शान्ति प्रक्रियालाई पूर्णता दिन्छौँ : सञ्चारमन्त्री शर्मा
काठमाडौँ, फागुन २३ : सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का स्थायी समिति सदस्य रेखा शर्माले जनताको जीवनसँग जोडिएका मुद्दालाई प्रभावकारीरुपमा अघि बढाउन पार्टीका कार्यकर्तालाई निर्देशन दिनुुभएको छ…
नेपालको बिजुली क्रमशः भारत र बङ्गलादेशको बजारमा पुग्दैछ : प्रधानमन्त्री दाहाल
काठमाडौँ, फागुन २३ : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले देशभित्र उत्पादित बिजुली क्रमशः भारतीय र बङ्गलादेशको बजारमा पुग्ने विश्वास व्यक्त गर्नुभएको छ । प्रधानमन्त्री दाहालले हालै मात्र नेपाल र भारतका…
म हाइड्रोजन गाडी चढ्ने तयारीमा छु : प्रधानमन्त्री दाहाल
काठमाडौँ,फागुन २३ : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफू हाइड्रोजन गाडी चढ्ने तयारीमा रहेको बताउनुभएको छ । मंगलबार सोलुखोला दूधकोशी जलविद्युत आयोजनाको काठमाडौंबाट उद्घाटन गर्दै प्रधानमन्त्री प्रचण्डले हाइड्रोजन गाडी चढ्ने विषयमा…
प्रधानमन्त्रीविरुद्धको मुद्दाबारे कांग्रेसले भन्यो- राज्यको साझा मुद्दा हो, सर्वोच्चले हेर्न मिल्दैन
काठमाडौँ,फागुन २३ : नेपाली कांग्रेसले द्वन्द्वकालीन मुद्दा सर्वोच्च अदालतले हेर्न नमिल्ने बताएको छ । प्रधानमन्त्री प्रचण्डविरुद्ध सर्वोच्च अदालतमा रिट परेपछि बसेको नौ दलीय गठबन्धनको बैठकपछि नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश…
सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयक छिट्टै सदनमा प्रवेश हुन्छ– उपमहासचिव बस्नेत
काठमाडौँ,फागुन २३ : नेकपा (माओवादी केन्द्र) का उपमहासचिव शक्तिबहादुर बस्नेतले आगामी संसद्को बैठकमा सङ्क्रमणकालीन न्यायसँग सम्बन्धित विधेयक प्रस्तुत गर्ने तयारी भइरहेको बताउनुभएको छ । सङ्क्रमणकालीन न्यायको विषय सर्वोच्च अदालतमा प्रवेशका…
प्रचण्डविरुद्धको मुद्धाले माओवादीमा भुँइचालो : शक्ति बस्नेत
काठमाडौँ, फागुन २३ : नेकपा माओवादी केन्द्रका नेता शक्ति बस्नेतले विस्तृत शान्ति सम्झौता, संविधानको मर्म र भावनाअनुसार संक्रमणकालीन न्यायको विषयबाटै टुंगिनुपर्नेमा जोड दिएका छन् । द्वन्द्वकालीन घटनाको विषयलाई लिएर प्रधानमन्त्री…
कर्णालीको विकासबारे मन्त्री मोदीको चासो
काठमाडौँ, फागुन २३ : सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीले कर्णाली प्रदेशको विकासको सन्दर्भमा चासो राख्नुभएको छ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा आज कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार…
कतारी अमिरद्वारा नयाँ प्रधानमन्त्री नियुक्त
दोहा, फागुन २३ : कतारका अमिरले देशका एक जना शीर्ष कूटनीतिज्ञलाई प्रधानमन्त्रीमा नियुक्त गर्नुभएको छ । साथै उहाँले अर्का एक जनालाई गृहमन्त्री बनाउनुभएको छ । अमिरको कार्यालयका अनुसार शेख तमिम…
आमाका नामबाट नागरिकता नपाउने समस्या समाधान गर्न लागि पर्छु : उपाध्यक्ष अर्याल
काठमाडौँ, फागुन २३ : राष्ट्रियसभाका उपाध्यक्ष उर्मिला अर्यालले आमाका नामबाट नागरिकता नपाउनेलगायत नागरिकता समस्या समाधान गर्न लागि पर्ने प्रतिबद्धता जनाउनुभएको छ । एक सय १३ औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको…
सर्लाहीमा पहिलो चार्जिङ स्टेशन सञ्चालन
सर्लाही, फागुन २३ : पूर्व-पश्चिम लोकमार्गअन्तर्गत सर्लाहीको हरिवनमा विद्युतीय सवारी चार्जिङ स्टेशन सञ्चालनमा ल्याइएको छ । विद्युतीय सवारीसाधनको सङ्ख्या बढेसँगै पहिलो चार्जिङ स्टेशन सञ्चालनमा ल्याइएको हो । ऊर्जा मन्त्रालयको स्वीकृतिमा…






