चिनियाँ नागरिक पक्राउ

 फागुन १४, २०७९

एक किशोरीलाई दुव्र्यवहार गरेको आरोपमा प्रहरीले चिनियाँ नागरिकलाई पक्राउ गरेको छ । नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान ब्यूरोको टोलीले उनलाई पक्राउ गरेको हो । कानुनी कारबाहीका लागि ब्यूरोले चिनियाँ नागरिक याङली…

नेप्सेमा चार दशमलव ५५ अङ्कको सुधार

 फागुन १४, २०७९

नेपाल स्टक एक्सचेन्ज ९नेप्से० परिसूचकमा आज तीव्र उतारचढावकाबीच सामान्य अङ्कको सुधार देखिएको छ । नेप्से परिसूचक आज चार दशमलव ५५ अङ्कले बढेर दुई हजार २७ विन्दुमा कायम भएको छ ।…

लुम्बिनी प्रदेशसभाको बैठक फागुन १७ गते बस्ने

 फागुन १४, २०७९

लुम्बिनी प्रदेशसभाको बैठक यही फागुन १७ गते बस्ने भएको छ । झण्डै एक महिनापछि सभामुखको निर्देशनअनुसार बैठक बस्ने तय भएको प्रदेशसभा सचिवालयद्वारा आज जारी सूचनामा उल्लेख छ । प्रदेशसभा सचिवालयले…

बालबालिकालाई वडाको निःशुल्क ‘ट्यूसन’

 फागुन १४, २०७९

दमक नगरपालिका–९ वडा कार्यालयले विपन्न बालबालिकालाई लक्षित गरी निःशुल्क ट्युसन कक्षा सञ्चालन गरेको छ । वडा कार्यालयले विपन्न समुदायका बालबालिकालाई ट्युसन कक्षाको व्यवस्था गरेको हो । वडाले पहिलो चरणमा उराव…

शिक्षकले पाएनन् पारिश्रमिक

 फागुन १४, २०७९

गुल्मीको कालीगण्डकी गाउँपालिकाका ३१ शिक्षकले कात्तिक महिनादेखि तलब पाउन सकेका छैनन् । आन्तरिक स्रोतमार्फत गाउँपालिकाले तलब उपलब्ध गराउनेगरी राखेका ३१ शिक्षकले कात्तिक महिनादेखिको तलब नपाएको गुनासो गरेका छन् । गाउँपालिकाले…

तिखाचुली पर्यटनसँग जोडिदै

 फागुन १४, २०७९

स्याङ्जाको फेदीखोला गाउँपालिका–५ मा पर्ने तिखाचुली यहाँको विशिष्ट धार्मिक पर्यटकीय गन्तव्य हो । साविकको बाँगेफड्के गाउँ विकास समितिमा रहेको यो स्थल बाँगेको फड्के भन्ने गाउँबाट करिब १।५ किमि पञ्चासे मार्गमा…

खुला टेबलटेनिस हुने

 फागुन १४, २०७९

जिल्ला टेबलटेनिस सङ्घको आयोजनामा १२औँ पूर्णमान बज्राचार्य स्मृति राष्ट्रिय खुला टेबलटेनिस प्रतियोगिता यही फागुनमा हुने भएको छ । यही फागुन २५ गतेदेखि हुने उक्त प्रतियोगितामा पुरुष÷महिला सिङ्गल्स खुला, स्कुल, कलेज,…

NTB begins survey to find average expenditure by foreign tourist

 फागुन १४, २०७९

The Nepal Tourism Board (NTB) has today begun a survey in a bid to find data on average expenditures by a foreign tourist. The survey aims to find how much…

Foreign Minister leaving for Geneva to attend UNHRC session

 फागुन १४, २०७९

Minister for Foreign Affairs, Dr Bimala Rai Paudyal, is leaving here for Switzerland to attend the 52nd regular session of the United Nations Human Rights Council (UNHRC). The Minister is…

सांसद रहमानको निधनप्रति शोक प्रस्ताव पारित

 फागुन १४, २०७९

राष्ट्रियसभाको आजको बैठकले प्रतिनिधिसभा सदस्य शहनाज रहमानको निधनप्रति शोक प्रस्ताव पारित गरेको छ । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाद्वारा प्रस्तुत गरिएको उक्त शोक प्रस्तावलाई बैठकले सर्वसम्मति रुपमा पारित गर्दै शोक सन्तप्त…

लोकप्रिय