पहिरोमा परी ३६ को मृत्यु

 माघ २४, २०७९

पेरुमा पहिरोमा परेर कम्तीमा ३६ जनाको ज्यान गएको बताइएको छ । पेरुको दक्षिणी प्रान्त क्यामानामा गएको पहिरोमा परी उनीहरुको ज्यान गएको हो । दक्षिणी प्रान्त क्यामानाको अरेकिपा क्षेत्रमा आएको पहिरोमा…

दक्षिण कोरियाली राष्ट्रपतिले भूकम्प प्रभावित टर्कीलाई सहयोग गर्न आदेश

 माघ २४, २०७९

दक्षिण कोरियाका राष्ट्रपति युन सुक–योलले मङ्गलबार सरकारी अधिकारीहरुलाई विनाशकारी भूकम्पबाट प्रभावित टर्कीमा तत्काल सहायता पठाउन आदेश दिनुभएको छ । मन्त्रिपरिषद्को बैठकमा युनले दक्षिणी टर्की र सिरियामा गएको ७।८ म्याग्निच्युडको भूकम्पमा…

हनिमुन लेकलाई आयआर्जनसँग जोड्दै

 माघ २४, २०७९

सात तालको बगैँचा सहरका रुपमा परिचित लेखनाथको दिपाङ ताल मधुमास ताल९हनिमुन लेक०का रुपमा चर्चित छ । विभिन्न प्रजातिका पाहुना चरा जोडी मिलेर समय समयमा घुम्न आउने भएका कारण यस ताललाई…

निर्मम समीक्षाका साथ अघि बढछौँ : नेता झा

 माघ २४, २०७९

राष्ट्रिय स्वतन्त्र पार्टीका नेता मनिष झाले निर्वाचनपछि पार्टीले गरेका कामको निर्मम समीक्षाका साथ नयाँ कार्ययोजना बनाएर अघि बढने बताउनुभएको छ । उहाँले निर्वाचनपछिको छोटो अवधिमा दलका सबै पदाधिकारीले एकछिन विश्राम…

NA Vice-Chair Aryal takes oath of office

 माघ २४, २०७९

National Assembly Chairperson Gansh Prasad Timilsina has administered oath of office and secrecy to newly elected NA Vice-Chair Urmila Aryal. At a programme held at the office of the President…

CAN Infotech 2023 begins at Bhrikutimandap

 माघ २४, २०७९

The 'Infodevelopers CAN Infotech-2023' has begun at Bhrikutimandap exhibition hall. Minister for Communication and Information Technology Rekha Sharma inaugurated exhibition here today. The exhibition is being presented in more than…

भृकुटीमण्डपमा क्यान इन्फोटेक सुरु

 माघ २४, २०७९

‘इन्फोडेभलपर्स क्यान इन्फोटेक– २०२३’ प्रदर्शनी आजदेखि भृकुटीमण्डपमा सुरु भएको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले उ्रक्त प्रदर्शनी आज यहाँ उद्घाटन गर्नुभएको हो । सूचना तथा सञ्चार प्रविधि क्षेत्रका…

सडकको पार्किङ हटाउँदै पोखरा महानगर

 माघ २४, २०७९

पोखरा महानगरपालिकाको सहरी क्षेत्रमा पार्किङ व्यवस्थापन लामो समयदेखिको समस्या हो । बढ्दो सवारी चापको तुलनामा व्यवस्थित पार्किङ नहुँदा यातायात व्यवस्थापन जटिल बन्दै गएको छ । सवारी साधन सडकमै पार्किङ हुन…

राष्ट्रियसभाका उपाध्यक्ष अर्यालको शपथ

 माघ २४, २०७९

राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले नवनिर्वाचित उपाध्यक्ष उर्मिला अर्याललाई पद तथा गोपनीयताको शपथ गराउनुभएको छ । राष्ट्रपति कार्यालयमा आज आयोजित समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा अध्यक्ष तिमिल्सिनाले उपाध्यक्ष अर्याललाई पद तथा…

टर्की र सिरियाका भूकम्पपीडितका लागि राष्ट्रसंघको आकस्मिक उद्वार र सहयोग

 माघ २४, २०७९

सोमबार टर्की र सिरियामा आएको शक्तिशाली भूकम्पका पीडितका लागि संयुक्त राष्ट्रसङ्घले विशेष उद्धार तथा सहयोग कार्यक्रम सञ्चालन गरेको छ । संयुक्त राष्ट्रसङ्घीय विभिन्न निकायहरुले उत्तरी सिरिया र दक्षिणपूर्वी टर्कीको नियन्त्रणमा…