सुष्मालाई बक्सिङमा रजत पदक

 माघ ११, २०७९

काठमाडौँ, माघ ११ : नेपाली बक्सिङ खेलाडी सुष्मा तामाङले यू–२२ बक्सिङ च्याम्पियनशिपमा रजत पदक जितेकी छन् । थाइल्यान्डको बैङ्ककमा आज भएको महिला ४८ किलो तौल समूहको फाइनल खेलमा सुष्माले उज्वेकिस्तानकी…

अझै हिउँ परेन

 माघ ११, २०७९

ताप्लेजुङ, माघ ११ : अघिल्ला वर्षमा ताप्लेजुङका उत्तरी हिमाली क्षेत्रमा पुस लागेदेखि नै हिमपात सुरु हुन्थ्यो । अग्ला पहाडका चुचुरा र हिमाल हिउँले सेताम्मे देखिन्थे । तर यो वर्ष माघ…

कालीगण्डकी नदीमा पुल निर्माण

 माघ ११, २०७९

तनहुँ, माघ ११ : गण्डकी र लुम्बिनी प्रदेश जोड्ने गरी तनहुँमा निर्माणाधीन मोटरेबल पुलको निर्माण तीव्र गतिमा अघि बढाइएको छ । तनहुँको घिरिङ गाउँपालिका–१ र पाल्पाको रामपुर नगरपालिका–१ सो पुलले…

गृहमन्त्री लामिछानेको नागरिकता विवादमा सर्वोच्चमा सुनुवाइ जारी

 माघ ११, २०७९

काठमाडौं, माघ ११ : सर्वोच्च अदालतमा उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको नागरिकता विवादसम्बन्धी मुद्दामा अन्तिम सुनुवाइ जारी रहेको छ । कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्की, न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, ईश्वरप्रसाद खतिवडा, डा.आनन्दमोहन…

गुणस्तरीय कामका लागि ‘लौरी पालो’

 माघ ११, २०७९

कुश्मा, माघ ११ : गाउँका विकास आयोजनाका कामहरू गुणस्तरहीन र समयावधि बढी लाग्ने स्थिति भएपछि पर्वतको कुश्मा नगरपालिका–८ चुवाका स्थानीयवासी जागरूक बन्न थालेका छन् । उपभोक्ता समितिमार्फत निर्माणाधीन सडक, स्वास्थ्य…

व्यासमा चिस्यान केन्द्र निर्माण

 माघ ११, २०७९

तनहुँ, माघ ११ : गण्डकी प्रदेश सरकार र व्यास नगरपालिकाको संयुक्त लगानीमा एक सय तीस मेट्रिक टन क्षमताको चिस्यान केन्द्र निर्माण सम्पन्न भएको छ । व्यास नगरपालिका–११ स्थित गैह्रबारीमा तीन…

सिसाको पुल र साइकल ट्र्याक निर्माण सुरु

 माघ ११, २०७९

फिक्कल, माघ ११ : प्रदेश नं १ को पर्यटकीय नगरी इलामको सूर्योदय नगरपालिकामा सिसाको पुल (ग्लास ब्रिज) सहितको साइकल ट्र्याक निर्माणको कार्य सुरु गरिएको छ । पर्यटकलाई थप आकर्षित गर्नका…

बक्सिङ खेलाडी सुष्माको प्रगतिमा प्रधानमन्त्रीद्वारा खुसी व्यक्त

 माघ ११, २०७९

काठमाडौँ, माघ ११ : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपालका बक्सिङ खेलाडी सुष्मा तामाङ फाइनलमा पुगेको खबरले आफूलाई असाध्यै खुसी लागेको बताउनुभएको छ । नेपाली बक्सिङ खेलाडी तामाङ थाइल्याण्डमा जारी…

काठमाडौँको तारकेश्वरमा उच्च क्षमताको सवस्टेशन बनाउँदै प्राधिकरण

 माघ ११, २०७९

काठमाडौँ, माघ ११ : काठमाडौँ उपत्यकाको विद्युत् वितरण प्रणालीलाई व्यवस्थित बनाउने लक्ष्यका साथ नेपाल विद्युत् प्राधिकरणले काठमाडौँको तारकेश्वर नगरपालिकामा उच्च क्षमताको सवस्टेशन निर्माण गर्ने भएको छ । नियमित रुपमा उच्च…

सुदूरपश्चिम प्रदेशसभाको बैठक स्थगन

 माघ ११, २०७९

अत्तरिया, माघ ११ : सुदूरपश्चिम प्रदेशसभाकोे बैठक स्थगित भएको छ । प्रदेशसभा सचिवालयले अर्को सूचना जारी नभएसम्मका लागि आजका लागि तय भएको बैठक स्थगित भएको प्रदेशसभाका सूचना अधिकारी युवराज जैसीले…