७६ दशमलव ६४ अङ्कले बढ्यो नेप्से

 माघ २४, २०७९

धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज उच्च अङ्कले बृद्धि भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ७६ दशमलव ६४ अङ्कले उकालो लागेर दुई हजार एक सय…

‘सशक्त महिला, समृद्ध नेपाल’ कार्यक्रम शुभारम्भ

 माघ २४, २०७९

नेपाल सरकार, संयुक्त राष्ट्र सङ्घ र युरोपेली सङ्घको संयुक्त साझेदारीमा नेपालमा लैङ्गिक समानता , महिला र युवतीको सशक्तिकरणलाई अगाडि बढाउन कार्यक्रम शुभारम्भ गरिएको छ । ‘सशक्त महिला, समृद्ध नेपाल’ नाम…

सरकारी बिदामा पुनर्विचार आवश्यक : प्रधानमन्त्री

 माघ २४, २०७९

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारी बिदा धेरै भएकाले सेवा प्रवाह प्रभावित भएको र त्यसमा पुनर्विचार आवश्यक भएको बताउनुभएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज प्रजातन्त्र दिवस मूल समारोह समितिको…

सूचना प्रविधिको विकाससँगै चुनौती बढ्यो

 माघ २४, २०७९

गत मङ्सिर २६ मा ललितपुरको सातदोबाटोमा हरिप्रसाद ढकालको नाममा रहेको एनआइसी एसिया बैंकको मोबाइल बैंकिङ एप ह्याक गरी रकम चोरी भएको घटनाले सबै मोबाइल एप प्रयोगकर्तालाई त्रसित बनाएको छ ।…

सहकार्य र समन्वयबाट सभा सञ्चालनः उपाध्यक्ष अर्याल

 माघ २४, २०७९

राष्ट्रियसभाका नवनिर्वाचित उपाध्यक्ष उर्मिला अर्यालले राष्ट्रियसभाको गरिमालाई कायम राखी सम्पूर्ण सासंदको सहकार्य र समन्वयबाट निपष्क्ष रुपमा सभा सञ्चालन गर्न सक्दो प्रयास गर्ने बताउनुभएको छ । सिंहदरबारस्थित संसद् भवनमा पदवहालीपछि सञ्चारकर्मीसँग…

तीन स्रष्टा पुरस्कृत हुँदै

 माघ २४, २०७९

बागलुङस्थित धवलागिरि साहित्य प्रतिष्ठानले तीन साहित्य स्रष्टालाई पुरस्कृत गर्ने भएको छ । प्रतिष्ठानले विसं २०७८ को ‘काजी रोशन साहित्य पुरस्कार’ सुनसरीका लेखक टीका मिलनलाई प्रदान गर्ने निर्णय गरेको हो ।…

नेपाल रेडक्रस सोसाइटीद्वारा तीसवटा एम्बुलेन्स हस्तान्तरण

 माघ २४, २०७९

नेपाल रेडक्रस सोसाइटीले विपद्, दुर्घटना एवं गम्भीर प्रकृतिका रोगबाट प्रभावित, घाइते तथा सुत्केरीलगायतलाई मानवीय सेवा पु¥याउने उद्देश्यले ३० वटा एम्बुलेन्स हस्तान्तरण गरेको छ । रेडक्रसको अन्तर्राष्ट्रिय महासङ्घ ९आइएफआरसी०को सहयोगमा खरिद…

बाग्मती प्रदेश योजना आयोग उपाध्यक्षमा चालिसे

 माघ २४, २०७९

वाग्मती प्रदेश सरकारले प्रदेशको नीति तथा योजना आयोगको उपाध्यक्षमा होमनाथ चालिसेलाई नियुक्त गरेको छ । प्रदेश मन्त्रिपरिषद्को आज बसेको बैठकले ललितपुर निवासी चालिसेलाई उपाध्यक्षमा नियुक्त गरेको मुख्यमन्त्री शालिकराम जमकट्टेलका प्रमुख…

चितवन क्षेत्र नं २ का मतदातालाई अभिभावकत्व दिन्छौँ : डा कोइराला

 माघ २४, २०७९

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले चितवन क्षेत्र नं २ का मतदातालाई अभिभावकविहीन नठान्न आग्रह गर्नुभएको छ । नेपाल प्रेस युनियन बागमती प्रदेशको प्रथम अधिवेशन आज सौराहामा उद्घाटन गर्दैै…

एक सय ५० देशका राष्ट्रगान गाउने रामजीको ‘विश्व यात्रा’

 माघ २४, २०७९

चोक(चोकका चिया पसलमा होस् वा मेला महोसत्व होस् राष्ट्रगान गुनगुनाउने रामजी नेपालीको लतै बनिसक्यो । उहाँ नेपालको मात्रै होइन विभिन्न एक सय ५० भन्दा बढी देशका राष्ट्रगान गाउनुहुन्छ । उहाँले…