पश्चिमी म्यानमारमा खानी विस्फोट हुँदा एक विद्यार्थीको मृत्यु, १० जना घाइते
याङ्गुन, फागुन ४ : म्यानमारको पश्चिमी सागिङ क्षेत्रमा बुधबार भएको खानी विस्फोटमा एक विद्यार्थीको मृत्यु भएको छ भने अन्य १० जना घाइते भएका छन् । म्यानमारको राज्य प्रशासन परिषद्को सूचना…
व्यवसायीहरूको प्रतिनिधिमण्डल ब्राजिल भ्रमणमा
काठमाडौँ,फागुन ४ : नेपाल–ब्राजिल चेम्बर अफ कमर्समा आबद्ध उद्योगी व्यवसायीहरूको एक प्रतिनिधिमण्डल ब्राजिल भ्रमणका लागि आज त्यसतर्फ प्रस्थान गरेको छ । अध्यक्ष अखिलकुमार चापा गाईंको नेतृत्वको १९ सदस्यीय सो प्रतिनिधिमण्डललाई…
‘योग गरौँ, स्वस्थ जीवन जिऔँ’
काठमाडौँ, फागुन ४ : राष्ट्रिय समाचार समिति(रासस) को ६२ औँ वार्षिकोत्सवको अवसरमा योग, स्वस्थ जीवनशैली र तनाव व्यवस्थापनसम्बन्धी कार्यशाला सम्पन्न भएको छ । रासस केन्द्रीय कार्यालयमा भएको सो कार्यशालामा योग…
वाग्मती नदीलाई सफा बनाउन धाप बाँधले सहयोग गर्छ : उपप्रम लिङ्देन
काठमाडौँ, फागुन ४ : उपप्रधान, ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री राजेन्द्रप्रसाद लिङ्देनले शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जको बीचमा बनेको धाप बाँधबाट छोडेको पानीले सभ्यताको स्रोत वाग्मती नदीलाई सफा बनाउन सहयोग गर्ने…
यसपटक विद्यार्थीले समयमै पाउलान् पाठ्यपुस्तक ?
काठमाडौँ,फागुन ४ : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को निर्देशनपछि जनक शिक्षा सामग्री केन्द्रले यस पटक समयमै विद्यार्थीलाई पाठ्यपुस्तक उपलब्ध गराउने लक्ष्यका साथ छपाइ कार्यलाई तीव्रता दिएको छ । आगामी चैत…
सभामुख र उपसभामुखलाई गृहजिल्लामा सम्मान
झापा,फागुन ४ : पहिलोपटक सभामुख र उपसभामुख बनेपछि गृहजिल्ला आउनुभएका सभामुख देवराज घिमिरे र उपसभामुख इन्दिरा रानामगरलाई आज सम्मान गरिएको छ । एउटै जिल्ला र एउटै निर्वाचन क्षेत्रबाट प्रतिनिधिसभाको सभामुख…
माघ महिनामा बैंकको निक्षेपमा सुधार
काठमाडौँ, फागुन ४ : वाणिज्य बैंकहरूको निक्षेपमा सुधार देखिएको छ । गत पुस महिनाको तुलनामा माघमा वाणिज्य बैंकको निक्षेप सङ्कलन रु २५ अर्बले बढेको हो । नेपाल बैंकर्स सङ्घले सार्वजनिक…
एनएचपिसीले दियो एसआर–६ आयोजनाको सर्वेक्षण लाइसेन्सलाई आवेदन
काठमाडौँ,फागुन ४ : पश्चिम सेती जलविद्युत् आयोजनासँगै बनाउने भनिएको सेती रिभर–६ (एसआर–६) आयोजनाको सर्वेक्षण अनुमतिपत्र लिनका लागि भारतीय कम्पनी नेसनल हाइड्रोइलेक्ट्रिक पावर कर्पोरेसन (एनएचपिसी) लिमिटेडले आवेदन दिएको छ । एसआर–६…
खानेपानी मन्त्रालयले सार्वजनिक ग¥यो टोल फ्रि नम्बर
काठमाडौँ, फागुन ४ : खानेपानी मन्त्रालयले उपभोक्ताको गुनासो सुनुवाइ गर्न टोेल फ्रि नम्बर सार्वजनिक गरेको छ । आज मन्त्रालयमा एक कार्यक्रमको आयोजना गर्दै खानेपानी मन्त्री अब्दुल खानले टोल फ्रि नम्बर…
स्ववियु कार्यतालिका सार्वजनिक, निर्वाचन बिहान ८ बजेदेखि
काठमाडौँ, फागुन ४ : त्रिभुवन विश्वविद्यालयले स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको कार्यतालिका सार्वजनिक गरेको छ । त्रिवि विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयका निर्देशक पशुपति अधिकारीले आज यहाँ आयोजित पत्रकार सम्मेलनमा…
लोकप्रिय
मकै गोड्दै किसान
बैशाख १९, २०८३
नोबेल पुरस्कार विजेता नर्गिस मोहम्मदी अस्पतालमा भर्ना
बैशाख १९, २०८३






