महिला सहकारीको ३४ लाख चोरी, व्यवस्थापक नियन्त्रणमा

 पुष २४, २०७९

उर्लाबारी, पुस २४ : मोरङको मिक्लाजुङ गाउँपालिका –३ टाँडीस्थित चुरेफेदी महिला बचत तथा ऋण सहकारी संस्था लिमिटेडको ३४ लाख रुपियाँ चोरी भएको छ । शुक्रबार राति सहकारीको पैसा राख्ने भल्ट…

थारु समुदायमा माघीको रौनक सुरु, मेला आयोजना हुँदै

 पुष २४, २०७९

बुटवल, पुस २४ : रुपन्देहीको थारु समुदायमा माघीको रौनक सुरु भएको छ । माघीकै अवसरमा जिल्लाका विभिन्न स्थानमा माघी महोत्सव तथा मेला आयोजना हुने थारु कल्याणकारिणी सभा (थाकस) रुपन्देहीले जनाएको…

भ्रष्टाचार नियन्त्रण र सुशासनको प्रत्याभूतिका लागि सरकार गम्भीर छ : प्रधानमन्त्री

 पुष २४, २०७९

काठमाडौं, पुस २४ : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भ्रष्टाचार नियन्त्रण र सुशासनको प्रत्याभूतिका निम्ति सरकारको प्रभावकारी भूमिकाका साथै रााष्ट्रिय संस्कृति र जागरण जरूरी रहेको बताउनुभएको छ। आइतबार बिहान सिंहदरबारमा अख्तियार…

जलपक्षी गणना शुरु भयो चितवनमा

 पुष २४, २०७९

चितवन, पुस २४ : चितवनमा आइतबारदेखि जलपक्षी गणना शुरु भएको छ । राष्ट्रिय निकुञ्ज विभागको नेतृत्वमा हिमालयन नेचरले सबै राष्ट्रिय निकुञ्ज, सिमसार क्षेत्र र जलाशयमा शनिबारदेखि जलपक्षी गणना शुरु गरेको…

प्रधानमन्त्री प्रचण्डसँग अध्यक्ष नेपाल र अध्यक्ष यादवको भेट

 पुष २४, २०७९

काठमाडाैँ, पुस २४ गते । प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'सँग नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल र जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवबीच भेट गर्नुभएको छ । आइतबार सिंहदरबारस्थित…

नष्ट गर्दै प्रहरी, वृद्धि गर्दै किसान

 पुष २४, २०७९

सर्लाही, पुस २४ : सर्लाहीको उत्तरी चुरेभेगका स्थानीयले प्रतिबन्धित गाँजा खेती बढाउँदै लगेका छन्। सडक नपुगेको यहाँस्थित चुरेका दुर्गम गाउँमा बसोबास गर्ने स्थानीयले राम्रो आम्दानी हुने देखेर गाँजाको खेती गर्ने…

आजको मौसम : केही स्थानमा आंशिक बदली

 पुष २४, २०७९

काठमाडौँ, पुस २४ : देशको केही स्थानमा आंशिक बदली रही मौसम सामान्यतया सफा रहने भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार प्रदेश नं १, कर्णाली र सुदूरपश्चिम प्रदेशका…

मेलम्ची आयोजना–सडक विभागबीच द्वन्द्व

 पुष २४, २०७९

काठमाडौँ, पुस २४ :उपत्यकामा तेस्रो पटक मेलम्चीको पानी वितरण सुरु भएदेखि मेलम्ची खानेपानी आयोजना र सडक विभागबीच द्वन्द्व सुरु भएको छ । सडक विभागले जथाभाबी सडक खनेर पाइप फुटाई पानी…

आगामी वर्ष पाठ्यपुस्तक झनै अभाव हुन सक्ने

 पुष २४, २०७९

काठमाडौँ, पुस २४ : आगामी २०८० सालको शैक्षिक सत्रको स्कुले पाठ्यपुस्तक छपाइबारे नीतिगत निर्णयका लागि उठाइएको टिप्पणी साढे तीन महिनादेखि शिक्षाका केन्द्रीय निकायमा घुमेको घुम्यै छ । पाठ्यक्रम विकास केन्द्रले…

विधि निर्माणमा संसद् र सांसद

 पुष २४, २०७९

लाेकतन्त्रमा सार्वभौम नागरिकले आफ्ना निर्वाचित प्रतिनिधिमार्फत आफ्नो शासन आफैँ गर्छन् । नेपालको संविधानअनुसार दुई सदनात्मक सङ्घीय संसद् नै देशको सर्वोच्च विधायिकी अङ्ग हो । कार्यकारी अधिकारयुक्त कार्यपालिका संसद्मार्पmत नै जनताप्रति…