सुनसरीमा दुई छुट्टाछुट्टै घटनामा दुई जनाको मृत्यु

 माघ ०३, २०७९

इनरुवा, माघ ३ : सुनसरीमा दुई छुट्टाछुट्टै दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । धरान–३ पुरानो बजारमा सोमबार सिटी सफारी दुर्घटना धरान–१५ का १९ वर्षीय ठिना लिम्बूको मृत्युभएको प्रहरीले जनाएको…

High level committee to promote good governance

 माघ ०३, २०७९

Dhanusha, Jan 17 : The Madhes Province government has formed a high level committee to promote good governance by making effective the service delivery and speeding up development works. A…

झापामा फस्टाउँदै जडीबुटी खेती

 माघ ०३, २०७९

झापा, माघ ३ : अर्जुनधाराका डम्बर चौधरीले गत वर्ष पाँच बिघा जग्गामा पचौली नामक जडीबुटीको खेती थालनी गर्नुभयो । रोपेको तीन महिनापछि यसको बुट्यानबाट घाँस काटेर बिक्री गर्न थाल्नुभयो ।…

कर्णाली प्रदेशसभामा महिला सभामुख

 माघ ०३, २०७९

कर्णाली, माघ ३ : विसं २०७४ को प्रदेशसभा र गठित प्रदेश सरकार ऐतिहासिक सङ्घीय संरचना कार्यान्वयनको प्रारम्भ थियो । सङ्घीयताको व्यवहारिक अभ्यासमा जाँदै गर्दा पहिलो कार्यकालमा सात प्रदेशमध्ये कुनै पनि…

भेडापालनबाट मनग्य आम्दानी

 माघ ०२, २०७९

भोजपुर, माघ २ : व्यावसायिक भेडापालनबाट भोजपुरका किसानले राम्रो आम्दानी लिन थालेका छन् । बजारमा भेडाको घ्यू तथा मासुको माग बढेपछि किसानले राम्रो आम्दानी लिएका छन् । युवा विदेशबाट फर्केर…

सुशासन प्रवद्र्धन गर्न उच्चस्तरीय समिति

 माघ ०२, २०७९

धनुषा,माघ २ : मधेस प्रदेश सरकारले सेवा प्रवाह र विकास निर्माण कार्यलाई प्रभावकारी बनाउँदै सुशासन प्रवद्र्धन गर्न उच्चस्तरीय समिति गठन गरेको छ । मुख्यमन्त्री कार्यालयका शासकीय सुधार तथा समन्वय महाशाखाका…

पोखरा विमान दुर्घटना : आफन्तलाई शव बुझाउन सुरु

 माघ ०२, २०७९

गण्डकी, माघ २ : आइतबार पोखरामा भएको यती एयरलाइन्सको विमान दुर्घटनामा परी निधन भएकाको शव आफन्तलाई बुझाउन थालिएको छ । सोमबार साँझ पोखरा–१३ का सदाकत अलि मियाँको शव परिवारले बुझेका…

लुम्बिनीः सभामुखमा घर्तीको उम्मेदवारी, उपसभामुखमा तीनजना

 माघ ०२, २०७९

तुलसीपुर,माघ २ : लुम्बिनी प्रदेशको सभामुखमा सत्तापक्ष गठबन्धनका तर्फबाट तुलाराम घर्तीको उम्मेदवारी परेको छ । सोमबार सभामुखमा माओवादी केन्द्रका नेता घर्तीको मात्रै उम्मेदवारी परेको हो भने उपसभामुखमा तीन जनाको उम्मेदवारी…

बुढा सुब्बा गोल्डकपको २३औँ संस्करण फागुन दोस्रो सातामा

 माघ ०२, २०७९

धरान,माघ २ : मोफसलको अन्तर्राष्ट्रिय आमन्त्रित फुटवल प्रतियोगिता बुढा सुब्बा फुटवल प्रतियोगिताको २३औँ संस्करण यही फागुन दोस्रो सातादेखि हुने भएको छ । विसं २०७६ मा सम्पन्न २२औँ संस्करणपछि कोभिडका कारण…

जुम्ला जिप दुर्घटना : एकको मृत्यु १५ जना घाइते

 माघ ०२, २०७९

जुम्ला,माघ २ : जुम्लाको पातारासी गाउँपालिका–६ मा जिप दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मुत्यु भएको छ । सदरमुकाम खलङ्गा बजारबाट पातारासीका लागि जाँदै गरेको ग१ज ४०३५ नंको जीप आज अपराह्ने…