थुनामा रहेका मनोज पाण्डे दोषी ठहर
काठमाडौँ, माघ १० : जिल्ला अदालत काठमाडौँले बलात्कारको आरोपमा पुर्पक्षका लागि थुनामा रहेका मनोज पाण्डेलाई दोषी ठहर गरेको छ । न्यायाधीश दीपक ढकालको इजलासले आज पाण्डेविरुद्ध बाल यौन दुव्र्यवहारको अभियोगमा…
‘असल सहकारीलाई प्रोत्साहन गरौँ’
काठमाडौँ,माघ १० : सहकारी अभियन्ताले सहकारी क्षेत्रमा देखिएको विकृति अन्त्य गर्न साझा प्रयास परिचालन गर्ने प्रतिबद्धता जनाएका छन् । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय र सहकारी विभागद्वारा आज…
‘नेपालको पानी जनताको लगानी’ कार्यक्रम कार्यान्वयनको माग
काठमाडौँ,माघ १० : उपप्रधानमन्त्री एवं ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री राजेन्द्र लिङ्देनले जलविद्युत् विकासमा सर्वसाधारणको लगानी प्रवद्र्धन गर्न आफू प्रयासरत रहेको बताउनुभएको छ । दूधकोसी, माथिल्लो अरुण, बूढीगण्डकीजस्ता आयोजना स्वदेशी लगानीमै…
बागमती प्रदेशमा ११ मन्त्रालय कायम हुने
मकवानपुर, माघ १० : बागमती प्रदेशमा ११ मन्त्रालय कायम हुने भएको छ । आज साँझ बसेको मन्त्रिपरिषद्को बैठकले हाल कायम रहेको १४ मन्त्रालयलाई घटाएर ११ मन्त्रालय बनाउने निर्णय गरेको हो…
‘भ्रष्टाचार न्यूनीकरण गर्छौँ’
नवलपरासी, माघ १० : कानुन न्याय तथा संसदीय मामिलामन्त्री ध्रुवबहादुर प्रधानले कानुन बनाई देशमा मौलाएको भ्रष्टाचार न्यूनीकरण गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । मन्त्रालयको जिम्मेवारी सम्हालेपछि पहिलोपटक गृहजिल्ला आउनुभएका मन्त्री…
नेपाली र भारतीय ‘स्टार्टअप इकोसिस्टम’ बीचको जडानलाई बढावा दिन सुझाव
काठमाडौँ, माघ १० : नेपाली र भारतीय नवपर्वतनमा आधारित व्यवसाय ‘स्टार्टअप इकोसिस्टम’ बीचको जडान (कनेक्ट)लाई बढावा दिन सरोकारवाला निकायका अधिकारीले सुझाव दिएका छन् । भारतीय राजदूतावासले नेपाल उद्योग परिसङ्घ युवा…
‘नीति, नियम कसरी लागू भए भन्नेबारे समीक्षा गर्न आवश्यक’
पाटन, माघ १० : प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले निर्माण गरिएका नीति, नियम व्यवहारमा कसरी लागू भए भन्ने कुराको समीक्षा गर्नुपर्ने बेला भएको बताउनुभएको छ । जिल्ला समन्वय समिति महासङ्घ, नेपालको…
पाइलटलाई अभद्र व्यवहार गरेको आरोपमा छजना पक्राउ
वालिङ, माघ १० : प्रभु हेलिकप्टरका पाइलटलाई अभद्र व्यवहार गरेको आरोपमा छ जनालाई प्रहरीले पक्राउ गरेको छ । बिहीबार स्याङ्जाको वालिङ नगरपालिका–८ मा फुटबल खेल जारी रहेको खेलमैदानमा हेलिकप्टर अवतरण…
बिसीद्वारा लिखित ‘नेपालको राजतन्त्रदेखि गणतन्त्रसम्म’ सार्वजनिक
काठमाडौँ,माघ १० : लेखक हरिबहादुर बिसीद्वारा लिखित पुस्तक ‘नेपालको राजतन्त्रदेखि गणतन्त्रसम्म’ सार्वजनिक गरिएको छ । रिपोर्टर्स क्लबमा आज आयोजिक कार्यक्रममा नेपाल जनसार्क समन्वय मञ्चले उक्त पुस्तक सार्वजनिक गरेको हो ।…
भूकम्प पीडित क्षेत्रमा उद्धार र राहत पु¥याउन गर्न मुख्यमन्त्रीको निर्देशन
अत्तरिया, माघ १० : सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री राजेन्द्रसिंह रावलले बाजुराको स्वामीकार्तिक गाउँपालिकको मेला केन्द्र बिन्दु भइ आज दिउँसो २ बजेर ४३ मिनेटमा गएको पाँच दशमलव नौ रेक्टरको भूकम्पबाट प्रभावित क्षेत्रमा…
लोकप्रिय
मकै गोड्दै किसान
१४ घण्टा अगाडि
नोबेल पुरस्कार विजेता नर्गिस मोहम्मदी अस्पतालमा भर्ना
१५ घण्टा अगाडि






