राससको ६२औँ वार्षिकोत्सव सम्पन्न

 फागुन ०७, २०७९

काठमाडौँ, फागुन ७ : राष्ट्रिय समाचार समिति (रासस) को ६२औँ वार्षिकोत्सव आज यहाँ सम्पन्न भएको छ । प्रधानमन्त्री पुष्पकलम दाहाल प्रचण्डको प्रमुख आतिथ्यमा आज भद्रकालीस्थित रासस केन्द्रीय कार्यालयमा आयोजित समारोह…

सेवामा विविधिकरणका साथ सत्यतथ्य सूचना सम्प्रेषण गर्छौं : अध्यक्ष झा

 फागुन ०७, २०७९

राष्ट्रिय समाचार समिति ९रासस० का कार्यकारी अध्यक्ष धर्मेन्द्र झाले राससको समाचार कक्षलाई आकर्षक एवं उदाहरणीय बनाउने बताउनुभएको छ । राससको ६२औँ वार्षिकोत्सवको अवसरमा आज रासस केन्द्रीय कार्यालयमा आयोजित समारोहलाई सम्बोधन…

Government emphasises reforms for good governance, says PM Dahal

 फागुन ०७, २०७९

Prime Minister Pushpa Kamal Dahal 'Prachanda' has reiterated that the government emphasised basic reforms for good governance. For this, the Ministry of Physical Infrastructure and Transport has taken positive steps,…

UML’s candidate becomes new president: Chair Oli

 फागुन ०७, २०७९

CPN (UML) Chairperson KP Sharma Oli today reiterated that the candidate fielded by the UML would become the next President. Talking to media-persons at the Biratnagar Airport, the former Prime…

अफगानिस्तानमा भीषण हिमपहिरो र बाढी

 फागुन ०७, २०७९

भारी वर्षाका कारण हिमपहिरो र अचानक आएको बाढीले उत्तरी अफगानिस्तानमा व्यापक क्षति भएको छ । लाखौँको भौतिक सम्पत्ति नष्ट भएको छभने सयौँ मानिस घरबारविहीन भएका छन् । प्राकृतिक प्रकोप व्यवस्थापन…

दशरथचन्द राष्ट्रपति रनिङ शिल्ड रातामाटालाई

 फागुन ०७, २०७९

बैतडीको दशरथचन्द नगरपालिकामा सम्पन्न पालिकास्तरीय राष्ट्रपति रनिङ शिल्ड दानेश्वर नागार्जुन मावि रातामाटाले जितेको छ । रातामाटाले नौ स्वर्ण, एक रजत र ३ कास्य प्राप्त गर्दै रु २५ हजार पुरस्कार प्राप्त…

अबको राष्ट्रपति कांग्रेसबाट बन्नुहुन्छ : महामन्त्री शर्मा

 फागुन ०७, २०७९

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकास शर्माले अबको राष्ट्रपति कांग्रेसबाट बन्ने बताउनुभएको छ । नेपाली कांग्रेस सुर्खेतले आज यहाँ आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रममा महामन्त्री शर्माले कांग्रेस उम्मेदवार नै राष्ट्रपतिमा निर्वाचित हुने…

सामाजिक रुपान्तरणका लागि रासस अग्रमोर्चामा : महाप्रबन्धक राई

 फागुन ०७, २०७९

राष्ट्रिय समाचार समिति राससका महाप्रबन्धक सिद्धराज राईले मौलिक अधिकारका रुपमा रहेको सूचनाको हकको सुनिश्चितताका लागि राससले महत्वपूर्ण योगदान पु¥याएको बताउनुभएको छ । राससको ६२औँ वार्षिकोत्सवका अवसरमा आज यहाँ आयोजित कार्यक्रमलाई…

नागरिकलाई सही सूचना प्रवाह गर्न राससको भूमिका महत्वपूर्ण : प्रधानमन्त्री

 फागुन ०७, २०७९

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नागरिकलाई सही सूचना प्रवाह गर्न राष्ट्रिय समाचार समिति ९रासस० को भूमिका महत्वपूर्ण रहेको बताउनुभएको छ । उहाँले देश र विदेशका सञ्चारमाध्यमलाई स्वदेशी र विदेशी समाचार उपलब्ध…

आगोमा जलेर गुल्मीमा एकको मृत्यु

 फागुन ०७, २०७९

आगोमा जलेर गुल्मीका ८३ वर्षीया महिलाको मृत्यु भएको छ । गुल्मीको इस्मा गाउँपालिका–१ हस्तीचौर मल्दीकी पवित्रा खत्रीलाई उपचारका लागि पाल्पा लैजाने क्रममा मृत्यु भएको प्रमुख जिल्ला अधिकारी सागरमणि पाठकले जानकारी…

लोकप्रिय