‘राष्ट्रपतिले दलीय संरचनाबाट अलग भइ भूमिका निर्वाह गर्नुपर्छ’
काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री एवं सांसद गगनकुमार थापाले आज निर्वाचित हुने राष्ट्रपतिले आफूलाई दलीय संरचनाबाट अलग राख्दै राष्ट्र र जनताको अभिभावकको भूमिका निर्वाह गर्नुपर्ने बताउनुभएको छ । नयाँ बानेश्वरस्थित…
‘मास प्रिन्टर’ खरिदका लागि पुनः बोलपत्र आह्वान गरिने
काठमाडौँ । यातायात व्यवस्था विभागले ठूलो क्षमताको छपाइ उपकरण मास प्रिन्टर खरिदका लागि पुनः बोलपत्र आह्वान गर्ने भएको छ । केही महिना पहिले बोलपत्र आह्वान गरिएकामा कसैको पनि आवेदन नपरेकाले…
लिलामी प्रक्रिया लम्बिँदा करोडौँ मूल्यका काठ सड्दै
महोत्तरीको वनक्षेत्रमा विभिन्न समयमा कटान गरिएका रुखका काठ समयमै लिलामी प्रक्रियामा जान नसक्दा बहुमूल्य काठ सड्ने र धोद्रिने थालेका छन् । पूर्वपश्चिम राजमार्गको छेउ हुँदै बिजुलीको लाइन विस्तार ९विद्युत प्रसारण…
मिर्गौलासम्बन्धी चेतनामूलक कार्यक्रम
नेपालमा विश्व मिर्गौला दिवस मनाइएको छ । प्रत्येक वर्ष मार्चको दोस्रो बिहीबार यो दिवस विश्वभर मनाइने यो दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइएको छ । आज यहाँ विश्व मिर्गौला…
राष्ट्रपति निर्वाचनका लागि रास्वपाको निर्णय
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीको आज बसेको पदाधिकारीसहितको संसदीय दलको बैठकले राष्ट्रपति निर्वाचन सम्बन्धमा सर्वसहमतिमा मतदान गर्ने निर्णय गरेको छ । पार्टीको बैठक आज बिहान ११ बजे बसेको थियो ।…
हुलाकी राजमार्ग अन्तर्गत तीन वटा सडक बन्दै
हुलाकी राजमार्ग अन्तर्गत बाँके जिल्लामा तीन वटा सडक निर्माणाधीन अवस्थामा छन् । बाँकेको राप्ती पूल पूर्व २१ किलोमिटर सडक, नेपालगञ्जदेखि बर्दियाको गुलरियासम्म २७ दशमलव ४६ किलोमिटर र नेपालगञ्ज बसपार्कदेखि राप्तीपुलसम्म…
फागुन २७ देखि पाँचपोखरी टी२० क्रिकेट
सिन्धुपाल्चोक । पाँचपोखरी टी(२० क्रिकेट प्रतियोगिताको तयारी पूरा भएको छ । पाँचपोखरी थाङ्पाल गाउँपालिका, सिन्धुपाल्चोकको आयोजनमा हुन लागेको पाँचाँै संस्करणको पाँचपोखरी टी–२० जिल्लास्तरीय क्रिकेट प्रतियोगिता यही फागुन २७ गतेदेखि हुन…
स्ववियु निर्वाचन आचारसंहिता : पोस्टर टाँस्न नपाइने
त्रिभुवन विश्वविद्यालय त्रिविले आगामी चैत ५ मा हुने स्वतन्त्र विद्यार्थी युनियन ९स्ववियु० निर्वाचनमा प्रचारप्रसार गर्नका लागि रङ्रोगन र कुनै पनि प्रकारको पोस्टर टाँस्न नपाइने गरी आचारसंहिता जारी गरेको छ ।…
भक्तपुरमा श्रीकृष्ण प्रणामी धर्म जागनी अन्तर्राष्ट्रिय महोत्सव
भक्तपुर । भक्तपुरमा अन्तर्राष्ट्रिय श्रीकृष्ण प्रणामी धर्म जागनी महोत्सव २०७९ सुरु भएको छ । सूर्यविनायक नगरपालिका(६, कटुञ्जेस्थित श्रीकृष्ण प्रणामी मन्दिरमा सुरु भएको महोत्सवमा आजदेखि दैनिक १० हजार बढी भक्तजनको उपस्थिति…
नेपालले पपुवा न्यूगिनीलाई दियो २९८ रनको विशाल लक्ष्य
घरेलु मैदानमा जारी आइसिसी विश्वकप क्रिकेट लिग(२ त्रिकोणात्मक एकदिवसीय अन्तर्राष्ट्रिय सिरिजको पहिलो खेलमा नेपालले पपुवा न्यूगिनीलाई जितका लागि २९८ रनको विशाल लक्ष्य प्रस्तुत गरेको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट…






