मनाङ अस्पतालमै छैन एम्बुलेन्स

 माघ १४, २०७९

मनाङ,माघ १४ : जिल्ला अस्पताल मनाङमा एम्बुलेन्स नभएपछि बिरामीलाई समस्या भएको छ । एम्बुलेन्स अभावका कारण बिरामी समयमै स्वास्थ्य उपचार पाउनबाट वञ्चित हुँदैआएका छन् । एम्बुलेन्स अभावका कारण बिरामी उपचारका…

राष्ट्र निमार्णमा खेलकुदको महत्वपूर्ण भूमिका रहन्छ : मुख्यमन्त्री रावल

 माघ १४, २०७९

दोधारा चाँदनी, माघ १४ : सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री राजेन्द्रसिंह रावलले राष्ट्र निमार्णका लागि खेलकुदको भूमिका महत्वपूर्ण भएको बताउनुभएको छ । आजदेखि महेन्द्रनगरमा कञ्चनपुर क्रिकेट मेलाको चौथो संस्करणको उद्घाटन गर्दै उहाँले…

राजनीतिक स्थायित्वका लागि बनेको समीकरण टुट्न दिन हुँदैन : वरिष्ठ उपाध्यक्ष पोखरेल

 माघ १४, २०७९

सिन्धुपाल्चोक,माघ १४ : नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले राजनीतिक स्थायित्वका लागि बनेको समीकरण टुट्न दिन नहुने बताउनुभएको छ । उहाँले अहिले बनेको समीकरण अनुसार नै अगाडि बढ्नुपर्ने उल्लेख…

व्यावसायिक च्याउ खेतीमा युवा आकर्षण बढ्दै

 माघ १४, २०७९

भजनी, माघ १४ : कैलालीको जानकी गाउँपालिका–४ का श्रीराम कठरिया विगत आठ वर्षदेखि व्यावसायिक च्याउ खेतीमा व्यस्त हुनुहुन्छ । गाउँमा एक गैरसरकारी संस्थाले दिएको तालिमबाट सिकेको ज्ञानलाई व्यवहारमा लागू गर्दै…

‘सुदूरपश्चिम र कर्णालीमा वर्षा’

 माघ १४, २०७९

काठमाडौँ, माघ १४ : पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले देशका सुदूरपश्चिम र कर्णाली प्रदेशका केही ठाउँमा हल्का वर्षाको सम्भावना छ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका मौसमविद्…

सूर्यविनायक–धुलिखेल सडकखण्ड तीन वर्षमा सक्ने सम्झौता

 माघ १४, २०७९

काभ्रेपलाञ्चोक,माघ १४ : अरनिको राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकको साँगादेखि धुलिखेलसम्मको सडकखण्ड तीन वर्षमा सक्ने सम्झौता गरिएको छ । सो राजमार्ग निर्माणको २५ वर्षपछि सूर्यविनायक–धुलिखेल सडकखण्ड चार लेनमा विस्तार गरिने योजनाअन्तर्गत पहिलो चरणमा…

लोप हुँदै महाकालीको ‘महाशेर माछा’

 माघ १४, २०७९

दोधारा चाँदनी, माघ १४ : एक दशक अघिसम्म महाकाली नदीमा सजिलै पाइने यहाँको प्रख्यात ‘महाशेर माछा’ लोप हुन थालेको छ । माछाका विभिन्न प्रजातिमध्येको एक प्रजाति ‘महाशेर माछा’ आजभोलि महाकाली…

मानवअधिकार बलियो बनाउन सरकारको सहयोग रहन्छ : मुख्यमन्त्री कार्की

 माघ १४, २०७९

मोरङ, माघ १४ : प्रदेश नं १ का मुख्यमन्त्री हिक्मतकुमार कार्कीले मानवअधिकारलाई बलियो बनाउन सरकारको साथ र सहयोग सदैव रहने बताउनुभएको छ । राष्ट्रिय मानवअधिकार तथा सामाजिक न्याय मञ्च नेपालको…

पर्यटनमन्त्रीले तलबसहित दान पेटिकाको रकम विद्यालयलाई दिने

 माघ १४, २०७९

काठमाठडौँ,माघ १४ : संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले एक महिनाको आफ्नो तलबसहित दान पेटिकामा सङ्कलन भएको रकम शिक्षा क्षेत्रमा खर्च गर्ने बताउनुभएको छ । यही माघ ३ गते…

धौलागिरिमा ‘कुशुमपुर रङ्ग भवन’ सञ्चालन गरिँदै

 माघ १४, २०७९

गलकोट,माघ १४ : धौलागिरिमै पहिलोपटक कुशुमपुर रङ्ग भवन (नाटक घर) सञ्चालनको तयारी थालिएको छ । कला, संस्कृति र नदी सभ्यता जोगाउनका लागि यसका तयारी गरिएको हो । पर्वतको सदरमुकाम कुश्माका…