डोकोमै सुन्तला बेचेर दुई लाख आम्दानी
रेसुङ्गा,माघ १७ : गुल्मीकी पार्वता पाण्डेले डोकोमै सुन्तला बेचेर दुई लाख आम्दानी गर्नुभएको छ । जिल्लाको रेसुङ्गा नगरपालिका–४ की पाण्डेले सडक छेउमै बसेर यो समयमा मात्र दुई लाख आम्दानी गर्नुभएको…
राष्ट्रिय महिला भलिबल प्रतियोगिता: माघ २१ देखि २४ गतेसम्म
काठमाडौँ, माघ १८ : शेरबहादुर खड्का स्मृति प्रतिष्ठानको आयोजना हुने छैटौँ संस्करणको राष्ट्रिय महिला भलिबल प्रतियोगिता यसै सातादेखि सुरु हुने भएको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा सञ्चालन हुने…
मालपोतको सेवा प्रभावकारी र झन्झटमुक्त बनाउन कर्मचारीलाई मन्त्री राईको निर्देशन
काठमाडौँ,माघ १८ : भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री राजेन्द्रकुमार राईले मालपोत कार्यालयबाट हुने सेवा प्रवाहलाई छिटो–छरितो, प्रभावकारी र झन्झटमुक्त बनाउन कर्मचारीलाई निर्देशन दिनुभएको छ । सार्वजनिक सेवा प्रवाहलाई प्रभावकारी…
युक्रेनले किभ शिखर सम्मेलनमा ईयूको बाटोमा प्रगतिको आशा
युक्रेन, माघ १८ : युक्रेनले यस हप्ता किभमा युरोपेली सङ्घसँग शिखर सम्मेलन गर्ने सरकारले मङ्गलबार घोषणा गरेको छ । यो सम्मेलनले युद्धबाट पीडित राष्ट्रलाई ब्लकको सदस्यताको नजिक ल्याउने आशा व्यक्त…
सांसदले उठाए सडक स्तरोन्नतिको विषय
काठमाडौँ, माघ १८ : प्रतिनिधिसभाको बैठकमा सांसदहरुले देशभरका विभिन्न क्षेत्रका सडक जीर्ण रहेको उल्लेख गर्दै स्तरोन्नतिका लागि सरकारको ध्यानाकर्षण गराएका छन् । आजको बैठकको शून्य समयमा सांसद अनिसा नेपालीले दाङ…
‘संविधानको व्यवस्था विपरीत बोल्न नहुने’
काठमाडौँ, माघ १८ : प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा बोल्दै नेकपा एमालेका सांसद रघुजी पन्तले संविधानका आधारभूत विषयमा सरकारका मन्त्रीहरुबीच मत बाझिन नहुने र सार्वजनिक विवाद देखिन नहुनेतर्फ सरकारको ध्यानाकर्षण…
अध्यक्ष ओलीसँग राजदूतको भेट
काठमाडौँ , माघ १८ : नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीसँग नेपालका लागि बेलायतका राजदूत निकोला पोलिटले आज शिष्टाचार भेटवार्ता गर्नुभएको छ । सिंहदरबारस्थित एमाले संसदीयदलको कार्यालयमा उहाँहरूबीच भेटवार्ता भएको…
रसुवाका ग्रामिण क्षेत्रमा बस सञ्चालन
रसुवा,माघ १८ : हिमाली क्षेत्रका गाउँमा बस सञ्चालन हुन थालेपछि यहाँका स्थानीयलाई लामो तथा छोटो दुरिको यात्रा सहज भएको छ । जिल्लाको लाङटाङ्बाहेक अन्य क्षेत्रका गाउँमा सडक निर्माण भइसकेकाले बस…
पनौतीलाई विश्व सम्पदामा सूचीकृत गर्न पहल
काभ्रेपलाञ्चोक,माघ १८ : काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–७ नं क्षेत्रलाई विश्व सम्पदामा सूचीकृत गर्न पुनः पहल थालिएको छ । यसअघिको अन्तिम प्रक्रिया नेपालस्थित मन्त्रिपरिषद् बैठकको निर्णयको पर्खाइँमा रहेको जनाइए पनि युनेस्कोको मापदण्ड…
Reconstructions of 63 heritages in Pashupati area complete
Kathmandu, Feb 1 : Sixty-three heritages along the Pashupati Area World Heritage Site have been restored which were damaged by Gorkha earthquake in 2015. According to Pashupati Area Development Trust…
लोकप्रिय
मकै गोड्दै किसान
बैशाख १९, २०८३
नोबेल पुरस्कार विजेता नर्गिस मोहम्मदी अस्पतालमा भर्ना
बैशाख १९, २०८३






