ब्याजदर घटाउने उपाय खोज्दैछौँ, छिट्टै निष्कर्षमा पुग्छौँ : प्रधानमन्त्री

 चैत २७, २०७९

काठमाडौँ, २७ चैत : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बैंकको ब्याजदर घटाउनका लागि सरकारले विभिन्न उपाय खोजिरहेको बताउनुभएको छ । अर्थतन्त्र सुधारका लागि सुझाव लिने उद्देश्यले आज बैंक तथा वित्तीय क्षेत्रका…

दुई नाबालिका हत्यामा संलग्न दुई नाबालिका पक्राउ

 चैत २७, २०७९

रुकुम(पूर्व), २७ चैत : जिल्लाको पुथा उत्तरगङ्गा गाउँपालिका–३ रन्मामा मृत भेटिएका दुई नाबालिकाको हत्यामा संलग्न दुई जना नाबालिका पक्राउ परेका छन् । तारामान बुढाका नाबालिका छोरी ११ वर्षकी रिना बुढामगर…

हरुवाचरुवाको तत्काल न्यायिक पुनःस्थापना गर्न अधिकारकर्मीको आग्रह

 चैत २७, २०७९

लहान, २७ चैत : नागरिक समाजका अगुवा तथा मानवअधिकारकर्मी श्याम श्रेष्ठले मुक्त हरुवाचरुवाहरूको तत्काल न्यायिक पुनःस्थापनाका लागि सरकारसँग आग्रह गर्नुभएको छ । हरुवाचरुवाहरूको पाँचदिने अधिकार यात्रामा ऐक्यबद्धता जनाउन आज सिरहा…

कालिगण्डकी डाइभर्सन हुन्न दिन्नौँ : मुख्यमन्त्री अधिकारी

 चैत २७, २०७९

त्रिवेणी, २७ चैत : गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले आफूहरूले कालिगण्डकी डाइभर्सन हुन नदिने बताउनुभएको छ । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको कावासोतीमा सञ्चालित मिसन ग्रास रुट अभियानमा उहाँले धार्मिक आस्था…

एघार वर्षको प्रयासपछि बन्ने भयो सडक

 चैत २७, २०७९

लेखनाथ, २७ चैत : पोखरा–२७ स्थित तालचोकमा तालचोक–बेगनास सडक स्तरोन्नतिको शिलान्यास हुँँदै गर्दा छेउछाउबाट स्थानीयवासीको आवाज आइरहन्थ्यो, सडक निर्माणमा अनियमता हैन, छिटो र गुणस्तरीय बनाऊ, वर्षौंदेखि खानुपरेको सडकको धुलो र…

राष्ट्रिय युवा सङ्घमा गुटबन्दी हुँदैन : ओली

 चैत २७, २०७९

राँझा, २७ चैत : नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय युवा सङ्घ नेपालमा कुनै पनि प्रकारको गुटबन्दी हुन नहुने बताउनुभएको छ । बाँकेको नेपालगञ्जमा आजदेखि सुरु…

वीरगञ्जमा रात्रि बजारको तयारी

 चैत २७, २०७९

वीरगञ्ज, २७ चैत : वीरगञ्ज महानगरपालिकामा यही चैत्र ३० गतेदेखि हुन लागेको रात्रि बजारको तयारी अन्तिम चरणमा पुगेको छ । नयाँ २०८० को अवसर पारेर वीरगञ्ज महानगरपालिका कार्यालयको मुख्य आयोजनामा…

उपप्रधानमन्त्री श्रेष्ठ र भौतिक पूर्वाधारमन्त्री ज्वालाद्वारा सिद्धार्थ राजमार्गको अवलोकन

 चैत २७, २०७९

लुम्बिनी, २७ चैत : सिद्धार्थ राजमार्गअन्तर्गत बुटवल–पाल्पा खण्डमा निर्माण हुने सुरुङ मार्ग क्षेत्रको आज उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ र भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले स्थलगत अवलोकन गर्नुभएको छ…

रामेछापका एम्बुलेन्समा जिपिएस जडान गरिने

 चैत २७, २०७९

मन्थली, २७ चैत : रामेछापमा सञ्चालित एम्बुलेन्समा जीपीएस जडान गरिने भएको छ । उक्त विषयमा यस अगाडि पटकपटक छलफल भए पनि कार्यान्यवनमा आउन सकेको थिएन । प्रमुख जिल्ला अधिकारीको पहलमा…

गृहसचिव सिंहद्वारा सुरक्षा व्यवस्था मजबुत पार्न निर्देशन

 चैत २७, २०७९

रसुवा, २७ चैत : गृह सचिव विनोदप्रकाश सिंहले रसुवाको सुरक्षा व्यवस्था थप मजबुत पार्न यहाँका प्रशासक एवं सुरक्षा प्रमुखलाई निर्देशन दिनुभएको छ । जिल्लाको भ्रमणका क्रममा गृहसचिव सिंहले समग्र सुरक्षा…

लोकप्रिय