नेपाली कांग्रेस लुम्बिनी प्रदेशमा २१ वटा विभाग गठन
तिलोत्तमा, माघ १८ : नेपाली कांग्रेस लुम्बिनी प्रदेशले पार्टीका विभिन्न २१ वटा विभाग गठन गरेको छ । पार्टीको विधानअनुसार लुम्बिनी प्रदेश सभापति अमर पुनले विभागका प्रमुख मनोनयन गर्नुभएको पार्टी कार्यालयका…
कनेक्टीभीटी र क्षेत्रीय मूल्य शृङ्खलाको विकासका सम्भावनाबारे छलफल
काठमाडौँ,माघ १८ : भारतको उत्तरपूर्वी क्षेत्र र नेपाल बीचको कनेक्टीभीटी परियोजनाको अध्ययनको सिलसिलामा नेपाल भ्रमणमा आएको भारतको उत्तरपूर्वी विकास वित्त निगम लिमिटेड (नेडफी)का पदाधिकरी र नेपाल उद्योग वाणिज्य महासङ्घबीच भेटवार्ता…
जनवरीमा भित्रिए ५५ हजार पर्यटक
काठमाडौँ,माघ १८ : अङ्ग्रेजी वर्ष सन् २०२३ को जनवरी महिनामा ५५ हजार ७४ विदेशी पर्यटक नेपाल भित्रिएका छन् । नेपाल पर्यटन बोर्डले उपलब्ध गराएको तथ्याङ्कअनुसार वर्षको पहिलो महिना हवाई मार्ग…
नेपाल विश्वविद्यालयसम्बन्धी प्रगति विवरण पेश गर्न विधायन समितिको निर्देशन
काठमाडौँ, माघ १८ : विधायन व्यवस्थापन समितिले नेपाल विश्वविद्यालय पूर्वाधार विकास तयारी समितिलाई प्रगति विवरण पेश गर्न निर्देशन दिएको छ । समितिको आज बसेको बैठकमा नेपाल विश्वविद्यालय विधेयक, २०७९ को…
दलित आयोग–प्रहरी अन्तरक्रिया
काठमाडौँ,माघ १८ : नेपाल प्रहरीले आज राष्ट्रिय दलित आयोगका अध्यक्ष देवराज विश्वकर्मासहितका प्रतिनिधिसँग विभिन्न विषयमा छलफल गरेको छ । प्रहरी प्रधान कार्यालय काठमाडौँमा आज भएको छलफलमा आयोगका अध्यक्ष विश्वकर्माले नेपालको…
परराष्ट्रमन्त्री पौड्यालसँग विभिन्न देशका राजदूतको भेट
काठमाडौँ, माघ १८ : परराष्ट्रमन्त्री डा विमला राई पौड्यालसँग विभिन्न मुलुकका राजदूतले शिष्टाचार भेटवार्ता गर्नुभएको छ । उहाँसँग आज मन्त्रालयमा नेपालका लागि अष्ट्रेलिया, स्वीट्जरल्याण्ड र दक्षिण कोरियाका राजदूतहरूले छुट्टाछुट्टै भेट…
शान्तिका दागि आफ्ना पीडकलाई पनि क्षमा गर्न पोपको कङ्गोबासीलाई आग्रह
किन्शासा, कङ्गो, माघ १८ : दशकौँ लामो हिंसाबाट ग्रस्त कङ्गोका जनताले उनीहरूलाई क्षति पु¥याउन समूहलाई क्षमा दिई मुलुकका लागि शान्ति र मेलमिलापका लागि समर्पित हुन क्रिश्चियन धर्मगुरू पोप फ्रान्सिसले आग्रह…
अस्ट्रेलियामा ट्रकबाट खसेको ‘रेडियोएक्टिभ क्याप्सुल’ भेटियो
पर्थ, अस्ट्रेलिया, माघ १८ : गत महिना अस्ट्रेलियामा एक हजार ४०० किलोमिटर (८७० माइल) लामो दुर्गम राजमार्गमा ढुवानीका क्रममा ट्रकबाट खसेको एउटा सानो तर खतरनाक ‘रेडियोएक्टिभ क्याप्सुल’ २२ दिनपछि बुधबार…
Bagmati Province Assembly meeting called for Feb 2
Makawanpur, Feb 1 : The meeting of Bagmati Province Assembly has been called for 2:00 pm on February 2. The meeting held on January 17 was postponed after Chief Minister…
पत्रकार डा चापागाईंलाई हृदयचन्द्रसिंह प्रधान पत्रकारिता पुरस्कार
काठमाडौँ, माघ १८ : प्रेस चौतारी नेपालका पूर्वअध्यक्ष डा बालकृष्ण चापागाईं यस वर्षको हृदयचन्द्रसिंह प्रधान पत्रकारिता पुरस्कारबाट पुरस्कृत हुनुहुने भएको छ । सङ्गठनको सचिवालय बैठकले वरिष्ठ पत्रकार तथा प्रेस स्वतन्त्रता…
लोकप्रिय
मकै गोड्दै किसान
बैशाख १९, २०८३
नोबेल पुरस्कार विजेता नर्गिस मोहम्मदी अस्पतालमा भर्ना
बैशाख १९, २०८३






