‘समीक्षा गर्न चलचित्र बुझनआवश्यक’

 माघ १४, २०७९

काठमाडौँ, माघ १४ : चलचित्र पत्रकार सङ्घ नेपालको आयोजनामा यहाँ दुई दिने कार्यशाला सुरू भएको छ । शुक्रबार सुरु कार्यशालामा काठमाडौँ र मोफसलका सय बढी पत्रकार सहभागी छन् । प्रेस…

बाँध कमजोर हुँदा बर्खायाममा पानीको विकल्प खोज्नुपर्ने बाध्यता

 माघ १४, २०७९

त्रिशूली, माघ १४ : नुवाकोटको विदुर नगरपालिकाका बासिन्दालाई खानेपानी उपलब्ध गराउन व्यवस्थित पाइपलाइन र ट्याङ्की निर्माण भएपनि बाँध जीर्ण बनेको छ । निर्माणको चरणमा क्षति पुगेको बाँध अहिले उपभोक्ताले माटोको…

सेनाको २६०औँ वार्षिकोत्सव विशेष कार्यक्रमसाथ मनाइने

 माघ १४, २०७९

काठमाडौँ, माघ १४ : नेपाली सेनाले सङ्गठन स्थापनाको २६० औँ वार्षिकोत्सव विशेष कार्यक्रमका साथ मनाउन लागेको छ । सेना दिवसका अवसरमा यस वर्ष सैनिक मञ्च टुँडिखेलमा विशिष्ट पाहुनाको उपस्थितिमा विविध…

कामपाको वडा कार्यालयबाटै राष्ट्रिय परिचयपत्र विवरण सङ्कलन

 माघ १४, २०७९

काठमाडौँ,माघ १४ : काठमाडौँ महानगरपालिकाले आइतबारदेखि नौवटा वडा कार्यालयबाट राष्ट्रिय परिचयपत्र बनाउन विवरण सङ्कलन गर्ने भएको छ । यही माघ १५ गते आइतबारदेखि पहिलो चरणमा कामपाले २४, २५, २६, २७,…

रास्वपाको कार्यवाहक सभापति र ससंदीय दलको नेतामा अर्याल

 माघ १४, २०७९

काठमाडौँ, माघ १४ : राष्ट्रिय स्वतन्त्र पार्टीको कार्यवाहक सभापतिमा डोलप्रसाद अर्याल चयन हुनुभएको छ । रास्वपाको शुक्रबार राति बसेको पार्टी केन्द्रीय समितिको बैठकले पार्टीको विधानबमोजिम अर्को व्यवस्था नभएसम्मका लागि पार्टीका…

नेविसङ्घ स्ववियु निर्वाचन घोषणापत्र तयारी समितिमा सदस्य थप

 माघ १३, २०७९

काठमाडौँ,माघ १३ : नेपाली कांग्रेसको प्रमुख भ्रातृ संस्था नेपाल विद्यार्थी सङ्घले स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनका लागि घोषणापत्र समितिमा सदस्य थपेको छ । नेविसङ्घका केन्द्रीय अध्यक्ष दुजाङ शेर्पाले त्रिभुवन विश्वविद्यालयद्वारा आगामी…

बसको ठक्करबाट पैदलयात्रुको मृत्यु

 माघ १३, २०७९

वालिङ, माघ १३ : स्याङ्जाको पुतलीबजार ११ करेण्डाँडामा बसको ठक्करबाट आज साँझ एक पैदल यात्रुको मृत्यु भएको छ । बुटवलबाट पोखरा जाँदै गरेको ना ४ ख ३८२८ नम्बरको बसले बाटोमा…

दुई विधेयकसहित एक दर्जन प्रस्ताव स्वीकृत

 माघ १३, २०७९

नेपालगञ्ज,माघ १३ : बाँकेको कोहलपुर नगरपालिकाको १२औँ नगरसभाले दुई वटा विधेयकसहित सार्वजनिक महत्वका झण्डै एक दर्जन प्रस्ताव आज स्वीकृत गरेको छ । नगरसभाको दोस्रो बैठकमा नगरपालिकाका नगरप्रमुख पूर्णप्रसाद आचार्यले प्रस्तुत…

जैशीदेवल युथ क्लब ‘बी’ का रोशनलाई स्वर्ण

 माघ १३, २०७९

काठमाडौँ, माघ १३ : आयोजक जैशीदेवल युथ क्लब ‘बी’ का रोशन तामाङले तेस्रो जुनियर आमन्त्रण मेयर कप तेक्वान्दो प्रतियोगितामा आज स्वर्ण पदक जितेका छन् । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप)…

आगोले जलेकी यादवलाई उपचारको लागि आर्थिक सहयोग

 माघ १३, २०७९

गोलबजार, माघ १३ :घुर ताप्ने क्रममा आगोले जलेकी मिर्चैया नगरपालिकाकी ४० वर्षीया सुमारी यादवलाई थप उपचारको लागि किर्तिपुरस्थित बर्न अस्पतालमा लगिएको छ । एक साताअघि घुर ताप्ने क्रममा आगलागीबाट घाइते…