शासन व्यवस्था परिवर्तन भए पनि अवस्था परिवर्तन भएन : मुख्यमन्त्री शर्मा

 फागुन १४, २०७९

कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले कर्णालीमा खेलकुद क्षेत्रका विकासका लागि सबैको अपनत्व हुनेगरी नीति निर्माण र कार्यान्वयन गर्नुपर्ने बताउनुभएको छ । आइतबार नेपाल क्रिकेट सङ्घ ९क्यान० को वार्षिक साधारणसभाको उद्घाटन…

निगमको चार ट्याङ्कर डिजेलमा मिसावट भेटिएपछि छानविन सुरु

 फागुन १४, २०७९

भारतको सिलिगुढीस्थित इन्डियन आयल कर्पोरेसन आइओसीबाट झापा ल्याइएको चार ट्याङ्करमा डिजेलमा मिसावट भेटिएपछि छानविन सुरु गरिएको छ । नेपाल आयल निगमले गठन गरेको उच्चस्तरीय टोलीले आजदेखि छानविन थालेको हो ।…

सबै सरकारी निकायका वेबसाइट एउटै ढाँचामा ल्याइने

 फागुन १४, २०७९

नेपाल सरकारका विभिन्न निकायले निर्माण गर्ने वेबसाइट एउटा ‘स्ट्यान्डर्ड’ र ढाँचामा निर्माणको कार्य अन्तिम चरणमा पुगेको छ । सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले तयार गरेको ‘टेम्प्लेट’लाई उच्च सुरक्षायुक्त बनाउन र…

सरकारी तथ्याङ्क एकीकृत ‘डाटा सेन्टर’मा आउँदैछ : मन्त्री शर्मा

 फागुन १४, २०७९

सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सरकारी तथ्याङ्कलाई थप सुरक्षित बनाउन देशभरका सबै स्थानीय तहको तथ्याङ्क व्यवस्थापन एउटै सफ्टवेयरबाट गर्ने तयारी भइरहेको बताउनुभएको छ । काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले…

संवादबाट श्रम सम्बन्ध सुधार गर्नुपर्ने

 फागुन १४, २०७९

नेपाल उद्योग वाणिज्य महासङ्घका उपाध्यक्ष रामचन्द्र संघईले श्रम सम्बन्ध सुधारका लागि सामाजिक संवाद निकै महत्त्वपूर्ण हुने बताउनुभएको छ । महासङ्घ रोजगारदाता परिषद्को बैठक तथा अन्तरक्रिया कार्यक्रममा उहाँले श्रमसम्बन्धी कुनै पनि…

आठ दलको बैठक बालुवाटारमा सुरु

 फागुन १४, २०७९

नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र लगायत आठ दलको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको छ । कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी, नेकपा ९एकीकृत समाजवादी०, लोकतान्त्रिक समाजवादी पार्टी, जनमत पार्टी,…

प्रतिकूल मौसमका कारण हवाई उडान प्रभावित

 फागुन १४, २०७९

लामो समयपछिको वर्षाका कारण मौसममा प्रतिकुलता हुँदा हवाई उडान सामान्य प्रभावित भएको छ । मौसमको खराबीले भिजिबिलिटी कमजोर हुँदा आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान प्रभावित भएको त्रिभुवन विमानस्थल कार्यालयका प्रवक्ता टेकनाथ…

Country including Kathmandu Valley sees rainfall

 फागुन १४, २०७९

Various places, including the Kathmandu Valley, witnessed rain after months on Sunday. The Weather Forecasting Division has informed that light to moderate rainfall occurred in different parts of the country,…

युक्रेनको द्वन्द्वमा नेटोले हतियार आपूर्तिमा भाग लिएको रूसी नेता पुटिनको भनाइ

 फागुन १४, २०७९

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले नेटो सदस्य राष्ट्रले युक्रेनलाई हतियार सहयोग गरेर युक्रेन द्वन्द्वमा भाग लिएको आरोप लगाउनुभएको छ । “उनीहरूले युक्रेनमा अर्बौं डलरको हतियार पठाइरहेका छन् । वास्तवमा, यो युद्धमा…

बारको ४८औँ कार्यकारिणी परिषद् बैठक सम्पन्न

 फागुन १४, २०७९

  नेपाल बार एशोसिएसनको ४८औँ केन्द्रीय कार्यकारिणी परिषद्को बैठक २३ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न भएको छ । घोषणापत्रमा प्रधानन्यायाधीश नियुक्तिका लागि तत्काल प्रक्रिया अघि बढाउन र सर्वोच्च अदालत र…

लोकप्रिय