दुई सातामा ६५ प्रतिशत खाल्डाखुल्डी मर्मत

 माघ १३, २०७९

काठमाडौँ,माघ १३ : पछिल्लो दुई सातामा काठमाडौँका सडकमा रहेको खाल्डाखुल्डी ६५ प्रतिशत मर्मत भएको छ । उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले सडकमा संरचना रहेका निकायका प्रतिनिधिसहित बैठक…

खाद्य सङ्कट समाधानमा नेपालको विविधता अवसर हो : मन्त्री पौड्याल

 माघ १३, २०७९

काठमाडौँ, माघ १३ : परराष्ट्र मन्त्री डा विमला राई पौड्यालले खाद्य सङ्कट समाधानका लागि मुलुकभित्रको विविधता अवसर भएको बताउनुभएको छ । गैरसरकारी संस्था महासङ्घ नेपालले आज यहाँ आयोजना गरेको विश्वव्यापी…

नागरिकता लिने प्रक्रियागत त्रुटिका कारण लामिछाने अनागरिक

 माघ १३, २०७९

काठमाडौँ, माघ १३ : सर्वोच्च अदालतको फैसलासँगै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने नागरिकताविहीन हुनुभएको छ । सर्वोच्च अदालतले उहाँले निर्वाचनका समयमा प्रयोग गरेको नागरिकतालाई मान्यता नदिएपछि उहाँ अनागरिक हुनुभएको…

मिडियामा पीडित पक्षको आवाज पातलिएको गुनासो

 माघ १३, २०७९

काठमाडौँ, माघ १३ : प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले मिडियामा पीडित पक्षको आवाजले कम स्थान पाएको र कतिपयबाट त थप पीडा दिने काम भएकोले त्यसलाई रोक्न सुझाव दिनुभएको छ…

US Undersecretary of State Nuland arriving Nepal

 माघ १३, २०७९

Kathmandu, Jan 27 : The United States Undersecretary of State for Political Affairs, Victoria Nuland is arriving Nepal on January 29 in course of her two-day visit. During her visit,…

विज्ञान पत्रकार मञ्चद्वारा वरिष्ठ वनस्पतिविद् डा श्रेष्ठ सम्मानित

 माघ १३, २०७९

ललितपुर,माघ १३ : विज्ञान पत्रकार मञ्चले वरिष्ठ वनस्पतिविद् डा तीर्थबहादुर श्रेष्ठलाई आज यहाँ सम्मान गरेको छ । मञ्चको नवौँ वार्षिकोत्सवका आवसरमा विज्ञान तथा प्रविधिको क्षेत्रमा अध्ययन, अनुसन्धान, व्यवस्थापनमा निरन्तर खटिनुका…

अर्बपति गौतम अडानीका कारण शेयर बजारमा आतङ्क

 माघ १३, २०७९

मुम्बई माघ १३ : भारतका अर्बपति उद्योपति गौतम अडानीका कारण शेयर बजारमा आतङ्क छाएको छ । कोइला, विमानस्थल, सिमेन्ट र सञ्चार क्षेत्रमा फैलिएको उनको व्यापारिक साम्राज्य अहिले कर्पोरेट ठगीको आरोप…

काजकिस्तानका मध्यावधि निर्वाचन घोषणा

 माघ १३, २०७९

अस्तना,माघ १३ : काजकिस्तानका नवनिर्वाचित राष्ट्रपति कास्यम जोमार्ट टोकाइभ मार्च १९ का लागि समयावधि अगाडि निर्वाचनको घोषणा गरेका छन् । संसद्को तल्लो सदनका लागि मार्च १९ मा निर्वाचन घोषणा गरिएको…

अदालतको फैसलाको स्वागत गर्छु : लामिछाने

 माघ १३, २०७९

काठमाडौँ, माघ १३ : सर्वोच्च अदालतको फैसलाले सांसद र राष्ट्रिय स्वतन्त्र पार्टीको सभापति पद गुमाउनुभएका रवि लामिछानेले अदालतको फैसलालाई स्वागत गर्ने प्रतिक्रिया दिनुभएको छ । अदालतको फैसलापछि आज गृह मन्त्रालयबाट…

रवि लामिछानेद्वारा उपप्रधान तथा गृहमन्त्री पदबाट राजीनामा

 माघ १३, २०७९

काठमाडौँ,माघ १३ : उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले प्रधानमन्त्री पुष्पकमल दाहालसमक्ष राजीनामा बुझाएका छन् । आज सर्वोच्च अदालतले आफ्नो विपक्षमा फैसला सुनाए लगत्तै उनले पदबाट राजीनामा दिएका हुन् ।