चुरे पर्वतीय शृङ्खलावासीलाई वडा कार्यालय आउन दुई दिन
सर्लाही, माघ २६ : सर्लाहीको चुरे पर्वतीय शृङ्खला क्षेत्रका बासिन्दालाई वडा कार्यालयसम्म आउन दुई दिन लाग्ने गरेको छ । उनीहरू एउटै खोला १७ जँघार तर्दै भिरपाखा एवं विकट बाटो पैदलयात्रापछि…
रामविनय र टक्कर क्वार्टर फाइनलमा
काठमाडौँ, माघ २६ : जनक शिक्षा सामग्री केन्द्रका रामविनय श्रेष्ठ र कृषि विकास बैंकका टक्कर कुँवर १३ औँ सार्वजनिक संस्थान खेलकुद प्रतियोगिताअन्तर्गत ब्याडमिन्टनको पुरुष एकलतर्फको विधामा क्वार्टर फाइनलमा प्रवेश गर्नुभएको…
कर्जा ब्याजदर एक अङ्कमा कायम गर्न माग
काठमाडौँ, माघ २६ : नेपाल राष्ट्रिय व्यवसायी महासङ्घले कर्जा ब्याजदर एक अङ्कमा कायम गर्न माग गरेको छ । महासङ्घका अध्यक्ष कुमार कार्की नेतृत्वको टोलीले आज नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद…
वर्तमान सत्ता साझेदारीलाई अझ बलियो बनाउने एमाले निर्णय
काठमाडौँ, माघ २६ : नेकपा (एमाले) ले वर्तमान सत्ता साझेदारीलाई अझ बलियो बनाएर अगाडि बढ्ने निर्णय गरेको छ । आज ललितपुरको च्यासलस्थित पार्टी मुख्यालयमा भएको एमाले १५औँ सचिवालय बैठकले मुलुकमा…
दोधारा चाँदनीमा सुक्खा बन्दरगाह छिट्टै : मन्त्री भण्डारी
दोधारा चाँदनी,माघ २६ : उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले दोधारा चाँदनीमा प्रस्तावित सुक्खा बन्दरगाह छिट्टै निर्माण हुने बताउनुभएको छ । आज कञ्चनपुरको बेलौरीमा औद्योगिक व्यापार मेला तथा बेलौरी पर्यटन…
झापामा दश मेगावाटको सौर्य ऊर्जा परियोजनाको निर्माण तीव्र
झापा, माघ २६ : झापामा दश मेगावाट विद्युत् उत्पादन गर्ने मुलुककै ठूलो सौर्य ऊर्जा परियोजनाको निर्माण कार्य तीव्ररूपमा भइरहेको छ । सो परियोजना झापा इनर्जीको नामले परिचित छ । शिवसताक्षी…
भारतीय बजारको असर नेपाली बजारमा : धान चामलको मूल्य बढ्दा किसान खुसी तर उपभोक्ता मारमा
पोखरीया, माघ २६ : नेपाली धानको मूल्य वृद्धि हुँदा किसानले राहत पाएको बताएका छन् । नेपालमा धानको मूल्य गत वर्षको तुलनामा यसपालि प्रतिक्विन्टल रु तीन सयले वृद्धि भएपछि किसानले थोरै…
बङ्गलादेशसँग पराजित हुदै नेपाल दोस्रो स्थानमा
डौँ, माघ २६ : बङ्गलादेशमा भएको साफ यू–२० महिला च्याम्पियनसिप फुटबल प्रतियोगिताको फाइनलमा नेपाल आयोजक बङ्गलादेशसँग पराजित हुँदै उपविजेता बनेको छ । ढाकास्थित वीर श्रेष्ठ शहीद सिपाही मुस्तोफा कमल स्टेडियममा…
पुलिसलाई तीन स्वर्ण
काठमाडौँ,माघ २६ : कृष्णप्रसाद भट्टराई स्मृति कराते प्रतियोगितामा विभागीय टोली नेपाल पुलिस क्लबले तीन तथा एपिएफ क्लबले दुई स्वर्ण पदक जितेका छन् । ललितपुरको सातदोबाटोस्थित कराते एकेडेमीको हलमा आज भएको…
संसद्मा कक्ष र ‘लबी रिपोर्टिङ’ व्यवस्थित गरिने
काठमाडौँ,माघ २६ : सङ्घीय संसद्मा कक्ष र ‘लबी रिपोर्टिङ’ लाई व्यवस्थित गरिने भएको छ । प्रतिनिधिसभा नियमावली मस्यौदा समितिको आजको बैठकमा संसद् र सांसदलाई जनताप्रति उत्तरदायी बनाउन कक्ष र ‘लबी…
लोकप्रिय
मकै गोड्दै किसान
बैशाख १९, २०८३
नोबेल पुरस्कार विजेता नर्गिस मोहम्मदी अस्पतालमा भर्ना
बैशाख १९, २०८३






