चितवन–२ मा पुरानाकै चाहना

 फागुन ०१, २०७९

चितवन, फागुन १ : चितवन–२ मा प्रतिनिधिसभा सदस्यका लागि उपनिर्वाचन हुने भएपछि यसअघि प्रतिस्पर्धामा रहेकाले पुनः उम्मेदवार हुने चाहना व्यक्त गरेका छन् । मुख्य तीन राजनीतिक दलका पुरानै उम्मेदवारले प्रतिस्पर्धा…

झापा फुटबलको उर्वरभूमि : अध्यक्ष ओली

 फागुन ०१, २०७९

बनियानी, फागुन १ : नेकपा (एमाले) अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले झापा फुटबलको उर्वरभूमि भएको बताउनुभएको छ । झापाको भद्रपुरस्थित मेची रङ्गशालामा आज ‘प्रथम मुस्ताङ भद्रपुर झापा गोल्डकप–२०७९’ को…

बुढीगण्डकी आयोजना ठोस रुपमा अगाडि बढ्छ : उपप्रधानमन्त्री श्रेष्ठ

 फागुन ०१, २०७९

गोरखा,फागुन १ : उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले बुढीगण्डकी जलविद्युत् आयोजना निर्माणको काम ठोस रुपमा अगाडि बढ्ने बताउनुभएको छ । जनयुद्ध दिवसको अवसरमा गोरखाको गण्डकी गाउँपालिकाले आज…

पृतनापति समन्वयात्मक बैठक सम्पन्न

 फागुन ०१, २०७९

काठमाडौँ, फागुन १ : सेना दिवसका अवसरमा सैनिक मुख्यालय जङ्गी अड्डामा सञ्चालन भएको दुईदिने पृतनापति समन्वयात्मक बैठक सम्पन्न भएको छ । बैठकमा वर्तमान सुरक्षा परिस्थितिको विश्लेषण, अपरेसनल अवस्थालगायत पृतनापतिले प्रधान…

अपाङ्गता रोकथामका लागि समाजमा सचेतना आवश्यक : मुख्यमन्त्री कार्की

 फागुन ०१, २०७९

मोरङ,फागुन १ : प्रदेश नं १ का मुख्यमन्त्री हिक्मतकुमार कार्कीले अपाङ्गता रोकथामका लागि समाजमा स्वास्थ्य सचेतना आवश्यक रहेको बताउनुभएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रदेश सरकार, करुणा फाउण्डेशन र…

कर्मचारी अभावमा अनुसन्धान प्रभावित

 फागुन ०१, २०७९

धनकुटा, फागुन १ : लामो समयदेखि प्राविधिक कर्मचारीहरू रिक्त हुँदा धनकुटाको राष्टिङय सुन्तला जात अनुसन्धन कार्यक्रम प्रभावित भएको छ । विसं २०१८ मा धनकुटा नगरपालिका–१० पारिपात्लेमा कृषि अनुसनधान केन्द्रका रूपमा…

विमान दुर्घटनाको एक महिनापछि सापकोटा दम्पतीको अन्त्येष्टि

 फागुन ०१, २०७९

कास्की,फागुन १ : पोखरामा गत माघ १ गते भएको यती एयरलाइन्सको विमान दुर्घटनामा मृत्यु भएका पोखरा–२५ हेमजाका एक दम्पतीको एक महिनापछि आज अन्त्येष्टि गरिएको छ । दुर्घटनामा ज्यान गुमाएका हेमजा…

दुर्गम क्षेत्रमा रेडियोको महत्त्व बढ्दो

 फागुन ०१, २०७९

फुङ्लिङ,फागुन १ : जीर्णोद्धार गरिएको र काठले छाएको घर निकै वर्ष अगाडिको जस्तो देखिन्छ । थोत्रो घरको छानोमा एउटा अग्लो खम्बा गाडिएको छ । त्यो रेडियोको फ्रिक्वेन्सी टिप्नका लागि एन्टिना…

राष्ट्रिय सहमतिनै आजको आवश्यकता : जनार्दन शर्मा

 फागुन ०१, २०७९

रुकुम,फागुन १ : नेकपा (माओवादी केन्द्र) का उपमहासचिव जनार्दन शर्माले राष्ट्रिय सहमतिको खाँचो रहेको बताउनुभएको छ । आज जनयुद्ध दिवसको अवसरमा रुकुम पश्चिमको सानीभेरी गाउँपालिकामा भएको कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले…

आमाको हत्या अभियोगमा छोराबुहारी पक्राउ

 फागुन ०१, २०७९

दमौली,फागुन १ : आमालाई कर्तव्य गरी मारेको अभियोगमा तनहुँमा छोराबुहारी पक्राउ परेका छन् । पक्राउ पर्नेमा तनहुँको बन्दीपुर गाउँपालिका–३ शेराका ४७ वर्षीय राजकुमार सार्की र ३५ वर्षीया सुशीला मजाकोटी रहेको…