मुख्यमन्त्री रावलद्वारा राजीनामा
सुदूरपश्चिम,माघ २६ : सुदूरपश्चिम प्रदेशसभा बैठकमा आज विश्वासको मत अस्वीकृत भएपछि मुख्यमन्त्री राजेन्द्रसिंह रावलले प्रदेश प्रमुख देवराज जोशीसमक्ष साँझ राजीनामा दिनुभएको छ । प्रदेश प्रमुखलाई कार्यकक्षमा भेटेर मुख्यमन्त्री रावलले राजीनामा…
मन्त्री मोदीलाई विधेयक हस्तान्तरण
काठमाडौँ, माघ २६ : सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीलाई मन्त्रालय र नेपाल कानुन समाजको विज्ञ टोलीबाट तयार गरिएका निर्माणमुखी केही सामग्रीको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक र फोहरमैला…
प्रधानसेनापति शर्मासँग चीनका राजदूतको भेट
काठमाडौँ,माघ २६ : प्रधानसेनापति प्रभुराम शर्मासँग नेपालका लागि चीनका राजदूत चेन सोङले शिष्टाचार भेट गर्नुभएको छ । सैनिक मुख्यालय जङ्गी अड्डामा आज भएको भेटमा उहाँहरुबीच दुईपक्षीय हित तथा पारस्परिक सम्बन्धका…
EU Ambassador Deprez pays courtesy call on DPM Lingden
Kathmandu, Feb 9 : Ambassador of the European Union to Nepal, Nona Deprez, paid a courtesy call on Deputy Prime Minister and Minister for Energy, Water Resources and Irrigation, Rajendra…
सुदूरपश्चिम सरकार ढल्यो : मुख्यमन्त्री रावलले पाएनन् विश्वासको मत
सुदूरपश्चिम,माघ २६ : सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री राजेन्द्रसिंह रावलले आफूमाथि विश्वासको मत प्राप्त होस् भनी प्रदेशसभा बैठकमा राख्नुभएको प्रस्ताव बहुमतले अस्वीकृत भएको छ । प्रदेशसभाको आजको बैठकमा आफूमाथि विश्वासको मत प्राप्त…
सहयोगी माविमा चार वर्षदेखि छैन विद्यालय व्यवस्थापन समिति
काठमाडौँ,माघ २६ : राज्य पुनःसंरचना अनुसार माध्यमिक तहसम्मको शिक्षा स्थानीय तहले हेर्ने व्यवस्था भएपछि एक विद्यालयमा चार वर्षदेखि विद्यालय व्यवस्थापन समिति गठन नभएको पाइएको छ । राजधानीको गोकर्णेश्वर नगरपालिका–४ मा…
निर्वाचन व्यवस्थापनमा सुधार गर्न आयोग प्रतिबद्ध
काठमाडौँ, माघ २६ : प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले जनताले लोकतन्त्रको सार्थक अनुभूति गर्ने माध्यम निर्वाचन भएको बताउनुभएको छ । निर्वाचन प्रणाली र व्यवस्थापन प्रक्रियाबारे निर्वाचन आयोग र नीति अध्ययन…
PM Dahal, Chair Oli hold discussion on contemporary politics
Kathmandu, Feb 9 : Prime Minister Pushpa Kamal Dahal 'Prachanda' and CPN UML Chair KP Sharma Oli held a discussion on contemporary political affairs today. During the meeting held at…
Patan Airport reports no flight for over 10 months
Baitadi, Feb 9 : The Patan Airport in Baitadi has not seen any flight for the past ten months. Prior to that, it would record the operation of flights on…
टर्की र सिरियामा गएको भूकम्पबाट चार अर्ब अमेरिकी डलर बराबरको क्षति
पेरिस, माघ २६ : टर्की र सिरियामा गएको भूकम्पका कारण चार अर्ब अमेरिकी डलरभन्दा बढीको आर्थिक क्षति हुन सक्ने तथ्याङ्क मूल्याङ्कनसम्बन्धी काम गर्ने फिचले बिहीबार जनाएको छ । टर्की र…
लोकप्रिय
मकै गोड्दै किसान
बैशाख १९, २०८३
नोबेल पुरस्कार विजेता नर्गिस मोहम्मदी अस्पतालमा भर्ना
बैशाख १९, २०८३






