चलचित्रको सङ्ख्यामा भन्दा गुणस्तरीयतामा ध्यान दिनुपर्ने बेला आएको छ– मन्त्री शर्मा

 चैत २२, २०७९

काठमाडौँ, २२ चैत : सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले अब चलचित्रको सङ्ख्यामा भन्दा गुणस्तरीयतामा ध्यान दिनुपर्ने समय आएको बताउनुभएको छ । नेपाली चलचित्र उद्योगका विभिन्न सङ्घ-संस्थाका निर्वाचित तथा नियुक्त…

विशेष अदालतमा आरोपपत्र दायर

 चैत २२, २०७९

काठमाडौँ, २२ चैत : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सिम्रौनगढ नगरपालिकाका तत्कालीन प्रशासकीय अधिकृत विश्वराज मरासेनी, लेखा अधिकृत सर्मेन्द्रप्रसाद चौधरी र जिन्सी शाखा प्रमुख सुरेशप्रसाद यादवविरुद्ध विशेष अदालत, काठमाडौँमा आरोपपत्र दायर…

तामिलनाडुमा ट्याङ्कीमा डुबेर पाँच जनाको मृत्यु

 चैत २२, २०७९

नयाँ दिल्ली, २२ चैत : भारतको दक्षिणी राज्य तामिलनाडुमा धार्मिक अनुष्ठान (स्नान) गर्ने क्रममा बुधबार एक मन्दिर नजिकैको सार्वजनिक ट्याङ्कीमा डुबेर पाँच जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । तमिलनाडुको…

फिनल्याण्डका प्रधानमन्त्री पार्टी अध्यक्ष र सरकार दुवैबाट हट्ने घोषणा

 चैत २२, २०७९

हेलसिन्की, २२ चैत : फिनल्याण्डकी प्रधानमन्त्री सन्ना मरिनले सोसल डेमोक्र्याटिक पार्टीको अध्यक्षपदबाट राजीनामा दिने घोषणा गर्नुभएको छ । उहाँले पार्टी प्रमुखको जिम्मेवारीबाट राजिनामाको घोषणा गरेपनि आगामी सेप्टेम्बरमा हुने पार्टीको अधिवेशनबाट…

लामिछानेको मुद्दामा कारण देखाउ आदेश

 चैत २२, २०७९

काठमाडौँ, २२ चैत : सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्ध नागरिकता दुरुपयोगको मुद्दा नचलाउने महान्यायाधिवक्ताको निर्णयविरुद्ध दायर भएको रिट निवेदनमा कारण देखाउ आदेश गरेको छ ।…

राष्ट्रियगानको सुरुमा रहेको धुन हटाउनुपर्छ : अध्यक्ष ओली

 चैत २२, २०७९

वीरगञ्ज, २२ चैत : नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रियगानमा रहेको सुरुको धुन हटाउनुपर्ने बताउनुभएको छ । अखिल नेपाल पिछडा वर्ग (ओबिसी) महासङ्घको प्रथम महाधिवेशनको आज वीरगञ्जमा उद्घाटन…

सरकार पाँचै वर्ष चल्छ : अध्यक्ष नेपाल

 चैत २२, २०७९

काठमाडौँ, २२ चैत : पूर्वप्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले लोकतान्त्रिक–वाम गठबन्धनको विद्यमान सरकार पाँच वर्षसम्म कायम रहने बताउनुभएको छ । पार्टी केन्द्रीय प्रचार विभागद्वारा आज यहाँ…

‘नेपाल डेभलपमेन्ट अपडेट’ सार्वजनिक

 चैत २२, २०७९

काठमाडौँ, २२ चैत : विश्व बैंकले ‘नेपाल डेभपलमेन्ट अपडेट’ सार्वजनिक गरेको छ । अर्थसचिव तोयम राया र नेपाल, श्रीलङ्का तथा माल्दिभ्सका लागि विश्व बैंकका देशीय निर्देशक फारिस हदाद जार्वोसले उक्त…

अर्थमन्त्री डा महतसँग अमेरिकी राजदूतको शिष्टाचार भेट

 चैत २२, २०७९

काठमाडौँ, २२ चैत : अर्थमन्त्री डा प्रकाशशरण महतसँग नेपालका लागि अमेरिकी राजदूत डिन आर थम्पसन्ले शिष्टाचार भेट गर्नुभएको छ । आज मन्त्रालयमा भएको भेटमा दुई देशबीच सहयोगको दायरा अझ फराकिलो…

प्रधानमन्त्रीसँग जानकी मन्दिरका महन्तको भेट

 चैत २२, २०७९

काठमाडौँ, २२ चैत : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग धनुषाको जानकी मन्दिरका उत्तराधिकारी महन्त पुज्यपाद रामरोशन दासलगायतको टोलीले भेटवार्ता गरी विभिन्न मन्दिरको संरक्षण तथा संवर्द्धनका बारेमा ध्यानाकर्षण गराएको छ ।…