‘थोरै खाऔँ सही मात्रामा खाऔँ आयोडिनयुक्त नुन’

 माघ १८, २०७९

काठमाडौँ, माघ १८ : आयोडिनयुक्त नुनको थप प्रवद्र्धन तथा जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले ‘फेब्रुअरी’ महिनालाई ‘आयोडिन मन्थ’का रुपमा विभिन्न कार्यक्रम आयोजना गरी आजदेखि मनाउन सुरुआत गरिएको छ । नेपाल युनिभर्सल…

दुई वर्षदेखि बाँकेमा चैते धान उत्पादन

 माघ १८, २०७९

नेपालगञ्ज, माघ १८ : दुई वर्षदेखि बाँकेका किसानहरुले चैते धान उत्पादन गर्न थालेका छन् । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन इकाई, नेपालगञ्जले जिल्लाको बैजनाथ गाउँपालिका, खजुरा गाउँपालिका र जानकी गाउँपालिकामा…

कलात्मक बनाइँदै बागलुङ कालिका मन्दिर

 माघ १८, २०७९

गलकोट, माघ १८ : गण्डकी प्रदेशका प्रशिद्ध धार्मिक पर्यटकीय गन्तव्य बागलुङ कालिका मन्दिरलाई कलात्मक बनाउन थालिएको छ । एउटा धार्मिक संरचना कङ्क्रिटमय बनेको तथा केही संरचनाले मन्दिरको सौन्र्दयतामा समस्या ल्याएको…

पर्यटकीय ‘हब’ बन्दै गाजाको दह

 माघ १८, २०७९

ढोरपाटन,माघ १८ : ढोरपाटन, १८: अग्लो पहाड । पहाडको बीचमा दह, मन्दिर र घरहरु । शान्त वातावरण र स्वच्छ हावापानी । योे गाजाको दहको पहिचान हो । हिउँदमा हिउँ खेल्नेहरुको…

बागलुङ–पोखरा सडक दैनिक आठ घण्टा बन्द हुने

 माघ १८, २०७९

बलेवा, माघ १८ : मध्यपहाडी लोकमार्गको बागलुङ–पोखरा खण्ड दैनिक आठ घण्टा बन्द हुने भएको छ । बागलुङ– पोखरा खण्डको स्तरोन्नतिको कामका लागि यातायात बन्द गरेर काम अघि बढाइने भएको हो…

घरमै पुगेर पाठेघरको उपचार

 माघ १८, २०७९

खोटाङ,माघ १८ : हलेसी तुवाचुङ नगरपालिकामा पाठेघरसम्बन्धी समस्या भएका महिलाको घरमै पुगेर निःशुल्क उपचार गरिएको छ । ११ वडा रहेको उक्त नगरपालिकाका सबै वडामा स्वास्थ्यकर्मी परिचालन गरेर पाठेघरसम्बन्धी समस्या भएका…

गोलभेँडाको उचित मूल्य नपाउँदा किसान मर्कामा

 माघ १८, २०७९

सर्लाही,माघ १८ : गोलभेँडाको उचित मूल्य नपाएपछि लालबन्दीका किसान मर्कामा परेका छन् । भारतबाट गोलभेँडा बजारमा भित्रिन थालेपछि जिल्लामा उत्पादित गोलभेँडाले मूल्य पाउँन नसक्दा उनीहरु मर्कामा परेका हुन् । हाल…

धनुषामा प्रहरी हिरासतबाट भागेका छमध्ये तीनजना पक्राउ

 माघ १८, २०७९

धनुषा, माघ १८ : इलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट पर्खाल फोडेर भागेका छमध्ये तीनजना थुनुवा पक्राउ परेका छन् । पक्राउ पर्नेमा मिथिला नगरपालिका–२ का २५ वर्षीय हरिदीप सिंह, क्षीरेशवरनाथ नगरपालिका–२ का…

रिचार्ज पोखरीबाट मुहान रसाएको सम्बन्धमा अवलोकन गर्न फिन्डल्याण्डको टोली नमोबुद्धमा

 माघ १८, २०७९

बनेपा, माघ १८ : काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका–२ मा जमिनलाई रसिलो बनाइ राख्न खनिएका रिचार्ज पोखरीका कारण पलाएका पानीका स्रोत (मुहान) बारे अवलोकन गर्न फिन्डल्याण्डको परराष्ट्र मन्त्रालयको एक टोली आएको छ…

मौरीपालन पेसा फस्टाउन नसकेपछि कृषक चिन्तित

 माघ १८, २०७९

उदयपुर,माघ १८ : उदयपुरमा मौरीपालन पेसा फस्टाउन नसकेपछि मौरीपालकहरु चिन्तित बनेका छन् । चौदण्डीगढी नगरपालिका सावा सिद्धिपुरका भक्तबहादुर मगरले दश वर्षदेखि मौरीपालन गर्दै आएपनि यो पेशा सङ्कटमा पर्दै गएको बताउनुभयो…