यस्ता छन् क्रिकेट सङ्घका निर्णय

 माघ १८, २०७९

गण्डकी, माघ १८ : नेपाल क्रिकेट सङ्घ (क्यान)को पोखरामा बसेको बोर्ड बैठकले सङ्घको विशेष साधारणसभा आउँदो जेठ मसान्तभित्र आयोजना गरी जिल्ला, प्रदेश र केन्द्रीय कार्यसमितिको निर्वाचन गर्ने निर्णय गरेको छ…

कांग्रेस छिट्टै सरकारमा पुग्छ : प्रवक्ता डा महत

 माघ १८, २०७९

त्रिशूली, माघ १८ : नेपाली कांग्रेसका प्रवक्ता तथा प्रतिनिधिसभा सदस्य डा प्रकाशरण महतले नेपाली कांग्रेस छिट्टै सरकारमा पुग्ने बताउनुभएको छ । नुवाकोटको तादी गाउँपालिकामा आजदेखि सुरु भएको ‘अन्तर पालिकास्तरीय प्रथम…

सामान्य प्रशासनमन्त्री मोदीसँग तीन देशका राजदूतको शिष्टाचार भेट

 माघ १८, २०७९

काठमाडौँ,माघ १८ : सङ्घीयता कार्यान्वयनको महत्वपूर्ण खुड्किलो मानिएको सङ्घीय निजामति ऐनबारे कुनटीतिक बृत्तबाट विशेष चासो व्यक्त भएको छ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री अमनलाल मोदीसँगको शिष्टाचार भेटमा विभिन्न…

परराष्ट्र नीतिलाई समयसापेक्ष बनाउन परामर्श गरिनेछ : परराष्ट्रमन्त्री पौड्याल

 माघ १८, २०७९

काठमाडौँ, माघ १८ : परराष्ट्रमन्त्री डा विमला राई पौड्यालले परराष्ट्र नीति–२०७७ लाई समयसापेक्ष बनाउन आवश्यकताअनुसार विज्ञसँग परामर्श गरिने बताउनुभएको छ । उहाँले आज सञ्चारकर्मीसँगको अन्तक्र्रियामा बदलिँदो केही परिस्थितिअनुसार पनि परराष्ट्र…

अनेरास्ववियुको निर्वाचनमा भोटिङ मेसिनको प्रयोग

 माघ १८, २०७९

काठमाडौँ,माघ १८ : नेकपा (एमाले) निकट अनेरास्ववियुको २३औँ राष्ट्रिय महाधिवेशनबाट नयाँ नेतृत्व चयन गर्नका लागि विद्युतीय मतदान उपकरण (भोटिङ मेसिन) प्रयोग गर्ने भएको छ । अनेरास्ववियुका अध्यक्ष सुनिता बराल र…

एसइई नतिजा सुधार गर्न शिक्षण सहजकर्ता विद्यालयमा

 माघ १८, २०७९

काठमाडौँ, माघ १८ : काठमाडौँ महानगरपालिकाले आफ्नो क्षेत्रभित्र सञ्चालित सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीको एसइई नतिजा सुधार गर्न आजदेखि शिक्षण सहजकर्तालाई काममा खटाएको छ । एसइई नतिजा सुधार गर्नकै लागि कामपाले…

मलखादको समस्या समाधान गर्ने मन्त्री साहको प्रतिबद्धता

 माघ १८, २०७९

वीरगञ्ज, माघ १८ : कृषि तथा पशुपन्छी विकासमन्त्री ज्वालाकुमारी साहले मलखादको समस्या दीर्घकालीनरुपमा समाधान गर्न सरकार तत्पर रहेको बताउनुभएको छ । पर्साको वीरगञ्जस्थित कृषि सामग्री कम्पनी लिमिटेडको आज निरीक्षणपश्चात् सञ्चारकर्मीसँग…

के हो क्यानभित्रको विवाद ?

 माघ १८, २०७९

गण्डकी, माघ १८ : गत महिना काठमाडौँमा आयोजित पहिलो संस्करणको नेपाल टी–२० लिगपछि नेपाली क्रिकेटभित्रको विवाद अझ चुलिँदै गएको छ । बेलाबेला विवादमा आइरहने नेपाल क्रिकेट सङ्घ (क्यान)को पछिल्लो विवादको…

नीतिगत फड्को मार्दै यथार्थपरक बजेट ल्याउनु अहिलेको आवश्यकता : अर्थमन्त्री पौडेल

 माघ १८, २०७९

काठमाडौँ, माघ १८ : उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी आर्थिक वर्षको बजेट ल्याउँदा र चालु आवको बाँकी अवधिका लागि बजेट खर्च गर्दा सरकारको क्षमता र आवश्यकता हेरेर अघि बढ्ने…

राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनविरुद्ध सर्वोच्चमा रिट

 माघ १८, २०७९

काठमाडौँ,माघ १८ : राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनको रोक्न माग गर्दै सर्वोच्चमा रिट निवेदन दर्ता गरिएको छ । संविधान विपरीत निर्वाचनको मिति तय गरेको उल्लेख गर्दै धिवक्ता ज्ञानेन्द्रराज आरणले आज रिट…