राष्ट्रपति सीद्वारा न्यायिक र सार्वजनिक सुरक्षा कार्य आधुनिकीकरणमा जोड
बेइजिङ, पुस २४ : चीनका राष्ट्रपति सी चिनफिङले न्यायिक र सार्वजनिक सुरक्षा निकायको कामलाई आधुनिकीकरण गर्नुपर्नेमा जोड दिनु भएको छ । उहाँले त्यसका निम्ति नयाँ आधार सहित सशक्तरूपले अगाडि बढ्न…
म्यानमारमा गाडी पल्टिँदा ५ जनाको मृत्यु, २३ जना घाइते
याङ्गुन, पुस २४ : मध्य म्यानमारको नेपी तावमा शनिबार साँझ ६ पाङ्ग्रे सवारीसाधन पल्टिँदा पाँच महिलाको मृत्यु हुनाका साथै २३ जना घाइते भएका छन् । गाडीको दायाँ अगाडिको टायर निस्कँदा…
प्रदेश नं १ को मुख्यमन्त्रीमा कार्की नियुक्त
मोरङ, पुस २४ : प्रदेश नं १ का प्रदेश प्रमुख परशुराम खापुङले नेकपा (एमाले) प्रदेश नं १ संसदीय दलका नेता हिक्मतकुमार कार्कीलाई आज साँझ मुख्यमन्त्रीमा नियुक्त गर्नुभएको छ । प्रदेश…
मधेस प्रदेश : जनकपुरधामबाट अब संस्थागत र व्यक्तिगत श्रम स्वीकृति
जनकपुरधाम, पुस २४ : श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले काठमाडौँबाट मात्रै प्रदान गर्दै आएको संस्थागत र व्यक्तिगत श्रम स्वीकृति सेवा आजदेखि मधेस प्रदेशको जनकपुरधाम, धनुषास्थित कार्यालयबाट पनि प्रदान गर्न…
चालू पूँजी कर्जा मार्गदर्शन संशोधनले निजी क्षेत्रको मनोबल बढायो : उद्योग परिसङ्घ
काठमाडौँ, पुस २४ : नेपाल राष्ट्र बैंकले चालू पूँजी कर्जा मार्गदर्शन, २०७९ संशोधन गरेपछि निजी क्षेत्रको मनोबल बढेको धारणा नेपाल उद्योग परिसङ्घले दिएको छ । परिसङ्घले आज प्रेस विज्ञप्ति जारी…
पर्यटक पर्खंदै हेलम्बु
चौतारा, पुस २४ : कुनै बेला स्याउका लागि प्रसिद्धि कमाएको सिन्धुपाल्चोकको पर्यटकीयस्थल हेलम्बु यतिखेर आन्तरिक तथा बाह्य पर्यटकको पर्खाइमा छ । पछिल्ला वर्षमा कोरोना महामारीसँगै आन्तरिक तथा बाह्य पर्यटक क्रमशः…
भारतीय नागरिक दम्पती पक्राउ
अर्घाखाँची, पुस २४ : अर्घाखाँची, गुल्मी र कपिलवस्तुमा गरी तीन महिलाको हत्या गर्ने ‘सिरियल किलर’ भारतीय नागरिक पक्राउ परेका छन् । शृङ्खलाबद्ध रूपमा वृद्ध तथा एकल महिलाको हत्या गरी गरगहना…
मकवानपुर जिल्लामा अवैधरूपमा सञ्चालनमा रहेका क्रसर उद्योग बन्द
बागमती, पुस २४ : मापदण्ड विपरीत मकवानपुर जिल्लामा सञ्चालनमा रहेका क्रसर उद्योगलाई जिल्ला प्रशासन कार्यालय मकवानपुर हेटौँडाले आजदेखि बन्द गराइएको जनाएको छ । प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डेका अनुसार मापदण्ड…
राष्ट्रपतिलाई साझा बसमा यात्रा गराउने हर्मिताको हर्ष !
काठमाडौँ, पुस २४ : सबै देशका राष्ट्र प्रमुखलाई सवारीको विशेष व्यवस्था गरिएको हुन्छ । पदीय मर्यादा तथा सुरक्षाका कारण यस्तो व्यवस्था गर्नु देशकै मुख्य जिम्मेवारी हो । यद्यपि, शानिबार राष्ट्रपति…
प्रमलाई विश्वासको मत दिने निर्णय गर्ने अधिकार अध्यक्षलाई दिने लोसपाको निर्णय
काठमाडौँ, पुस २४ : लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारलाई विश्वासको मत दिने सम्बन्धमा निर्णय गर्ने अधिकार पार्टी अध्यक्ष महन्थ ठाकुरलाई…
लोकप्रिय
मकै गोड्दै किसान
बैशाख १९, २०८३
नोबेल पुरस्कार विजेता नर्गिस मोहम्मदी अस्पतालमा भर्ना
बैशाख १९, २०८३






