बाली जोगाउन ‘धुआ’ र ‘बिजुली’ को सहारा

 चैत २८, २०७९

महोत्तरी, २८ चैत : वन्यजन्तुले बाली सखाप पारिरहेका बेला महोत्तरीको भङ्गाहा–४ रामनगरका किसान सत्यनारायण यादवले बल्ल राहत पाउनुभएको छ । बँदेल, हरिण र नीलगाई ९घोडगदाहा०ले बाली नोक्सान गरेर धुरुक्क रुवाएका…

दण्डपाणि–नन्दकुमारी अज्र्याल पुरस्कार प्रभातलाई

 चैत २८, २०७९

काठमाडौँ, २८ चैत : नेपाली संस्कृति, दर्शन र साहित्यमा योगदान पु¥याएवापत यस वर्षको ‘दण्डपाणि–नन्दकुमारी अज्र्याल राष्ट्रिय पुरस्कार’ प्राज्ञ विष्णु प्रभातलाई प्रदान गरिएको छ । उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले सोमबार…

आयुर्वेदद्वारा मुख्यमन्त्री–जनता स्वास्थ्य कार्यक्रम लागू

 चैत २८, २०७९

काभ्रेपलाञ्चोक, २८ चैत : जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र काभ्रेपलाञ्चोकले ‘मुख्यमन्त्री जनता स्वास्थ्य कार्यक्रम’ लागू गरेको छ । केन्द्र तथा चार स्थानीय तहमा रहेका आरोग्य सेवा केन्द्रबाट उक्त कार्यक्रम सुरु गरिएको…

बाँझो जमिनमा फलफूल खेती

 चैत २८, २०७९

ढोरपाटन, २८ चैत : युवाशक्ति विदेश पलायन हुन थालेपछि ग्रामीण क्षेत्रमा खेतीयोग्य जमिन वनमाराले ढाकिएका छन् । गाउँ सुनसान छन् । गाउँमा बस्ने पनि रोजगार र सेवा–सुविधा खोज्दै बजार झरिरहेका…

इलाम साहित्य महोत्सव

 चैत २८, २०७९

‘मङ्गलबारे, २८ चैत : पर्यटनका लागि साहित्य’ नाराका साथ सञ्चालन भएको इलाम साहित्य महोत्सव सम्पन्न भएको छ । इलाम साहित्य समाज र इलाम नगर साहित्य कला सङ्गीत प्रतिष्ठानको संयुक्र आयोजनामा…

सहिद रत्नकुमार बान्तवा बुद्धिचालको उपाधि बद्रीलाललाई

 चैत २८, २०७९

पथरी, २८ चैत : सहिद रत्नकुमार बान्तवा दोस्रो राष्ट्रिय खुला फिडे रेटिङ बुद्धिचाल प्रतियोगिताको उपाधि बद्रीलाल नेपालीले जितेका छन् । मोरङको पथरीशनिश्चरे नगरपालिकामा सोमबार सम्पन्न प्रतियोगितामा एक सय ३६ खेलाडीलाई…

लोककथा सङ्कलन गर्दै सुदूरपश्चिम विश्वविद्यालय

 चैत २८, २०७९

दोधारा चाँदनी, २८ चैत : सुदूरपश्चिम विश्वविद्यालयले सुदूरपश्चिमका लोककथा सङ्कलन गरेर प्रकाशन गर्ने तयारी थालेको छ । विश्वविद्यालयका उपकुलपति अम्मराज जोशीले विश्वविद्यालयले अन्य शैक्षिक र प्राज्ञिक गतिविधिमा यस क्षेत्रका भाषा,…

भक्तपुर महोत्सवमा दुई करोड ५० लाखको कारोबार

 चैत २८, २०७९

भक्तपुर, २८ चैत : प्रसिद्ध बिस्केट जात्रा तथा नयाँ वर्ष २०८० को अवसरमा सल्लाघारीमा सञ्चालन भइरहेको ‘सातौँ भक्तपुर औद्योगिक, सांस्कृतिक, पर्यटन तथा व्यापार महोत्सवमा सोमबारसम्म रु दुई करोड ५० लाख…

आगामी वैशाख १ देखि विराटनगरमा गुट्खा, खैनी र चुरोट निषेध

 चैत २७, २०७९

विराटनगर, २७ चैत : विराटनगरलाई सफा, सुन्दर, व्यवस्थित र विकसित बनाउने अभियानमा लागेको महानगरले नयाँवर्षको वैशाख १ गतेदेखि सार्वजनिक स्थलहरूमा धुमपान, खैनी, चुरोट, पानपराग, गुट्खालगायतको सेवन गर्न निषेध गर्ने भएको…

‘संसदीय अभ्यास उत्साहवर्द्धक होइन सन्तोषजनक’

 चैत २७, २०७९

काठमाडौँ, २७ चैत : मुलुक सङ्घीय लोकतान्त्रिक गणतन्त्रमा प्रवेश गरे पनि पर्याप्त अभ्यास र अनुभव नभएका कारण संसदीय उपलब्धिका हिसाबले यो वर्ष पनि उत्साहपूर्ण नभई सन्तोषजनकमै सीमित रहन पुगेको छ…

लोकप्रिय