स्रष्टाको सम्मानले राष्ट्रको गरिमा बढ्छ : प्रधानमन्त्री

 माघ १९, २०७९

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्रष्टाको सम्मानले राष्ट्रको गरिमा र उचाइ बढ्ने बताउनुभएको छ । नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानले नक्सालमा आज आयोजना गरेको ‘गठबन्धन’ नामक चित्रकला तथा प्रतिकला प्रदर्शनी कार्यक्रमको उद्घाटन…

तनहुँ जलविद्युत् आयोजना : प्रवेश सुरुङको ब्रेक थ्रु

 माघ १९, २०७९

तनहुँको ऋषिङ गाउँपालिका–१ झापुटारमा निर्माणाधीन एक सय ४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाको प्रवेश सुरुङको ‘ब्रेक थ्रु’ भएको छ । सेती नदीको बायाँ किनारतर्फबाट प्रस्तावित बाँधको माथिल्लो भागतर्फ जाने चार…

निःशुल्क आँखा जाँच सम्बन्धी सम्झौता

 माघ १९, २०७९

नेपाल पत्रकार महासङ्घ र नेपाल नेत्रज्योति सङ्घबीच आँखा उपचारसम्बन्धी जनचेतना फैलाउने र पत्रकारका लागि निःशुल्क आँखा जाँच शिविर सञ्चालन गर्नेसम्बन्धी सम्झौता भएको छ । सम्झौतापत्रमा महासङ्घका तर्फबाट अध्यक्ष विपुल पोख्रेल…

अल सबाबका विरुद्धमा एक भएर लड्न अफ्रिकी नेताहरु सहमत

 माघ १९, २०७९

सोमालियाको मोगादिसुमा भएको एक बैठकमा अफ्रिकाका नेताहरु सोमालियाको आतङ्ककारी समूह अल सबाबका विरुद्धमा एक भएर लड्न सहमत भएका छन् ।ती नेताहरुले अफ्रिकी देश सोमालियामा अल सबाबले कैयौँ मानिसको ज्यान लिनेगरी…

अस्पतालमा आगलागी हुँदा तीनको मृत्यु, ३२ घाइते

 माघ १९, २०७९

इजिप्टको एक अस्पतालमा भएको आगलागीमा परी कम्तीमा पनि तीन जनाको ज्यान गएको छ भने अरु करिब ३२ जना घाइते भएका छन् । बुधबार इजिप्टको राजधानी कायरोको एक च्यारिटबल अस्पतालमा आगो…

PM Dahal for protection of wetlands

 माघ १९, २०७९

Prime Minister Pushpa Kamal Dahal 'Prachanda' has said that the wetlands are in a crisis due to climate-induced risks as well as unwarranted human intervention. In a message on the…

बैंक खाताको विवरण सार्वजनिक भएकामा आपत्ति

 माघ १९, २०७९

आत्मदह गर्नुभएका प्रेमप्रसाद आर्चायकी श्रीमती नानुका अधिकारीले आफ्नो बैंक खाताको विवरण सार्वजनिक भएको भन्दै आपत्ति जनाउनु भएको छ । बैंक खाताको विवरण सहित खातामा जम्मा भएको रकमबारे सामाजिक सञ्जालमा दुष्प्रचार…

नेपाल चिकित्सक सङ्घ : उपत्यकामा मतदान जारी

 माघ १९, २०७९

नेपाल चिकित्सक सङ्घको केन्द्रीय कार्यकारिणी समितिको नयाँ नेतृत्वका लागि आजदेखि उपत्यकामा निर्वाचन सुरु भएको छ । आज विहानदेखि नेपाल प्रज्ञा–प्रतिष्ठान कमलादीमा मतदान सुरु भएको प्रमुख निर्वाचन अधिकृत डा धनबहादुर रानामगरले…

मलेसियाका गृहमन्त्री नेपाल भ्रमणमा आउँदै

 माघ १९, २०७९

नेपालको प्रमुख श्रम गन्तव्य मुलुक मलेसियाका गृहमन्त्री सैफुद्दिन नासुसन इस्माइल तीनदिने नेपाल भ्रमणका लागि आज यहाँ आउँदै हुनुहुन्छ । उहाँ साँझ ७ बजे काठमाडौँ आइपुग्नुहुने परराष्ट्र मन्त्रालयले जनाएको छ ।…

किसान समूहलाई कृषि यान्त्रिकरण उपकरण

 माघ १९, २०७९

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन इकाइ खोटाङले कृषि सहकारी, कृषि फर्म र किसान समूहलाई कृषि यान्त्रिकरण उपकरण वितरण गरेको छ । कृषिमा यान्त्रिकरणका लागि कार्यालयले ५० प्रतिशत अनुदानमा कृषि…