चीनले सन् २०२५ सम्ममा आक्रामक बिरुवाको विस्तारलाई नियन्त्रण गर्ने
फुझोउ, फागुन ४ : चीनले देशको तटीय सिमसार क्षेत्रको पारिस्थितिक सुरक्षा सुनिश्चित गर्न आक्रामक बिरुवा स्पार्टिना अल्टरनिफ्लोराको विस्तार रोक्न विशेष अभियान शुरु गरेको छ। चीनले विभिन्न प्रान्तमा ९० प्रतिशतभन्दा बढी…
राष्ट्रपति बाइडेनले जर्मन स्कोल्जलाई ह्वाइट हाउसमा स्वागत गर्ने
वासिङ्टन,फागुन ४ : अमेरिकी राष्ट्रपति जो बाइडेनले मार्च ३ मा जर्मनीका चान्सलर ओलार स्कोल्जलाई रुसको आक्रमण विरुद्धको लडाइमा कीभलाई समर्थन गर्ने विषयमा केन्द्रित वार्ताका लागि आमन्त्रण गर्ने ह्वाइट हाउसले बिहीबार…
श्रीलङ्काद्वारा विद्युत् महसुल बढेसँगै दैनिक विद्युत् कटौती स्थगित
कोलम्बो,फागुन ४ : श्रीलङ्काले बिहीबार दैनिक विद्युत् कटौती स्थगित गर्ने निर्णय गरेको छ । विद्युत् महसुलमा ६६ प्रतिशत वृद्धि भएसँगै कटौती स्थगित भएको हो । विद्युत् तथा ऊर्जामन्त्री कञ्चना विजेसेखेराले…
चीन–अमेरिका दुई देशको हितमा सहकार्य : प्रवक्ता
बेइजिङ, फागुन ४ : चीन–अमेरिका आर्थिक र व्यापारिक सहयोग चिनियाँ र अमेरिकी जनताको हितअनुरूप रहेको र विश्व आर्थिक वृद्धिका लागि पनि महत्त्वपूर्ण रहेको वाणिज्य मन्त्रालयले बिहीबार जनाएको छ । सन्…
राष्ट्रपतिमा राष्ट्रिय सहमति आवश्यक : उपप्रधानमन्त्री श्रेष्ठ
दिपायल,फागुन ४ : नेकपा (माओवादी केन्द्र)का वरिष्ठ उपाध्यक्ष एवं उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठले राष्ट्रिय सहमतिका आधारमा राष्ट्रपति चयन हुनुपर्नेमा जोड दिनुभएको छ । प्रधानमन्त्रीले पाएको विश्वासको मतलाई समेत सम्बोधन हुने गरी…
प्रधानसेनापतिद्वारा युनिटी जर्नलको चौथो संस्करण विमोचन
काठमाडौँ, फागुन ४ : प्रधानसेनापति प्रभुराम शर्माले महाशिवरात्रि तथा नेपाली सेना स्थापनाको दुई सय ६०औँ वार्षिकोत्सवका अवसरमा नेपाली सेनाले चौथोपटक प्रकाशन गरेको सामरिक लेख–रचनाको सङ्ग्रह युनिटी जर्नलको चौथो संस्करणको आज…
लाहाचोक प्रवद्र्धन गर्न हाइकिङ
गण्डकी,फागुन ४ : हाइकर्स क्लब नेपालले हाइकिङका माध्यमबाट माछापुच्छ्रे गाउँपालिका–४ को रमणीय लाहाचोक गाउँको प्रवद्र्धन गरेको छ । स्वास्थ्य र पर्यटनका लागि हाइकिङ भन्ने मूल नाराका साथ गर्दै आएको एकदिने…
कल्याणकारी कोषमा पच्चीस लाख सहयोग
काठमाडौँ, फागुन ४ : नेपाल प्रहरी कल्याण कोष र प्रभु बैंकबीच ‘नेपाल प्रहरी–प्रभु बैंक छात्रवृत्ति अक्षय कोष’ स्थापना, सञ्चालन तथा व्यवस्थापनमा सहकार्य गर्नेसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ । आज एक…
‘समावेशी योजना बनाउन नीति मात्रै नभई नियत पनि सही हुनुपर्छ’
देउखुरी, फागुन ४ : नेपाल पत्रकार महासङ्घका केन्द्रीय अध्यक्ष विपुल पोखरेलले स्थानीय तहको समावेशी विकासका लागि बस्तीस्तरबाट सत्यतथ्यमा रहेर जनप्रतिनिधिले भूमिका खेल्न सक्नुपर्ने बताउनुभएको छ । फ्री मिडिया नेटवर्क दाङको…
व्यावसायिक क्षेत्रमा सुरक्षाको प्रत्याभूति गर्न चेम्बरको माग
काठमाडौँ, फागुन ४ : नेपाल चेम्बर अफ कमर्सले व्यावसायिक क्षेत्रमा सुरक्षाको प्रत्याभूति गर्न सरकारसँग माग गरेको छ । चेम्बरका अध्यक्ष राजेन्द्र मल्लले आज एक विज्ञप्ति जारी गरी सोमबार नयाँबसपार्कस्थित लोत्से…
लोकप्रिय
मकै गोड्दै किसान
बैशाख १९, २०८३
नोबेल पुरस्कार विजेता नर्गिस मोहम्मदी अस्पतालमा भर्ना
बैशाख १९, २०८३






