उपप्रधानमन्त्री लिङ्देन– राजदूत भोल्क शिष्टाचार भेट
काठमाडौँ,फागनु ३ : उपप्रधानमन्त्री एवं ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री राजेन्द्र लिङ्देनसँग नेपालका लागि अष्ट्रेलियाका राजदूत फेलिसिटी जाने भोल्कले शिष्टाचार भेट गर्नुभएको छ । ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयमा आज भएको…
बास्केटबल खेलप्रति महिला खोलाडीको आकर्षण
दमौली, फागुन ३ : तनहुँमा नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना भएपछि यहाँका महिला खेलाडीको यसतर्फ आकर्षण बढेको छ ।गत असोज २८ देखि कात्तिक ३ गतेसम्म यहाँ महिला बास्केटबल प्रतियोगिता आयोजना…
माओवादी केन्द्रले १० दिन भित्र राष्ट्रपतिको विषय टुँगाउने
काठमाडौं,फागुन ३ : नेकपा माओवादी केन्द्रले राष्ट्रपतिको बारेमा आधिकारिक निर्णय गर्ने भएको छ । फागुन १३ गतेअघि माओवादी केन्द्रले राष्ट्रपतिको बारेमा आधिकारिक निर्णय गर्ने स्थायी कमिटी सदस्य देवेन्द्र पौडेलले बताए…
स्पट फिक्सिङ: सकियो अनुसन्धान, १२ जनाविरुद्ध मुद्धा चलाउने, को-को ?
काठमाडौं,फागुन ३ : केन्द्रीय अनुसन्धान ब्युरो९सीआईबी०ले स्पट फिक्सिङ प्रकरणको अनुसन्धान सकेर जिल्ला सरकारी वकिल कार्यालयलाई बुझाएको छ। सीआईबी स्रोतका अनुसार १२ जनाविरुद्ध मुद्धा चलाउन सरकारी वकिल कार्यालयलाई राय दिएको छ।…
ओलीलाई प्रदीप पौडेलको जवाफः राष्ट्रपतिमा कांग्रेस राम्रोसँग ढोक्सा थाप्न तयार छ
काठमाडौं,फागुन ३ : नेपाली कांग्रेसका सांसद प्रदीप पौडेलले राष्ट्रको अविभावक, संविधानको संरक्षण गर्न सक्ने राष्ट्रपति मुलकुलाई चाहिने बताएका छन् । यसका लागि आफ्नो पार्टीले प्रयास गरिरहेको उनको भनाइ छ ।…
प्रदेश नं १ को प्रदेशसभा बैठक
प्रदेश नं १ प्रदेशसभाको आज सम्पन्न बैठकले केही प्रदेश ऐनलाई संशोधन गर्न बनेको अध्यादेश, २०७९ ’लाई सर्वसम्मतिले स्वीकृत गरेको छ । प्रदेशसभा नियामावली, २०७९ ९पहिलो संशोधन०को नियम ८१ को उपनियम…
मानवअधिकार आयोगलाई बलियो बनाउँछु : प्रधानमन्त्री दाहाल
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय मानवअधिकार आयोगलाई संस्थागत र संरचनागत रूपमा बलियो बनाउने जानकारी दिनुभएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आज आयोगका पदाधिकारीहरूसँगको भेटमा उहाँले आयोगलाई बलियो बनाउने…
कलाकार विदेशिने अवस्था रोकिनुपर्छ : उपराष्ट्रपति
उपराष्ट्रपति नन्दबहादुर पुनले नेपाली समाज रुपान्तरणमा चलचित्र क्षेत्रले खेलेको भूमिका अतुलनीय रहेको बताउनुभएको छ । ग्लोबल टेलिभिजनमा प्रशारण भइरहेको टेलिचलचित्र ‘अब जे होला होला’ले ५१औँ भाग पूरा गरेको अवसरमा आज…
भृकुटीमण्डपमा सुरु भयो छाला जुत्ता प्रदर्शनी
काठमाडौँको भृकुटीमण्डपमा आजदेखि ‘आठौँ बृहत् राष्ट्रिय छाला जुत्ता तथा वस्तु प्रदर्शनी २०७९’ सुरु भएको छ । नेपाल छाला जुत्ता उत्पादक सङ्घले आयोजना गरेको प्र्रदर्शनी महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती…
चर्को ब्याजको समस्या हल गर्न सांसदको माग
प्रतिनिधिसभाका सांसदहरुले बैंक तथा वित्तीय संस्थाहरुको चर्को ब्याजका कारण जनता आर्थिक र मानसिक समस्यामा परेका बताउनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा बोल्दै नेपाली कांग्रेसका सांसद डिगबहादुर लिम्बूले बैंकले…
लोकप्रिय
मकै गोड्दै किसान
बैशाख १९, २०८३
नोबेल पुरस्कार विजेता नर्गिस मोहम्मदी अस्पतालमा भर्ना
बैशाख १९, २०८३






