विमान दुर्घटनामा बुढेसकालको सहारा खोसिएपछि…
रुपन्देही,माघ २ : बुढेसकालको एकमात्र सहारा पोखरा विमान दुर्घटनामा गुमाउनुपरेपछि तिलोत्तमा–४ डिङ्गरनगरका पदमबहादुर बुचामगर र सूर्यकुमारी बुचा सम्हालिन सक्नुभएको छैन । पोखरास्थित ब्रिटिस वेलफेयर अस्पतालमा कार्यरत छोरा ३६ वर्षीय डा…
हिँड्दाहिँड्दै पर्यटकको मृत्यु
मनाङ,माघ २ : मनाङको अन्नपूर्ण पदमार्ग यात्रामा आउनुभएका एक पर्यटकको मृत्यु भएको छ । कोरियन पर्यटक ५३ वर्षीया जोनसिनको मृत्यु भएको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना मनाङका प्रमुख लेखनाथ गौतमले जानकारी…
गर्भवती खोज्दै वडामा पुग्छ पुथा उत्तरगङ्गा गाउँपालिका
मुसीकोट, माघ २ : रुकुमपूर्वको पुथा उत्तरगङ्गा गाउँपालिकाले वडामै पुगेर गर्भवतीको स्वास्थ्य जाँच गर्ने गरेको छ । उपाध्यक्ष स्वास्थ्य कार्यक्रमअन्तर्गत गाउँपालिकाले प्रत्यक वडामा पुगेर गर्भ जाँच तथा उनीहरूको स्वास्थ्य परीक्षण…
चिनियाँ विदेशमन्त्रीद्वारा मध्यपूर्व देशहरूको सार्वभौमसत्ता, क्षेत्रीय अखण्डताको सम्मान गर्न आह्वान
कायरो,माघ २ : भ्रमणरत चिनियाँ विदेशमन्त्री छिन गाङले मध्यपूर्वका देशहरूको सार्वभौमसत्ता र क्षेत्रीय अखण्डताको सम्मान गरिनुपर्ने बताउँनु भएको छ । इजिप्टका समकक्षी समेह शौकरीसँगको पत्रकार सम्मेलनमा मन्त्री छिनले चीनको मध्यपूर्व…
अफगानिस्तानमा अत्यधिक चिसोका कारण २० जनाको मृत्यु
काबुल, माघ २ : तापमानमा भएको अचानक गिरावटले यहाँको दैनिकी नराम्ररी प्रभावित भएको छ । यसै त गरिबी, खाद्यान्न र इन्धन अभावले समस्याग्रस्त देशमा झन् कठाङ्ग्रिदो चिसो बढ्न थालेपछि यहाँको…
विमान दुर्घटना : पोखरामा पहिचान नभएका शव भोलि बिहान काठमाडौँ लगिने
कास्की,माघ २ : पोखरामा आइतबार यती एयरलाइन्सको विमान दुर्घटनामा निधन भई पहिचान हुन नसकेका, विदेशी नागरिक र चालकदलका सदस्यको शव भोलि हेलिकप्टरबाट काठमाठौँ लगिने भएको छ । दुर्घटनामा परेकामध्ये हालसम्म…
मन्त्रीहरुको टुङ्गो लगाउने अधिकार अध्यक्ष लामिछानेलाई
काठमाडौँ, माघ २ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट मन्त्री छनोट गर्ने जिम्मा अध्यक्ष रवि छामिछानेलाई दिइएको छ । रास्वपाको आज बसेको संसदीय दलको बैठकले विज्ञताका आधारमा मन्त्री छनोट गर्न…
जहाज दुर्घटना : दुई दिनदेखि थामिएको छैन मदनकाजीको आँसु
लेखनाथ, माघ २ : परिवारलाई सान्त्वना दिन आज दिउँसो नेकपा (एकीकृत समाजवादी) का नेता र स्थानीयवासीको भीड थियो पोखराको गणेशटोलस्थित मदनकाजी श्रेष्ठको घरमा । बैठक कोठाको ‘लोबेड’ मा सुतिरहनुभएका श्रेष्ठको…
ठमेलमा दीप प्रज्वलन
काठमाडौँ, माघ २ : पोखरामा आइतबार भएको विमान दुर्घटनामा ज्यान गुमाउनेको सम्झनामा पर्यटनसँग सम्बन्धित सङ्घसंस्थाको आयोजनामा राजधानीको प्रमुख पर्यतकीय गन्तव्य ठमेलमा दीप प्रज्वलन गरिएको छ । ठमेल पर्यटन विकास परिषद्,…
लोकमार्गको वैकल्पिक सडक स्तरोन्नति हुँदै
ढोरपाटन, पुस ३० : निसीखोला मोटरबाटोले जोडिएको धेरै भएको छैन । एक दशक अगाडि मध्यपहाडी लोकमार्गले जोडिएपछि थुप्रै शाखा सडक निर्माण भए । विसं २०६६-६७ मा लोकमार्ग निसीखोला हुँदै रुकुम…
लोकप्रिय
मकै गोड्दै किसान
बैशाख १९, २०८३
नोबेल पुरस्कार विजेता नर्गिस मोहम्मदी अस्पतालमा भर्ना
बैशाख १९, २०८३






