन् । प्रदेश प्रमुख पृथ्वीमान गुरुङले सरकार गठनका…
लोकप्रिय
मकै गोड्दै किसान
बैशाख १९, २०८३
नोबेल पुरस्कार विजेता नर्गिस मोहम्मदी अस्पतालमा भर्ना
बैशाख १९, २०८३






