‘षष्टिका बस्नेत सूचनाको अधिकार’ पुरस्कार दाहाल र अधिकारीलाई
विराटनगर, १४ चैत : नेपाल पत्रकार महासङ्घ मोरङले यस वर्षको ‘षष्टिका बस्नेत सूचनाको अधिकार’ पुरस्कार सूचनाको हकको क्षेत्रका अभियन्ता काशीराज दाहाल र पत्रकार हरि अधिकारीलाई प्रदान गर्ने निर्णय गरिएको छ…
रक्सौल काठमाडौँ रेलमार्गको डिपिआर तयार पारिँदै
वीरगञ्ज, १४ चैत : भारतको रक्सौलदेखि काठमाडौँसम्म रेलमार्गको विस्तृत परियोजना प्रतिवेदन ९डिपिआर० निर्माण सुरु भएको छ । कूल एक सय ३६ किलोमिटर लम्बाइको रेलमार्गको सम्भाव्यता अध्ययन भई डिपिआर निर्माण सुरु…
नासभिल प्रावि गोलीकाण्ड : छ जना मारिए
नासभिल टेनेसी, १४ चैत : यहाँस्थित एक प्राथमिक विद्यालयमा भएको गोलीकाण्डमा तीन जना बालबालिकासहित छ जनाको मृत्यु भएको छ । यहाँको कोभिन्ट प्राथमिक विद्यालयका पूर्वविद्यार्थीले गोली चलाएको प्रहरीको अनुमान छ…
जर्मनीद्वारा युक्रेनलाई लियोपार्ड–२ ट्याङ्क प्रदान
वर्लिन, १४ चैत : जर्मनीले युक्रेनलाई लियोपार्ड–२ ट्याङ्क प्रदान गरेको छ । युक्रेनलाई हतियार सहायता गर्ने जर्मनीको प्रतिबद्धताअनुसार लियोपार्ड–२ ट्याङ्कको पहिलो खेप किएभ पठाइएको रक्षा मन्त्रालयले जनाएको छ । युक्रेनी…
खुकुरी प्रहार गरी वृद्धको हत्या
रामेछाप, १४ चैत : रामेछापको गोकुलगङ्गा गाउँपालिका–४ बेतालीमा ८२ वर्षीय वृद्धको खुकुरी प्रहार गरी हत्या भएको छ । बेतालीको लिसेखानी टोलमा बस्दै आएका शमशेरबहादुर थापामगरको गए राति हत्या भएको हो…
Price of yellow metal goes down by Rs 1,000 per tola
Kathmandu, March 28 : The price of yellow metal has dropped by Rs 1,000 per tola today. The hallmark gold is being traded at Rs 108,000 per tola today against…
PM Dahal, Unified Socialist Chair Nepal meet
Kathmandu, March 28 : Prime Minister Pushpa Kamal Dahal 'Prachanda' and CPN (Unified Socialist) Chairperson, Madhav Kumar Nepal, held a meeting today. During the meeting took place at the official…
मिटरब्याज पीडितका समस्या तत्काल समाधान गर्न सकिँदैन : गृह मन्त्रालय
काठमाडौँ, १४ चैत : सरकारले मिटरब्याज पीडितका समस्या तत्काल सम्बोधन गर्न नसकिने बताएको छ । धेरै कानुनहरू संशोधन गर्नुपर्ने भएकाले तत्काल समस्या समाधान गर्न नसकिने स्पष्ट पारेको हो । आज…
ललितपुर मेयर कप : एपीएफ क्लब लिग चरणका खेलमा अपराजित
काठमाडौँ, १४ चैत : सशस्त्र प्रहरी बलको एपीएफ क्लब लिग चरणका खेलमा अपराजित रहँदै यहाँ जारी ललितपुर मेयर कप महिला टी–ट्वान्टी राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । एपीएफ…
झापाका किसानलाई शत्प्रतिशत अनुदानमा ‘डिप बोरिङ’
झापा, १४ चैत : अन्न तथा तरकारी बाली उत्पादनका लागि प्रसिद्ध दक्षिण झापाको हजारौँ बिघा जग्गामा सिँचाइ सुविधा पु-याउन भूमिगत सिँचाइ परियोजना सञ्चालन गरिएको छ । उक्त परियोजनाका लागि नेपाल…






