कोरोना भाइरस संक्रमणबाट आज एक जनाको निधन
काठमाडौँ, पुस २३ : कोरोना भाइरसको सङ्क्रमणबाट एक जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार भाइरसको सङ्क्रमणबाट आज एक जनाको मृत्यु भएको हो । नेपालमा अहिलेसम्म सङ्क्रमणका…
कोरोनाका कारण बन्द गरिएको हटिया पुनः सञ्चालनमा
खोटाङ,पुस २३ : कोरोना भाइरस (कोभिड–१९)को महामारीका कारण बन्द भएको रावाबेँसी गाउँपालिकामा सञ्चालित साप्ताहिक हाटबजार पुनः सञ्चालनमा ल्याइएको छ । विश्वभर महामारीका रूपमा फैलिएको कोरोना सङ्क्रमण रोकथाम तथा न्यूनीकरण गर्ने…
प्रतिनिधिसभामा दलको भूमिकालाई सशक्त बनाउने कांग्रेसको निर्णय
काठमाडौँ, पुस २३ : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सङ्घीय संसद्मा दलको भूमिका सशक्त र प्रभावकारी बनाउन एकताबद्ध भएर काम गर्ने निर्णय गरेको छ । सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा दलका…
सरकारलाई सफल बनाइन्छ : अध्यक्ष ओली
काठमाडौँ, पुस २३ : पूर्वप्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकारलाई सफल बनाइने बताउनुभएको छ । एमालेको संसदीय मामिला विभागले संसदीय अभ्यासबारे जानकारी गराउन आज यहाँ…
साझाको विद्युतीय बसमा राष्ट्रपति भण्डारी पाटनढोका
पाटन, पुस २३ : राष्ट्रपति विद्यादेवी भण्डारी साझा यातायातको विद्युतीय बसमा ललितपुरको पाटनढोका आइपुग्नुभएको छ । राष्ट्रपति भण्डारी आज दिउँसो शीतल निवासबाट विद्युतीय बसमा पाटनढोका आइपुग्नुभएको हो । हाकुपटासीमा सजिएर…
सर्वोच्च बारमा नयाँ कार्यसमितिका लागि मतगणना सुरू
काठमाडौँ, पुस २३ : सर्वोच्च बार एशोसिएशनको ३४औँ नयाँ कार्यसमिति चयनका लागि मतगणना सुरु भएको छ । प्रमुख निर्वाचन अधिकृत मुकुन्दप्रसाद पौडेलले मतगणना सुरू भएको जानकारी दिनुभयो । नयाँ कार्यसमिति…
प्रतिनिधि सभाको पहिलो बैठकको तयारी गर्न सांसदलाई कांग्रेसको निर्देशन
काठमाडौं, पुस २३ : नेपाली कांग्रेसको संसदीय दलको बैठकले प्रतिनिधि सभाको पहिलो बैठकमा सहभागी हुनका लागि आफ्नो तयारी गर्न सांसदलाई निर्देशन दिएको छ। शनिबार पार्टीको संसदीय दलको काार्यलय सिंहदरबारमा बसेको…
तस्बिरमा एमाले प्रतिनिधि सभा सदस्यको अभिमुखीकरण कार्यक्रम
काठमाडौं, पुस २३ : नेकपा(ऐमाले) का प्रतिनिधिसभा सदस्यका लागि अभिमुखीकरण कार्यक्रम शनिबारबाट काठमाडौंमा सुरु भएको छ । ऐमाले संसदीय दल संसदीय विभागको आयोजनामा प्रतिनिधिसभा सदस्यमा निर्वाचित संसद्का लागि अभिमुखीकरण नयाँ…
रिडीमा बन्यो तीनमुखे झोलुङ्गे पुल
स्याङ्जा, पुस २३ : स्याङ्जा, पाल्पा र गुल्मीको संगमस्थल रिडीमा देशकै पहिलो तीन मुखे झोलुङ्गे पुल निर्माणले पूर्णता पाएको छ । धार्मिक तथा पर्यटकीय हिसाबले महत्त्व बोकेको रिडीमा ठेक्का सम्झौता…
गौतमबुद्ध विमानस्थलबाट सात महिनामा डेढ सय अन्तर्राष्ट्रिय उडान
भैरहवा, पुस २३ : भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको सात महिनामा डेढ सय अन्तर्राष्ट्रिय उडान भएका छन् । काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको विकल्पको रूपमा यसको प्रयोग भइरहेको छ ।…
लोकप्रिय
मकै गोड्दै किसान
बैशाख १९, २०८३
नोबेल पुरस्कार विजेता नर्गिस मोहम्मदी अस्पतालमा भर्ना
बैशाख १९, २०८३






