सैनिक विमान ठोक्किदा दुई जना चालकको मृत्यु
रोम, फागुन २३ : इटालिको वायुसेनाका दुई विमान मध्य आकाशमा ठोक्किदा दुवै विमानका चालकको मृत्युु भएको छ । अभ्यास उडानमा रहेका दुवै विमानका चालककोे मृत्यु भएको प्रधानमन्त्री जर्जिया मेलोनीले बताउनुभएको…
सभामुख बहराइन जानुहुने
काठमाडौँ,फागुन २३ : सभामुख देवराज घिमिरेले बहराइनमा यही चैत २७ देखि चैत २ गतेसम्म आयोजना हुने अन्तर–व्यवस्थापिका सङ्घको १४६ औँ बैठकमा भाग लिनुहुने भएको छ । उहाँ नौ सदस्यीय नेपाली…
एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड : अन्जन वर्षको उत्कृष्ट खेलाडी
काठमाडौँ, फागुन २३ : उन्नाइसौँ संस्करणको एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड, २०७८ अन्तर्गत पुरुषतर्फ वर्षको उत्कृष्ट खेलाडीको पुरस्कार नेपाली राष्ट्रिय फुटबल टोलीका फरवार्ड अन्जन विष्टलाई प्रदान गरिएको छ । नेपाल खेलकुद…
प्रचण्डविरुद्ध रिट दायर भएकोमा बारले जनायो असन्तुष्टि
काठमाडौँ, फागुन २३ : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ विरुद्ध सर्वोच्च अदातमा दायर भएको मुद्धाकोविरुद्ध नेपाल बार एशोशिएसनले आफ्नो धारणा सार्वजनिक गरेको छ । आज (मंगलबार) आफ्नो धारणा सार्वजनिक गर्दै बारले…
दल खोल्न र निर्वाचन लड्न नेपाली नागरिकता हुनैपर्ने, रविविरुद्धको मुद्धाको पूर्णपाठ
काठमाडौँ, फागुन २३ : राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको मुद्धामा सर्वोच्च अदालतले गरेको फैसलाको पूर्णपाठ सार्वजनिक भएको छ । सर्वोच्चले आज (मंगलबार) ३४ पृष्ठ लामो पूर्णपाठ सार्वजनिक गरेको हो…
काठमाडौँ महानगरपालिकाले सबै वडाबाट निःशुल्क कानुनी सेवा दिने
काठमाडौँ, फागुन २३ : काठमाडौँ महानगरपालिकाले आगामी चैत १ गतेदेखि ३२ वटै वडा कार्यालयबाट निःशुल्क कानुनी परामर्श सेवा उपलब्ध गराउने भएको छ । उक्त सेवा दिन हाल सबै वडा कार्यालयको…
‘खरको छानो आगोले टिपेको पत्तै नहुने’
पाँचथर,फागुन २३ : तेह्रथुमको आठराई गाउँपालिका–६ हात्तीखर्कका आशबहादुर घिसिङको उमेर ८० वर्ष पुग्यो । हातपाउ लाग्न छोडेका घिसिङका बाबुबाजेको सारा जीवन पनि यही ठाउँमा बितेको थियो । विसं २००१ असार…
आयोगद्वारा विभिन्न कलेजलाई एमबिबिएस कोटा निर्धारण
काठमाडौँ, फागुन २३ : चिकित्सा शिक्षा आयोगले चिकित्सा शिक्षाको विभिन्न स्नातक तहतर्फको कोटा निर्धारण गरेको छ । आयोगको कार्यकारी समितिको बैठकले शिक्षण अस्पताल÷कलेजका लागि स्नातक तहको कोटा सङ्ख्या निर्धारण गरेको…
तनहुँमा व्यास खुला म्याराथन हुने
तनहुँ, फागुन २३ : तनहुँको व्यास नगरपालिकाको आयोजनामा अन्तर्राष्ट्रिय नारी दिवसको अवसर पारेर बुधबार बिहान तेस्रो महिला हाफ खुला म्याराथन हुँदैछ । उक्त म्याराथनमा भाग लिन ४६ धावकले नाम दर्ता…
कोहलपुरमा डुबेर दुई बालकको मृत्यु
नेपालगञ्ज, फागुन २३ : बाँकेको कोहलपुरमा नहरमा डुबेर आज दुई बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा कोहलपुर नगरपालिका–१२ चप्परगौडीका १५ वर्षीय मनसुन बराल र नौ वर्षीय अनिल भट्टराई रहेको…






