विश्वासको मतका लागि पेस भएको प्रस्तावमाथि निर्णय प्रक्रिया सुरु

 चैत ०६, २०७९

काठमाडौँ, चैत ६ : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधिसभाबाट विश्वास प्राप्त गर्न पेस गर्नुभएको प्रस्तावमाथि मतविभाजन प्रक्रिया सुरु भएको छ । उहाँले नेपालको संविधानको धारा, १०० को उपधारा (२) बमोजिम…

सरकारलाई समर्थन गर्छौं : अध्यक्ष केसी

 चैत ०६, २०७९

काठमाडौँ, चैत ६ : राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले आफ्नो पार्टीले सरकारलाई समर्थन गर्ने बताउनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राख्नुभएको विश्वासको मतसम्बन्धी प्रस्तावमाथिको छलफलका क्रममा…

प्रधानमन्त्री प्रचण्डलाई दिएको विश्वासको मत कायमै छ : सांसद चौधरी

 चैत ०६, २०७९

काठमाडौँ,चैत ६ : नागरिक उन्मुक्ति पार्टीका सांसद गङ्गाराम चौधरीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विश्वासको मत दिने बताउनुभएको छ । प्रतिनिधिसभाको आज बसेको बैठकमा प्रधानमन्त्री प्रचण्डले राख्नुभएको विश्वासको मतसम्बन्धी प्रस्तावमाथिको बोल्दै…

ब्याजदर एकल अङ्कमा ल्याउन हानको माग

 चैत ०६, २०७९

काठमाडौँ,चैत ६ : होटल व्यवसायीहरुको छाता सङ्गठन होटल सङ्घ (हान)ले कर्जाको ब्याजदर एकल अङ्कमा ल्याउन माग गरेको छ । चर्को ब्याजदरका कारण होटल व्यवसाय सञ्चालनमा कठिनाइ भएको भन्दै बैंक तथा…

आम्दानी घट्दा विकास निर्माण प्रभावित

 चैत ०६, २०७९

दोधारा चाँदनी, चैत ६ : जिल्लाका स्थानीय तहको आम्दानी घट्दा यसको असर विकास निर्माणका काममा देखिएको छ । गत वर्षको तुलनामा यसवर्ष राजस्व सङ्कलनमा कमी आएपछि यसको असर विकास निर्माणमा…

मन्त्री थ्री नेशन कप फुटबल

 चैत ०६, २०७९

काठमाडौँ,चैत ६ : अखिल नेपाल फुटबल सङ्घ (एन्फा) को आयोजनामा प्रधानमन्त्री थ्री नेशन कप फुटबल प्रतियोगिता यसै सातादेखि राजधानीमा हुने भएको छ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा यही चैत ८ देखि…

बाँझो भिरालो जमिनमा कागती र सुन्ताला खेती

 चैत ०६, २०७९

मध्यविन्दु, चैत ६ : भिरालो जमिनमा कागती र सुन्तलाले फुल खेल्न थालेको देखेपछि नवलपरासी(बर्दघाट सुस्तापूर्व) बुलिङ्गटार गाउँपालिका–४ सिँचाङ्गका स्थानीय दङ्ग छन् । कुनै समय बाँझो जमिन, झाडीले बारी छुट्याउन नमिल्ने,…

सुस्त गतिमा सुदूरपश्चिमका ‘लोकमार्ग’

 चैत ०६, २०७९

महेन्द्रनगर, चैत ६ : निर्माण थालिएको दशकौं समय बितिसक्दा पनि सुदूरपश्चिममा महाकाली र सेती लोकमार्गको गति सुस्त छ । दक्षिण–उत्तर जोड्ने यी दुई आयोजना २०६५ सालको सेरोफोरोमा सुरु गरिए पनि…

लोकतन्त्र, सङ्घीयता र संविधानलाई रक्षाका लागि विश्वासको मत : अध्यक्ष राउत

 चैत ०६, २०७९

काठमाडौँ, चैत ६ : जनमत पार्टीका अध्यक्ष चन्द्रकान्त राउतले लोकतन्त्र, सङ्घीयता र संविधानलाई रक्षा गर्न आफूहरुले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विश्वासको मत दिने निर्णय गरेको बताउनुभयो । प्रतिनिधिसभाको आजको बैठकमा…

प्रधानमन्त्रीलाई विश्वासको मत दिन्छौँ : नेता भण्डारी

 चैत ०६, २०७९

काठमाडौँ, चैत ६ : लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का नेता शरतसिंह भण्डारीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ माथि आफ्नो पार्टीले विश्वासको मत कायमै राखेको बताउनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा प्रधानमन्त्री…