कीभ आक्रमणका बावजुद युक्रेनमा युद्धविरामको पालना गरिरहेको रूसको दाबी
मस्को, पुस २३ : मस्कोले कीभ सैनिकको तोपखाना आक्रमणका बावजुद अर्थोडक्स क्रिसमसको उपलक्ष्यमा युक्रेनमा युद्धविरामको पालना गरिरहेको शनिबार जनाएको छ । अर्थोडक्स इसाईहरूले जनवरी ७ लाई क्रिसमस पर्वका रूपमा मनाउँछन्…
म्यान्माको जेलमा भएको झडपमा कैदीको मृत्यु, दर्जनौं घाइते
याङ्गुन, पुस २३ : म्यानमारको राजधानी याङ्गुनदेखि पश्चिममा रहेको एक कारागारमा भएको झडपमा परी एक कैदीको मृत्यु हुनुका साथै ६० जनाभन्दा बढी घाइते भएका छन् । म्यान्मामा सन् २०२१ को…
विमानमा यात्रुमाथि पिसाब गरेको आरोपमा एक भारतीय पक्राउ
नयाँ दिल्ली, पुस २३ : एयर इन्डियाको विमानमा सहयात्रीमाथि पिसाब गरेको आरोपमा अमेरिकी बैंकिङ कम्पनी वेल्स फार्गोका बर्खास्त कार्यकारीलाई पक्राउ गरिएको प्रहरी प्रवक्ताले शनिबार जानकारी दिएका छन् । गत नोभेम्बर…
बाबियाचौरमा पुग्यो विद्युत्
सुर्खेत, पुस २३ : सुर्खेतको पश्चिम क्षेत्रमा नेपाल विद्युत् प्राधिकरणको केन्द्रीय प्रसारण लाइनको सफल परीक्षण गरिएको छ । प्राधिकरणको वितरण केन्द्र सुर्खेतका अनुसार कैलालीको सोल्टादेखि सुर्खेतको पञ्चपुरी नगरपालिका बावियाचौरसम्म ३३…
नक्कली कम्पनी खडा गरी लाखौँको ठगी, छ जनामाथि अनुसन्धान
काठमाडौँ पुस २३ : एक समूहले नक्कली कम्पनी खडा गरी शङ्कास्पद कारोबारमार्फत विदेशी नागरिकबाट लाखौँ डलर र करोडौँ रुपैयाँ ठगी गरेको प्रहरीको अनुसन्धानमा खुलेको छ । उनीहरुले कारोबार गर्ने अनुमतिप्राप्त…
तुइनबाट खस्दा एक बालक बेपत्ता
खलङ्गा,पुस २३ : दार्चुलाको व्यास गाउँपालिका–४ डोकटस्थित कौनेणी तुइन तर्ने क्रममा खसेर एक बालक बेपत्ता भएका छन् । नेपालको ब्यासबाट भारत जाने क्रममा तुइनबाट खसेर वडा नं ४ डोकटका १०…
कर्णालीका स्थानीय तहमा कर्मचारी अभाव
सुर्खेतरभेरीगङ्गा, पुस २३ : कर्णाली प्रदेशमा कर्मचारी अभावका कारण सेवा प्रवाह प्रभावित भएको छ । समयमा कर्मचारीको व्यवस्थापन नहुँदा स्थानीय तहमा कर्मचारी अभाव भएको हो । प्रदेशका कतिपय स्थानीय तहमा…
नवजीवन सहकारीलाई ‘कमलमणि स्मृति साझा पुरस्कार’ प्रदान
काठमाडौँ, पुस २३ : कैलालीको धनगढीमा रहेको नवजीवन सहकारी संस्थालाई ‘कमलमणि स्मृति साझा सेवा सहकारी पुरस्कार २०७९’ प्रदान गरिएको छ । सहकारीको माध्यमबाट राष्ट्रिय अर्थतन्त्रमा योगदान पु¥याएवापत रु ५० हजार…
बृहत् वाम एकताका लागि माओवादीले बनायो पाँच सदस्यीय कार्यदल
काठमाडौँ, पुस २३ : नेकपा (माओवादी केन्द्र)ले बृहत् वाम एकताका लागि उपाध्यक्ष कृष्णबहादुर महराको संयोजकत्वमा एक कार्यदल गठन गरेको छ । माओवादी केन्द्रको आज बसेको केन्द्रीय कार्यालयको बैठकले महासचिव देवप्रसाद…
प्रहरीको क्षमता र व्यावसायिकताका आधारमा सरुवा र बढुवा हुन्छ : गृहमन्त्री
काठमाडौँ, पुस २३ : उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले प्रहरी कर्मचारीको सरुवा, बढुवालगायत कार्यहरू क्षमता, व्यावसायिकता, नैतिकता र ज्ञानमा आधारित हुने स्पष्ट पार्नुभएको छ । सशस्त्र प्रहरी बल नेपाल प्रधान…
लोकप्रिय
मकै गोड्दै किसान
बैशाख १९, २०८३
नोबेल पुरस्कार विजेता नर्गिस मोहम्मदी अस्पतालमा भर्ना
बैशाख १९, २०८३






