जनयुद्ध दिवस’ देशव्यापी रुपमा मनाइयो
काठमाडौँ, फागुन १ : राजतन्त्रको अन्त्य र जनवादी गणतन्त्रको स्थापना गर्ने लक्ष्यका साथ सुरु भएको ‘जनयुद्ध’ को स्मरणमा नेकपा ९माओवादी केन्द्र०ले आज देशव्यापी रुपमा विभिन्न कार्यक्रमको आयोजना गरी ‘जनयुद्ध दिवस’…
राष्ट्रपतिको निर्वाचन राष्ट्रिय सहमतिबाट हुनुपर्छ : मन्त्री किराती
मोरङ,फागुन १ : संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले राष्ट्रपतिको निर्वाचन राष्ट्रिय सहमतिको बाटोबाट आगाडि बढ्ने बताउनुभएको छ । विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले राष्ट्रपतिको निर्वाचन दलगत…
प्रधानमन्त्री दाहालसँग भारतीय विदेशसचिव क्वात्राको भेटवार्ता
काठमाडौँ,फागुन १ : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग नेपालको औपचारिक भ्रमणमा रहनुभएका भारतका विदेशसचिव विनयमोहन क्वात्राले शिष्टाचार भेटवार्ता गर्नुभएको छ । विदेशसचिव क्वात्राले आज प्रधानमन्त्री निवास बालुवाटार पुगेर प्रधानमन्त्री दाहालसँग भेटवार्ता…
व्यावहारिक शिक्षा अहिलेको आवश्यकता : मन्त्री सिर्पाली
अर्घाखाँची,फागुन १ : संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री सुशिला सिर्पाली ठकुरीले व्यावहारिक शिक्षा अहिलेको आवश्यकता भएको बताउनुभएको छ । अर्घाखाँचीको सन्धिखर्क नगरपालिका–१० मा रहेको अरनीको आधारभूत विद्यालयको ४४ औँ…
हात्ती आतङ्कबारे दीर्घकालीन समाधान खोज्न आग्रह
काठमाडौँ, फागुन १ : हात्ती आतङ्कका कारण समस्या भोग्नुपरेको भन्दै दीर्घकालीन समस्या समाधानका लागि सरकार समक्ष आग्रह गरिएको छ । मेचीनगर नगरपालिकाका–४ का वडाध्यक्ष अर्जुन कार्कीले यहाँ आज पत्रकार सम्मेलन…
अपहरणमा परेका पटवालको प्रहरीद्वारा उद्धार, आठजना पक्राउ
वीरगञ्ज,फागुन १ : पर्साको वीरगञ्ज महानगरपालिकाबाट अपहरणमा परेका एकजनालाई प्रहरीले उद्धार गरी अपहरणमा संलग्न रहेको आरोपमा आठजनालाई पक्राउ गरेको छ । वीरगञ्जका विशालकुमार पटवाललाई हतियार देखाएर अपहरण गरी लुटपाट गर्ने…
रास्वपा तत्काल सरकारमा नजाने
काठमाडौँ, फागुन १ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) तत्काल सरकारमा सहभागी नहुने भएको छ । बसुन्धरास्थित पार्टी कार्यालयमा आज बसेको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकले तत्कालका लागि सरकारमा…
यातायात मजदुरको आन्दोलन : प्रहरीका दुई गाडीमा क्षति, अस्थायी प्रहरी विट जलाइयो (फोटोसहित)
काठमाडौँ,फागुन १ : सवारीसाधन कारबाही गरेवापत ट्राफिक प्रहरीले लिने शुल्क बढाएको भन्दै यातायात मजदुरले गरेको आन्दोलनका कारण बालाजु–नयाँ बसपार्क क्षेत्र तनावग्रस्त बनेको छ । सवारी जरिवानावापत ट्राफिक प्रहरीले लिँदै आएको…
रासस पत्रकारिता पुरस्कार वरिष्ठ सम्पादक सापकोटा र धनगढी प्रमुख भट्टलाई
काठमाडौँ, फागुन १ : नेपाल पत्रकार महासङ्घ रासस प्रतिष्ठान शाखाले यस वर्षको रासस पत्रकारिता पुरस्कार अङ्ग्रेजी सम्पादन शाखाका वरिष्ठ सम्पादक कृष्णप्रसाद सापकोटा र रासस धनगढी कार्यालय प्रमुख सिद्धराज भट्टलाई प्रदान…
146 children found suffering from congenital heart disease
Kathmandu, Feb 13 : A study carried out by the Sahid Gangalal National Heart Centre in Budhanilkantha municipality has shown that there are many children suffering from congenital heart disease.…
लोकप्रिय
मकै गोड्दै किसान
बैशाख १९, २०८३
नोबेल पुरस्कार विजेता नर्गिस मोहम्मदी अस्पतालमा भर्ना
बैशाख १९, २०८३






