सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबल

 चैत ०३, २०७९

काठमाडौँ, चैत ३ : जावलाखेल युथ क्लबले थ्री स्टार क्लबलाई पराजित गर्दै सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगितामा विजयी हासिल गरेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आज भएको खेलमा…

पूर्ण छात्रवृत्ति प्राप्त गर्ने १५ विद्यार्थी सम्मानित

 चैत ०३, २०७९

मोरङ, चैत ३ : विराटनगर–११ स्थित बालकल्याण विद्या मन्दिर (विकेभीएम)का १५ जना विद्यार्थी सम्मानित भएका छन् । एमबिबिएस र इन्जिनियरिङ प्रवेश परीक्षामा पूर्ण छात्रवृत्ती प्राप्त गर्न सफल उनीहरुलाई विद्यालयले सम्मान…

चिनियाँ राष्ट्रपति सीको रूस भ्रमण मित्रता, सहयोग र शान्तिका लागि : प्रवक्ता

 चैत ०३, २०७९

बेइजिङ,चैत ३ : चीनका राष्ट्रपति सी चिनफिङको आसन्न रूस भ्रमण मित्रता, सहयोग र शान्तिको भ्रमण हुने चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता वाङ वेनबिनले बताउनुभएको छ । रूसी राष्ट्रपति भ्लादिमिर पुटिनको निमन्त्रणामा…

जलवायुपरिवर्तनको जोखिम न्यूनीकरणका लागि सहकार्य जरुरी

 चैत ०३, २०७९

काठमाडौँ, चैत ३ : जलवायु परिवर्तनको जोखिम न्यूनीकरणका लागि तीन तहका सरकारबीच प्रभावकारी समन्वय र सहकार्य जरुरी रहेको सरोकारवालाले औँल्याएका छन् । जलवायु परिवर्तनले वातावरण अन्य क्षेत्रमा पार्ने प्रभावबारे ब्यापक…

लोकगायक लम्सालको अन्त्येष्टि गरियो

 चैत ०३, २०७९

काठमाडौं,चैत ३ : लोकगायक राजेन्द्र लम्सालको पार्थिव शरीरलाई आज स्पेनबाट नेपाल ल्याई विद्युतीय शवदाह गृहमा अन्त्येष्टि गरिएको छ । लोक तथा दोहोरी गीत प्रतिष्ठानकी अध्यक्ष रीता थापा मगरसहितको टोली र…

लगानी बोर्डअन्तर्गतका ११ विदेशी लगानीकर्ता कम्पनीसँग प्रधानमन्त्रीको छलफल

 चैत ०३, २०७९

काठमाडौँ,चैत ३ : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले लगानी बोर्डको कार्यालयमार्फत अघि बढिरहेका विभिन्न ११ ठूला परियोजनाका लगानीकर्तासँग छलफल गर्नुभएको छ । सार्वजनिक–निजी साझेदारी र निजी लगानीका परियोजनाको प्रगति तथा…

खेलाडीको मनोबल बढाउन सरकारले ध्यान दिनुपर्छ : राष्ट्रपति पौडेल

 चैत ०३, २०७९

काठमाडौँ, चैत ३ : राष्ट्रपति रामचन्द्र पौडेलले खेलाडीको मनोबल बढाउन सरकारले ध्यान दिनुपर्ने बताउनुभएको छ । विश्वकप क्रिकेटको क्वालिफायरमा छनोट भएकामा नेपाली खेलाडीलाई बधाई तथा शुभकामना दिन राष्ट्रपति भवन शीतल…

तीन दिन वर्षा हुने

 चैत ०३, २०७९

काठमाडौँ, चैत ३ : स्थानीय वायुसँगै पश्चिमी वायुको सामान्य प्रभावले देशका कतिपय स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका मौसमविद्…

उपप्रधानमन्त्री श्रेष्ठद्वारा सडक अनुगमन तथा निर्देशन

 चैत ०३, २०७९

काठमाडौँ, चैत ३ : उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले आज भैँसेपाटी आवास क्षेत्र, बालाजु–बाइपास र जोरपाटी–मूलपानी सडकखण्डको अवलोकन गर्नुभएको छ । सो अवसरमा उपप्रधानमन्त्री श्रेष्ठले निर्माण व्यवसायीको…

उपराष्ट्रपतिमा निर्वाचित यादवको जीवनी

 चैत ०३, २०७९

काठमाडौँ,फागुन ३ : मुलुकको तेस्रो उपराष्ट्रपतिका लागि शुक्रबार सम्पन्न मतदानबाट जनता समाजवादी पार्टी (जसपा) नेपालका संसदीय दलका नेता एवं पूर्वमन्त्री रामसहाय प्रसाद यादव निर्वाचित हुनुभएको छ । यादवको जन्म विसं…